For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

जिल्ला सहकारी संघ बाँकेद्वारा सहकारी सुदृढीकरण अभियान

byDainik Nepalgunj
November 24, 2025
in Blog
0 0
0
जिल्ला सहकारी संघ बाँकेद्वारा सहकारी सुदृढीकरण अभियान
Share on FacebookShare on Twitter

सहकारी जोगाउन प्रभावकारी पहल

सहकारी अभियानलाई बलियो बनाउन बाँकेमा प्रभावकारी पहल थालिएको छ । सहकारी संस्थाप्रति विश्वास घट्दै गएको, संचालनमा द्विविधा देखिएको र प्रभावकारी अनुगमन अभाव भएको स्थितिलाई ध्यानमा राख्दै जिल्ला सहकारी संघ लिमिटेड बाँकेले सहकारी सुदृढीकरण अभियान सुरु गरेको हो ।

संघको साधारणसभाले पारदर्शी, सक्षम र विश्वासिलो सहकारी प्रणाली निर्माणका लागि ‘सहजीकरण, प्रवद्र्धन, नियमन र अनुगमन’लाई आधार मान्दै नयाँ कार्यक्रम अघि बढाएको अध्यक्ष प्रेम प्रसाद सुवेदीले जानकारी दिए । ‘त्यसको कार्यान्वयन आइतवारबाट शुरु भएको छ,’ संस्थाका प्रवन्ध सञ्चालक नवराज उपाध्याय सहितको टोली लिएर प्रारम्भ बहुद्देश्यीय सहकारी संस्थामा पुगेका अध्यक्ष सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘पहिलो चरणमा संस्थालाई सशक्तिकरण गर्छाैं ।’

अध्यक्ष सुवेदीका अनुसार, जिल्लाभरका ३ सय १५ सहकारीमध्ये प्रत्येक वडाबाट कम्तिमा एक–एक सहकारी छनोट गरेर तीन तहको सहजीकरणमार्फत सहकारीलाई सक्षम बनाइनेछ । इच्छुक सहकारीले स्वयं आवेदन दिएर अभियानमा सहभागी हुने व्यवस्था मिलाइएको छ । हालसम्म ८१ वडामध्ये ८४ सहकारीले आवेदन दिएका छन् । सयबढी संस्थामा काम गर्ने योजना संघको रहेको अध्यक्ष सुवेदीले बताए ।

यो पहलकदमीका क्रममा, पहिलो चरणमा २३ बुँदामा आधारित प्रारम्भिक मूल्यांकन गरिनेछ, जसमा लेखा समिति, ऋण समिति, सञ्चालक समिति र कर्मचारी बैठकको नियमितता, भौचर तथा बिल पुस्तिकाको व्यवस्थापन, नीति–नियम, कार्यविधि तथा वार्षिक रणनीतिको कार्यान्वयनजस्ता आधारभूत पक्षहरू समेटिनेछन् । कमी कमजोरी देखिएको खण्डमा सुधारका सुझावसहित सहजीकरण सुरु गरिने संघले जनाएको छ । ‘अटेरी गर्नेलाई कारबाहीका लागि नियामक निकायमा लेखि पठाउने छौं,’ अध्यक्ष सुवेदीको चेतावनी छ ।

संघले अनुगमनलाई एकदिने औपचारिकता नभई निरन्तर प्रक्रिया बनाउँदै प्रत्येक सहकारीमा मासिक रूपमा पुगेर प्रगतिबारे समीक्षा गर्नेछ । ‘तीन–तीन महिनामा लेखापरीक्षकद्वारा मूल्यांकन र अभिमुखीकरणका कार्यक्रम पनि अनिवार्य गरिनेछ,’ अध्यक्ष सुवेदीले आफ्नो अभियानबारे भने, ‘सहभागी सहकारीले तीन महिनाअघि र पछिको अवस्थामाथि प्रेजेन्टेसन प्रस्तुत गर्नुपर्नेछ, जसले पारदर्शिता बढाउने संघको विश्वास छ ।’

अध्यक्ष सुवेदीले सहजीकरणलाई प्राथमिकता दिँदै तीन चरणसम्म निरन्तर सुधारका अवसर प्रदान गरिने बताउँदै भने, ‘गल्ती भेटिएसँगै सबैलाई कारबाही गर्ने होइन, कसले गल्ती ग¥यो भन्ने स्पष्ट किटान गर्छौं । व्यवस्थापकले गरेको गल्ती हो भने व्यवस्थापक, सञ्चालकले गरेको हो भने सञ्चालक नै जिम्मेवार हुन्छ ।’ यसले निर्दोष नपरोस् र दोषी उम्किन नपाओस् भन्ने उद्देश्य पूरा हुने उनको धारणा छ ।

संघले संघ मात्र सबल भएर नचल्ने भन्दै प्रत्येक सदस्य सहकारीलाई पनि सबल, सक्षम र पारदर्शी बनाउन अभियानलाई दीर्घकालीन बनाउने तयारी गरेको जनाएको छ । अध्यक्ष सुवेदीका अनुसार, ‘एक घर–एक सहकारी सदस्य’, दोहोरो सदस्यता निषेध, सदस्यमैत्री सेवाको प्रवद्र्धन तथा नीति–विधिअनुसार सहकारी सञ्चालन अभियानका मुख्य लक्ष्य हुन् ।

सहकारीलाई सबल बनाउने, सदस्यको विश्वास पुनःस्थापित गर्ने र सहकारी आन्दोलनलाई सही दिशामा अघि बढाउने उद्देश्यसहित जिल्ला सहकारी संघ बाँकेले थालेको यो अभियान सहकारी क्षेत्रका लागि महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

जिल्ला सहकारी संघ बाँकेको असोज २९ गते भएको साधारणसभाबाट जिल्ला सहकारी संघ अन्तर्गत सदस्य भएका बाँके जिल्लाभरीका सहकारी संस्थाहरुमा अनुगमन गर्ने सहजीकरण गर्ने अवधारणा अघि सारेको थियो । ‘राज्यले पनि अनुगमन गर्दैन, सहकारी अभियानले पनि अनुगमन गर्दैन सहकारीहरु कसरी सञ्चालन गर्ने भन्ने, सरकारी सञ्चालन गर्न द्विविधा रहेको अवस्थामा यो जरुरी भयो,’ अध्यक्ष सुवेदीले भने । सुवेदी भन्छन्, ‘कर्मचारीहरुमा पनि द्विविधा रहेको, सदस्यहरुमा विश्वास घटेको यो अवस्थामा हामीले यसरी देशमै एउटा प्रभावकारी पहलकदमी अघि सारेका हौं ।’

‘केही आशंका पनि छ, गर्न सक्छ त जिल्ला सहकारी संघले भनेर,’ लामो समयदेखि सहकारी अभियानमा नेतृत्व गरिरहेका सुवेदी भन्छन्, ‘यसअघि जिल्ला सहकारी संघ सबल थिएन सबल बनाउन लाग्यौं । अब जिल्ला संघ मात्रै सबल भएर हुँदैन है सहकारी संघ सदस्य पनि सबल हुनुपर्छ भनेर लागेका हौं ।’

Previous Post

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

Next Post

छ लाख गरिबलाई परिचयपत्र वितरण

Next Post
छ लाख गरिबलाई परिचयपत्र वितरण

छ लाख गरिबलाई परिचयपत्र वितरण

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version