For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कस्ले जित्ला ११ औं धारा नेपालगन्ज म्याराथन उपाधी

byDainik Nepalgunj
November 22, 2025
in News, मुख्य समाचार
0 0
0
कस्ले जित्ला ११ औं धारा नेपालगन्ज म्याराथन उपाधी
Share on FacebookShare on Twitter

आज शनिबार ११औं धारा नेपालगन्ज म्याराथन आयोजना हुँदैछ । म्याराथको विजेताले नगद दुई लाख, पदक, प्रमाणपत्र र ट्रफी पाउनेछन् । त्यसैगरी महिला हाफ म्याराथनको विजेताले पनि नगद ७५ हजार, पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ ।

पुरुष खुल्ला म्याराथन (४२.१९५ किमी)तर्फ दोस्रो हुनेलाई एक लाख, तेस्रोलाई पचास हजार, चौथोलाई २५ हजार, पाँचौंलाई १५ हजार, छैटौंलाई १० हजार नगदले पुरस्कृत हुनेछ । शीर्ष दश स्थानसम्म हासिल गर्नेलाई नगद पाँच हजारले पुरस्कृत गरिनेछ । साथै म्याराथन दौड पुरा गर्ने सबै धावकलाई नगद पाँच हजार, पदक र प्रमाणपत्र प्रदान गरी प्रोत्साहज गरिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । भेट्रान ४५ बर्षमाथि शीर्ष तीनलाई २५ हजार, १५ हजार र १० हजारले पुरस्कृत गरिनेछ ।

त्यसैगरी महिला हाफ म्याराथन (२१किमी) तर्फ दोस्रो स्थान हासिल गर्नेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौंलाई १० हजार प्रदान गरिनेछ ।

१० किमी खुला पुरुष तथा महिलातर्फका शीर्ष तीन जनालाई २५हजार, १५हजार र १० हजारले पुरस्कृत गरिनेछ । त्यस्तै पाँच किलोमिटर स्कुल स्तरीय छात्र एवं छात्रा दौडका शीर्ष तीन जनालाई नगद ५ हजार, तीन हजार र दुई हजार पदक र प्रमाणपत्र गरिनेछ भने ह्वीलचेयर तर्फका तीन जनालाई पनि ५ हजार, ३ हजार र २ हजार प्रदान गरिनेछ । किड्स रनका सम्पुर्णलाई पदकले पुरस्कृत गरिनेछ । कर्पोरेट रनतर्फका शीर्ष तीन जनालाई पदक, प्रमाणपत्र र सरप्राइज उपहार प्याकेज प्रदान गरिनेछ । उक्त सरप्राइज प्याकेज भने म्याराथनपछि घोषणा गरिनेछ ।

यसपटक नौलो प्रयास
धारा नेपालगन्ज म्याराथनको ११औं संस्करणदेखि एक स्कुललाई ‘नेपालगन्ज ट्रफी’ प्रदान गरिने तयारी छ । स्वस्थ समाज निर्माणका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको मुल्यांकन गर्दै एक विद्यालयलाई यो ट्रफीबाट सम्मान गरिनेछ । धेरै विद्यार्थी सहभागी गराउने मापदण्ड यसपटक बनाइएको छ ।

फिपिक्स पहिलोपटक नेपालमा
म्याराथन वा कनक्लेवमा सहभागीलाई रोमान्चकता अनुभुति गराउने प्रयास स्वरूप फोटो सम्बन्धि फिपिक्स कार्यक्रम कार्यान्वयको तयारी गरिएको छ । यो भियतनामको प्रतिष्ठित आइटी कम्पनी एक्टीयुपीले प्रवद्र्धन गरेको प्रोग्रामिङ हो । स्क्यानरमार्फत सम्बन्धित व्यक्तिको ह्वाट्सएपमा स्वतः तस्वीर आउने कार्यक्रम हो । नेपालमा पहिलोपटक धारा नेपालगन्ज म्याराथनकै भगिनी कार्यक्रम काठमाडौं २५के हेरिटेज रेस र नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्समा कार्यान्वयन गरिएको थियो ।

अन्तर्राष्ट्रिय एक्सपोजरको अवसरै अवसर
धारा नेपालगन्ज म्याराथनले थाइल्याण्ड, मलेसिया, सिंगापुर, भारत, भुटान, बंगलादेश लगायत देशमा सन्चालन हुने प्रतिष्ठित म्याराथनसँग भगिनी सम्बन्ध बिस्तार गरेको छ । यसले विश्वस्तरीय इभेन्टको अनुभव बटुल्न धावकसँगै आयोजनामा प्रतिवद्ध सदस्यहरू, स्वयंसेवक, साझेदार लगायतले अवसर पाउनेछन् ।

११औं धारा नेपालगन्ज म्याराथन सफल बनाउन केएल दुगड ग्रुपको धारा तेल, ज्ञान, शिखर प्लाई, ईसेवा, राष्ट्रिय वाणिज्य बैंक प्रमुख साझेदार रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षक रहेका छन् । त्यसैगरी राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद, नेपाल पर्यटन बोर्ड समेत साझेदार छन् । त्यस्तै वल्र्ड लिंक, वनस्टेप फाउन्डेसन(अमेरिका), नेपाल अमेरिका फिल्म सोसाइटी(अमेरिका), बाँके बर्दिया मैत्री समाज(जापान) पनि सहकार्य गरिरहेका छन् ।

वल्र्ड लिंक, यति एयरलाइन्स, होटल डायमन्ड प्यालेस लर्ड्स प्लाजा, तपोभुमि टुर्स एण्ड ट्राभल्स, दैनिक नेपालगन्ज, नेपालगन्ज न्युरो हस्पिटल, हाम्रो खेलकुद, हाउस अफ म्युजिक, एकुरेट लगायत रहेका छन् ।

कहिले कसले जिते

म्याराथनको गत बर्ष भएको १० औं दशौं संस्करणको उपाधि पुरुषतर्फ खडकबहादुर खड्का र महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका थिए । म्याराथन उपाधि जित्ने क्रममा खड्काले निर्धारित दूरी २ घण्टा १७ मिनेट ४८ सेकेन्डमा र महिलातर्फ हाफ म्याराथनको उपाधि जितेकी सन्तोषीले निर्धारित दूरी १ घण्टा १७ मिनेट ३० सेकेन्डमा पूरा गरेका थिए ।

नवौं धारा नेपालगन्ज म्याराथन विजेता गोपीचन्द्र पार्की थिए । महिला हाफम्याराथनतर्फ सातौं, आठौं र नवौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन् ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्ला निवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौंमा सेनाका भिमबहादुर साउदले उपाधि उचालेका हुन् ।

त्यस्तै, नेपालगन्ज म्याराथनको छैठौं संस्करणमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी, आठौंमा सेनाकै खडकबहादुर खड्का र नवौंमा एपीएफकै गोपीचन्द्र पार्की विजेता बनेका थिए ।

महिला हाफ म्याराथनतर्फ सातौं, आठौं र नवौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन् । त्यसैगरी पहिलो संस्करणमा एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु रतीन संस्करण जित्ने सन्तोषी श्रेष्ठ हुन् ।

Previous Post

‘फाइनप्रिन्ट फिभर’ सहित विचार, साहित्य र बहसको समागम

Next Post

Next Post

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
डढेलो नियन्त्रणको लागि दुई हजार किलोमिटर अग्निरेखा

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

July 27, 2026
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

July 27, 2026
बन्यो, एकीकृत समाज सञ्जाल

बन्यो, एकीकृत समाज सञ्जाल

July 27, 2026
सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

July 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version