For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

नेपालगन्ज सडकको हरिबिजोगः अति भयो !

byDainik Nepalgunj
January 31, 2024
in मुख्य समाचार
0 0
0
नेपालगन्ज सडकको हरिबिजोगः अति भयो !
Share on FacebookShare on Twitter

नेपालगन्जको मुख्य सडक सुर्खेत रोड (जमुनाह-राँझा) खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे भएको एक वर्ष पुगेको छैन । जीणर् बन्दै गएको सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे भएपछि सर…सर…हुइकिने कुन नेपालगन्जियाको इच्छा थिएन होला । सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे पनि भयो । त्यहीबेला चुनावी माहोल थियो । जसले गर्दा पनि काममा कुनै अवरोध भएन । धमाधम भयो ।

अस्फाल्ट प्रविधिबाट बनेको सडकले नेपालगन्जियाको त्यो इच्छा पनि पूरा गरिदियो । तर, टिकने ! अस्फाल्ट भएको केही समयमै सडकमा हाइमास्ट लाइट जडान र सडक बत्तीमा विद्युत् लाइन विस्तार नाममा सडक खनियो । यसले नयाँ सडकको सौन्दर्यता खोसेन मात्रै, यात्राका लागि ठूलै असहजता निम्त्याइँदियो । ठाउँठाउँमा सडक खन्दा यहाँका सर्वसाधारणले खेप्नुसम्मको दुःख खेपे । अहिले सडकमा हिँड्दा वाक्कदिक्क भएका छन् । चोकचौतारा, सामाजिक सञ्जालमै विरोध जनाए । अहः कामले तिव्रता पाएन । सुस्त गतिबाट काम हुँदा नागरिकले कम्ता दुःख पाएनन् । सायद गणेशमान चोकमा ध्वजाध्वजा पारिएको सडकको तस्विर राखेर सामाजिक सञ्जालमा पहिलो आलोचना मिन मल्लले गरेका थिए । त्यसभन्दा पछि पनि सडक खनिएको तस्विर राख्दै मंसीर २८ गते उनले यसरी आलोचना गरेका थिए, ‘नेपालमा साधनको कमीले विकास नभएको होइन, साधनको दुरुपयोग असाध्यै भएर विकास नभएको ।’

चर्को आलोचनाका बीच ढिलै गरी पुनः सडक ठीकठाक भयो । अब त यसरी सडक खनिँदैन होला भन्ने नागरिकमा अपेक्षा थियो । तर, फेरि सडक खनिएको छ । यसपालिको बहाना भने खानेपानी पाइप बिछ्याउने हो । अहिले पनि सडक ठाउँठाउँमा खनिएको छ । नेपालगन्जियालाई फेरि उस्तै सास्तीले घेरेको छ । आलोचना गरौँ कति गर्ने ? नगरौँ हैरानी छ ।

यो अवस्था आउनुको मुख्य कारण, सडक निर्माण गर्दा समन्वय अभाव र दीर्घकालीन सोच नहुँदा हो । सहरी क्षेत्रमा खानेपानीको पाइप र विद्युत् लाइन गाडिएका छन् वा गाड्ने भन्ने सामान्य ज्ञान सरोकारवालामा देखिँदैन । भएको भए यस्तो हुने थिएन । भोलि लथालिङ्ग विद्युत् लाइन र केवल तथा इन्टरनेटका तार व्यवस्थि तगर्न भन्दै सडकमुनि राख्नुपर्ने अवस्था आउला । त्यतिबेला पनि त सडक फेरि खनिने होला ।

क्षेत्राधिकार अनुसार जोजसले सडक खने पनि यसरी नगरभित्र सडकको हरिबिजोग हुने गरी कार्य गर्दा उपमहानगरपालिकाले केही प्रतिक्रिया दिने वा समन्वयकारी भूमिका निर्वाह गर्नु पर्दैन । यदी भएका भए कहाँ भएका छन् ? किन व्यवहारमा देखिएन त ?

Previous Post

जोखिमपूर्ण कामको सुन्दर तस्विर

Next Post

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई थप १४ वर्षको जेल सजाय

Next Post
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई थप १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई थप १४ वर्षको जेल सजाय

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version