For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

वेस्ट जोनमा ‘फुड फेस्टिबल’

byDainik Nepalgunj
January 30, 2026
in News
0 0
0
वेस्ट जोनमा ‘फुड फेस्टिबल’
Share on FacebookShare on Twitter

२८ स्टलमा ६५ परिकार, करिब ९ सय पारखीले लिए स्वाद

नेपालगन्जस्थित वेस्ट जोन इङ्लिस मिडियम (ई.एम.) हाई स्कूलको आयोजनामा बिहीबार ‘फुड फेस्टिबल’ कार्यक्रम भव्य रूपमा आयोजना भएको छ ।

बालबालिकामा रहेको आन्तरिक प्रतिभाको उजागर, व्यवसायिक सोचको विकास र आत्मनिर्भरतातर्फ अभिप्रेरित गर्ने उद्देश्यले विद्यालयले पहिलो पटक यो फेस्टिबल आयोजना गरेको हो ।

विद्यालय इन्चार्ज कमल रानाका अनुसार, किताबी ज्ञानसँगै व्यवहारिक सीप र सृजनशीलतालाई अगाडि बढाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो । ‘विद्यार्थीले योजना बनाउनेदेखि परिकार तयार पार्ने, मूल्य निर्धारण र बिक्रीसम्मका काम आफैँ गरेका छन्,’ उनले दैनिक नेपालगन्जसँग भने ।

विद्यालयका तर्फबाट ‘फुड फेस्टिबल’का लागि विद्यार्थीहरूलाई आवश्यक संयोजन, सहयोग र निर्देशन दिँदै आएकी शिक्षिका आशासिंह ठकुरीले पहिलो प्रयासमै विद्यार्थी र अभिभावक दुवैको उत्साहजनक सहभागिता देखिएको बताइन् ।

‘प्रत्येक कक्षा र समूहबाट तीनदेखि पाँच प्रकारका परिकार तयार पारिएका छन् । नेवारी र थारु परिकारदेखि मम, सेलरोटी र पकौडासम्मका विविध स्वाद समेटिएका छन्, उनले दैनिक नेपालगन्जसँग भनिन् । परिकारको स्वादसँगै संस्कृतिको पहिचान गराउनु पनि कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ ।

विद्यालयका प्राचार्य आर.के. गौतमका अनुसार, विद्यार्थीहरूको सिर्जनशीलता र व्यवहारिक सीपलाई पाककलासँग जोड्दै व्यवसायिक सोंच विकास गराउने लक्ष्यका साथ फेस्टिबल आयोजना गरिएको हो ।

‘विद्यार्थीहरूले पकाउनेदेखि त्यसको व्यवस्थापन र व्यवसायिक पक्षसम्म आफैँ सम्हालेका छन्, विद्यालयले आवश्यक प्रशिक्षण, भौतिक सहयोग र सहकार्य गरेको छ,’ फेस्टिबलमा उत्साहित विद्यार्थी र अभिभावकको आकर्षण नियालिरहेका प्राचार्य गौतमले दैनिक नेपालगन्जसँग भने, ‘आउँदा दिनमा यसलाई अझ आकर्षक र व्यवस्थित गर्दै लगिनेछ ।’

उनका अनुसार, वेष्टजोनका विद्यार्थी संगठित, क्रियटिभ स्टुडेन्ट क्लब र जुनियर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीहरूले सामाजिक तथा सामूहिक उद्देश्यका लागि आर्जन भएको रकम खर्च गर्नेछन् ।

विद्यालयका अनुसार, कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले २८ वटा विभिन्न स्टलमार्फत करिब ६५ प्रकारका परिकार प्रदर्शनी तथा बिक्रीका लागि राखेका थिए । कार्यक्रममा करिब ९ सय अभिभावक, अतिथि र विद्यार्थीहरूले सशुल्क रूपमा परिकारको स्वाद लिएका थिए ।

फेस्टिबलमा अभिभावकहरूको उत्साहपूर्ण सहभागिता देखिनुका साथै विद्यार्थीहरू पनि निकै रमाएका थिए ।

‘यसखालका कार्यक्रमले विद्यालयमा सिकाइलाई जीवनोपयोगी बनाउने अभ्यासको राम्रो उदाहरण प्रस्तुत गरेको छ,’ सहभागीहरूकाबीच रमाउँदै स्वाद चाखिरहेका वडाध्यक्ष गोविन्द रेग्मीले दैनिक नेपालगन्जसँग भने ।

विद्यालय इन्चार्ज रानाका अनुसार, वेष्टजोनले किताबी ज्ञानसँगै विद्यार्थीका अन्तर्निहीत प्रतिभा विभिन्न माध्यमबाट उजागर र विकास गर्न विभिन्न अतिरिक्त कार्यक्रम आयोजना गर्दै आएको छ ।

Previous Post

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

Next Post

विपद् : योजना सँगै बजेट आवश्यक

Next Post
विपद् : योजना सँगै बजेट आवश्यक

विपद् : योजना सँगै बजेट आवश्यक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

October 12, 2026
अवार्डको चर्चाभन्दा पर ‘तिनीहरू’ ले उठाएको सामाजिक प्रश्न

अवार्डको चर्चाभन्दा पर ‘तिनीहरू’ ले उठाएको सामाजिक प्रश्न

October 12, 2026
मानव सेवामा जन्मोत्सव, असहायका मुहारमा खुसी !

मानव सेवामा जन्मोत्सव, असहायका मुहारमा खुसी !

October 12, 2026
स्वाद र मौलिकताको संगम बनाउने लक्ष्यसहित ‘जमघट’

स्वाद र मौलिकताको संगम बनाउने लक्ष्यसहित ‘जमघट’

October 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version