For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

सन्दर्भ : सहिद दिवस

byDainik Nepalgunj
January 31, 2024
in विचार
0 0
0
सन्दर्भ : सहिद दिवस
Share on FacebookShare on Twitter

माघ १६ अर्थात सहिद दिवस । बिभिन्न कार्यक्रमको आयोजना गरेर यो सहिद दिवस मनाइयो । सहिद दिवसका अवसरमा देश र जनताको लागी जिवनकै आहुती दिने ति महान सहिदहरुलाई सम्झिने र उनीहरुले देखाएको सद्मार्गको अनुशरण गर्ने प्रतिवद्धता जनाइन्छ । तर ब्यवहारमा सहिदले देखाएको मार्ग अनुशरण नगर्ने तर देखाउनैका लागी बर्षमा एक पटक सम्झे जस्तो गर्ने प्रबृतीले सहिद दिवस औपचारिकताका सिमित बन्न पुगेको छ । द्धन्द्ध सकिएको १७ बर्ष ब्यतित भैसक्दा समेत संक्रमणकालिन न्याय प्रक्रिया अझै तार्किक निष्कर्षमा पुगेको छैन । पीडितको न्याय र दिशो शान्ति कायम गर्ने कार्य अझै पुरा भएको छैन ।

देश र जनताको सुन्दर भबिश्यको कामना गर्दै नेपालमा सयौ ब्यक्तिले ज्यानको आहुती दिएता पनि सहिदका सपना पुरा हुन सकेका छैनन । दशक लामो सशस्त्र द्धन्द्धलाई संबिधानसा मार्फत नेपाली जनताको सार्वभौमसत्ताको सुनिश्चितता प्रदान गर्ने, राज्यको लोकतान्त्रिक पुनरसंरचना गर्ने, आर्थिक, सामाजिक, सास्कृतिक रुपान्तरण गर्ने, सशस्त्र द्धन्द्धका कारण उत्पन्न भएको आपसी द्धष, झै झगडा लगायतका द्धन्द्धका घाउहरुलाई सामान्यिकरण गर्दै शान्ति कायम गराउने, राज्यमा बिद्यमान सबैखाले बिभेदहरुको अन्त्य गर्ने लगायतका सहिदहरुका सपना पुरा गर्ने बाचा गरेका प्रमुख राजनैतिक दलहरुले केही बाँचा पुरा सबै पुरा गरेका छैनन ।

सामान्यतः देशको स्वाधिनता, राष्ट्रियता र लोकतन्त्रका लागी आफ्नो ज्यानको बलिदान दिनेलाई सहिद मानिन्छ । तर नेपालमा अपराधिक समुहले हत्या गरेका, झडपमा मारिएका र काल गतिले मरेका ब्यक्ति समेतलाई शहिद मानीनु पर्ने अनौठो दलिल केही दलले गरेको देख्ता देशको लागी बलिदानी दिने ब्यक्ति शहिद हुन वा दलप्रतिको वफादार राजनैतिक कार्यकर्ता भन्ने भ्रम सृजना गरेको छ । देशको स्वार्थका लागी लड्दा लड्दै ज्यानको आहुती दिने ब्यक्तिलाई राज्यले शहिदको सम्मान दिन मृतकको देश र जनता प्रतिको त्याग र समर्पण हुनु पर्दछ तर कुनै अमुक दलकै सदस्य भएकै नाताले जवरजस्त शहिद धोषणा गनु वास्तविक शहिद प्रतिको अपमान र शहिद सब्दकै बदनाम गर्ने कार्य हो ।

बिसं १९९७ सालमा तत्कालिन राणा शासनको बिरोधमा उत्रने क्रममा ज्यानको आहुती दिन तयार भएका शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल शहिद हुन । त्यस पछिका लोकतात्न्त्रिक आन्दोलनहरुमा देश र जनताको पक्षमा निर्भयताका साथ ज्यानको बाजी लगाएर लोकतन्त्रको स्थापमा मद्धत पु¥याउनेहरु शहिद हुन । देश र जनताको लागी ज्यानको आहुती दिने ब्यक्तिहरु शहिद हुन ।

