गत शनिबार राती जलेको अवस्थामा फेला परेकी सिर्जना बुढा मगरको हत्यारालाई कारवाही माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्रमा दोषीलाई बचाउन खोजिए, प्रमाण नष्ट गर्न खोजिए कडा कारवाही गर्ने चेतावनी पनि दिइएको छ ।