For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, August 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    अग्निसपन्दनको रापताप

    अग्निसपन्दनको रापताप

    निबन्ध

    निबन्ध

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    हाम्रो समाजको दुर्दशाको कारण–२

    हाम्रो समाजको दुर्दशाको कारण–२

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

टूर दि ठाकुरद्वाराका यात्रुलाई ‘कैलाश दूरदर्शन’

byDainik Nepalgunj
February 1, 2024
in News
0 0
0
टूर दि ठाकुरद्वाराका यात्रुलाई ‘कैलाश दूरदर्शन’
Share on FacebookShare on Twitter

साइकल उत्सवसँग कैलाश मानसरोवरको दूरदर्शन अवसरलाई जोडिने भएको छ । नेपालगन्ज साइक्लिङ क्लबले त्यसका लागि आवश्यक पहल थालेको हो ।

‘नेपालगन्ज साइकल उत्सवका सहभागीहरुलाई विशेष अफरसहित माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवरको दूरदर्शनको अवसरसँग जोड्न पहल थालिएको छ,’ इभेन्ट डाइरेक्टर सतिश निरौलाले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्ज साइकल उत्सव अन्तर्गत सहभागीलाई २८ माघमा माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवरको दूरदर्शन गराउन सिद्धार्थ ग्रुपसँगको सहकार्य गरिएको छ ।’ निरौलाले भारतबाट उल्लेख्य संख्यामा साइकल यात्री आउने निश्चित भएकाले यसखालको पहल गरिएका बताए ।

त्यसैबीच, उत्सवको तयारी अन्तर्गत क्लब अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षतामा बुधबार बैठक बसेको छ । क्लबका सहसचिव दिपक मल्लले दिएको जानकारी अनुसार, नेपालगन्ज साइकल उत्सव अन्तर्गतको नेपालगन्ज किड्स रेस सम्पन्न गर्न क्लबका सल्लाहकार रमेशकुमार मल्लको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । ‘तयारीलाई तिब्रता दिंदै विभिन्न निर्णय गरिएका छन्, सह–सचिव मल्लले दैनिक नेपालगन्जसँग भने, ‘यसपटकको इभेन्ट आकर्षक हुनेमा विश्वस्त छौं ।’

क्लब अध्यक्ष सापकोटाका अनुसार, टुर दि ठाकुरद्वारमा सहभागिता जनाउने मेची महाकाली साइकल यात्रा पूरा गरेका साइकल यात्रीहरुलाई रजिस्ट्रेशन शुल्कमा पाँच सय रुपैयाँ, सम्पूर्ण महिला सहभागीलाई पाँच सय रुपैयाँ छुट गर्ने निर्णय बैठकले गरेको छ । ‘१५ वर्ष मुनिका सहभागीलाई भने एक हजार रुपैयाँमा सहभागी गराइने निर्णय गरिएको छ,’ अध्यक्ष सापकोटाले बैठकबारे दैनिक नेपालगन्जसँग भने ।

साइकल यात्रालाई थप रोमाञ्चक र मनोरम बनाउन कार्य समिति सदस्य बाबुराम बिकको संयोजकत्वमा रुट ब्यबस्थापनको जिम्मेवारी दिइएको जानकारी दिंदै क्लबका उपाध्यक्ष कविराम बुढाथोकीले शनिबारभित्र फाइनल रुट तय गरिने बताएका छन् ।

क्लबका बरिष्ठ उपाध्यक्ष सुरेन्द्रदिप कार्कीले तयारीमा सबैको सक्रियता जुटेको बताए । ‘कार्यक्रमलाई भब्य उत्सवका रूपमा आयोजना गर्न कुनै कसर नराखेर तयारी गरिरहेका छौं,’ श्रोत ब्यबस्थापन पनि गरिसकिएको जानकारी दिंदै क्लबका कोषाध्यक्ष राजेश कुमार गुप्ताले भने, ‘यसलाइै नेपालगन्जवासीले अपनत्व लिइदिनुपर्छ ।’

Previous Post

लुम्बिनी : ६ महिनामा झण्डै ३ हजार ८ सय मुद्दा

Next Post

माछाभित्र लागूऔषध !

Next Post
माछाभित्र लागूऔषध !

माछाभित्र लागूऔषध !

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
देशमा आजः ८ बजे ८ खबर

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

August 20, 2026
नेपालगञ्जका विद्यालयमा सहकारी शिक्षा

लुम्बिनीका सहकारीमा ६५ अर्ब बचत, ५९ अर्ब लगानी

August 20, 2026
निजामती सेवा : सङ्घ र प्रदेशका कानुन बाझिए, कर्मचारी अन्योलमा

११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

August 20, 2026
बर्माको नेतृत्वमा युवा घर

बर्माको नेतृत्वमा युवा घर

August 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version