शहिद को हुन त भन्ने प्रसङ्गमा छलफल गर्नु पर्दा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको बृहत शब्दकोषमा ‘आफ्नो देश संस्कृती र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तीका निम्ति बलिदान भएर लोक हितमा लाग्ने अमर ब्यक्ति’ शहिद हुन भनेको छ । यस्तै नेपाली शब्द सागरले ‘कुनै पनि शुभ परिणामका निम्ति लाग्दा लाग्दै प्राण गुमाउने तथा देश जाती र जनताको सुखको निम्ति सघर्ष गर्दा मरेको ब्यक्तिलाई शहिद’ मानेको छ ।
२०६२÷२०६३ सालको जनआन्दोलन पछि दलको सिफारिसका आधारमा धेरै ब्यक्तिलाई सहिदको बनाउन थालिए पछि सहिद परिवारका १२ जना सदस्यले शहिदको अपमान गरेको भन्दै सरकार समक्ष सामुहिक आत्मदाहको चेतावनी दिएका थिए । दशक लामो माओवादी सशस्त्र द्धन्द्धका क्रममा तत्कालिन राज्य र बिद्रोही माओवादी पक्षबाट मारिएका सबैलाई शहिद बनाउने घोषणा पछि यस्तो शहिद परिवारले यस्तो आक्रोस पोखेका थिए । त्यस पश्चात यस बिषयलाई सम्बोधन गर्न भन्दै साहित्यकार मोदनाथ प्रश्रितको अध्यक्षतामा एक समिति बनाईएको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा झण्डै आठ हजार पाँच सय जनालाई शहिद घोषणा गरि एक लाख रुपैयाका दरले राहत दिने धोषणा गरेको थियो । त्यसमा अचम्मको कुरा त के थियो भने उक्त संख्यामा करिव दुई हजारको त नाम थर समेत खुल्न सकेको थिएन । त्यस बेला उक्त कार्यको बिशेष गरि नेपाली कांग्रेसले चर्को बिरोध गरेको थियो । तर उसको बिरोध पनि धैरै समयसम्म टिक्न सकेन । काग्रेसले पनि आफु सत्तामा भएका बेला निश्चित मापदण्ड बिना शहिद घोषणा गर्ने कार्यलाई साथ दिन पु¥यो । काग्रेस समेतको समर्थनमा बनेको माधब कुमार नेपालको सरकारले सत्ता साझेदार २२ दलको समर्थनमा युद्ध र अन्य बेला मारिएका सुरक्षाकर्मी, राजनैतिक कार्यकर्ता र अन्य गरि झण्डै चार हजार ब्यक्तिलाई सहिद घोषणा गरेको थियो । अहिले फेरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको बर्तमान सरकारले थप सहिद घोषण गर्ने बताएको छ ।

मापदण्डका आधारमा शहिदको घोषणा गर्ने भन्दा पनि दलहरुले आफ्ना कार्यकर्ता समर्थक मारिएको अवस्थामा शहिद घोषणा गर्ने परिपाटी बसाएका छन् । पहिलो संबिधान सभाको निर्वाचन अघि भएको मधेस आन्दोलनका क्रममा मारिएका ५३ जनालाई मधेसवादी दलहरुले सहिद माने । ति मध्ये केहीलाई सरकारले मधेसी शहिदको घोषणा गरिसकेको छ । कार्य क्षेत्रमा खटिएर मारिएका निजामति कर्मचारिलाई निजामति शहिद मानीयो भने सेना र प्रहरीको कार्यक्षेत्रमा मृत्यु हुनेलाई पनि शहिद मानेको देखियो । फरक बिचार राखेर आन्दोलनमा उत्रेका ब्यक्तिलाई आन्दोलन दवाउने नाममा सत्तापक्षले हत्या गरेको अवस्थामा त्यस्ता ब्यक्तिलाई शहिदको घोषणा गरिनुलाई अन्यथा भन्न सकिदैन तर नेपालमा निश्चित मापदण्ड अपनाई सहिदको घोषणा गर्ने परिपाटी बसाउन सकेको भने देखिदैन ।

