भेरी सहकारी वित्तीय संस्था लिमिटेडले नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । शनिबार भएको मतदानबाट सञ्चालक समितिमा ९ जना निर्वाचित भएका हुन् । ९ जना विजयी हुने सञ्चालक समिति सदस्यका लागि १७ जनाको उम्मेवारी परेको थियो ।
प्रमुख निर्वाचन अधिकृत झविन्द्र प्रसाद पौडेलका अनुसार, विष्णु प्रसाद मैनाली, बसन्त लामिछाने, अन्जु शर्मा, भिम बहादुर मल्ल, ज्ञान बहादुर वली क्षेत्री, बेल बहादुर बुढाक्षेत्री, बिमला गुरुङ्ग, बिमला गुरुङ्ग, हुमलाल चौधरी, रक्मिणा भारती विजयी भएका हुन् ।
लेखा समिति संयोजकका लागि भएको निर्वाचनमा मिन बहादुर सिंह विजयी भएका छन् ।

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.