हाम्रा राजनैतिक दलहरुको राजनैतिक संस्कार खस्कदै गएको र निश्चित मापदण्ड बिना जथाभावी शहिद घोषणा गर्ने प्रबृतीले शहिदको परिभाषा सस्तो बनेको भान हुन थालेको छ । शहिद भन्नासाथ शिर निहुरिने, ह्दय देखि श्रद्धाभाव जाग्नु पर्नेमा फौजदारी अभियोग लागेका, अदालतको फैसला अनुसार सजाय भोगेका, तोडफोड र हिंसात्मक गतिबिधिमा उत्रदा वा कुनै अमुक राजनैतिक दलको आन्दोलनमा संलग्न भएकै आधारमा मात्र सहिद घोषणा गर्ने कार्यले वास्तविक शहिदको योगदानलाई समेत फिका बनाउनमा मद्धत पु¥याएको छ । राजनैतिक दलहरुले आफ्ना समर्थक भएकै आधारमा निश्चित मापदण्ड बिना शहिद घोषणा गरे पछि सर्वसाधारणले त्यसको सिको गरि दवावमा शहिद घोषणा गराउन खोज्ने कुरालाई अन्यथा मान्न सकिन्न । यसको लागी सरकाले शहिद घोषणाको आधार मुढेबल र दलको सदस्य नभई उसले देश र जनताका लागी गरेको योगदान र त्यागका आधारमा सहिद धोषणा गरिनु पर्दछ ।

दशक लामो सशस्त्र द्धन्द्धको बिधिवत अन्त्य गर्दै देश बिस्तारै शान्ति मार्गमा बामे सर्न थालेको भएता सरकार र राजनैतिक दलहरुले लोकतान्त्रिक राजनैतिक सस्कार दिन सकेका छैनन ।

लोकतान्त्रिक पद्धतीको मार्गमा हिडाउनका नया संबिधान निर्माण भएको छ । जुन नेपाली जनताका लागी गर्नु ठुलो उपलब्धी हो । तर राज्यको पुनरसंरचना गर्ने, द्धन्द्धको कारण पत्ता लगाई दिगो शान्ति स्थापनाका लागी आवश्यकता अनुसार संस्थागत सुधार गर्ने, द्धन्द्धबाट पीडित बनेकाहरुलाई न्याय र परिपुरण प्रदान गर्ने, समाजमा मेलमिलापको वातावरण सृजना गर्ने जस्ता कार्यहरु सम्पन्न गर्नका लागी दलहरुले आम नेपाली जनताको भावना र सहिदहरुको बलिदानलाई साकार तुल्याउन जरुरी छ । संक्रमणकालिन न्याय प्रक्रियालाई छिटै टुङ्ग्याउन जरुरी छ । संसदमा बिचाराधिन रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी बिधेयकलाई अन्तर्राष्ट्रिय कानूनको मान्यता, सर्वोच्च अदालतको आदेश अनुसार संसोधन गरि पीडितलाई न्यायको प्रत्याभुत गराउन जरुरी छ ।

अन्तमा औपचारिकताका लागी मात्र शहिद दिवस मनाउनु भन्दा उनीहरुले देखाएको सद्मार्ग हिड्नु र उनीहरुको योगदानको उचित कदर गर्नु नै शहिद प्रतिको सच्चा श्रद्धान्जली हो । जुन उदेश्य र लक्ष्यका साथ सहिदहरुले सहादत प्राप्त गरेका थिए त्यहि उदेश्य र लक्ष्य हासिल गर्न प्रतिबद्ध भै लागेमा नै सहिद प्रतिको सच्चा सम्मान गरेको ठहर्नेछ । सहिदले देखाएको बाटो अनि दलिय स्वार्थ भन्दा माथी उठेर देश र जनताको हितमा काम गर्नु पर्दछ । यसो गर्न सकियो भने मात्रै सहिद प्रति सच्चा सम्मान गरेको ठहर्छ । देश र जनताको सर्वोत्तम हितमा काम गर्न अनि सहिदले देखाएको बाटोमा लाग्न सहिद दिवसले सबैमा प्रेरणा दियोस भन्ने कामना । देश र जनताका लागी आफ्नो जिवनको आहुती दिने ति तमाम महान सहिदहरु प्रति भावपुर्ण श्रद्धान्जली ।
ड्ड लेखक अधिवक्ता हुन् ।

Previous Post

पर्यटन बोर्डले साइकल पर्यटनलाई सघाउने

Next Post

नेपालगन्जको समग्र विकासका लागि नागरिक समाजको अग्रसरता

Next Post
नेपालगन्जको समग्र विकासका लागि नागरिक समाजको अग्रसरता

नेपालगन्जको समग्र विकासका लागि नागरिक समाजको अग्रसरता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
डढेलो नियन्त्रणको लागि दुई हजार किलोमिटर अग्निरेखा

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

July 27, 2026
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

July 27, 2026
बन्यो, एकीकृत समाज सञ्जाल

बन्यो, एकीकृत समाज सञ्जाल

July 27, 2026
सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

July 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version