For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, September 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

हुने भो, ‘खजुरा गोल्ड कप’

byDainik Nepalgunj
March 31, 2026
in Blog
0 0
0
हुने भो, ‘खजुरा गोल्ड कप’
Share on FacebookShare on Twitter

बाँकेको खजुरा गाउँपालिका अब केही दिनमै फुटबलको रंगले झिलिमिली हुने भएको छ । खेलकुदको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको खजुराले पहिलो पटक अन्तर्राष्ट्रिय टिमहरूको सहभागितासहित ‘प्रथम खजुरा गोल्ड कप’ आयोजना गर्न लागेको हो ।

न्यू डाँफे स्पोर्टस् क्लबको आयोजनामा र खजुरा गाउँपालिकाको संरक्षकत्वमा चैत ३० गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी अहिले अन्तिम चरणमा पुगेको जानकारी दिंदै आयोजकले सोमबार पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा आयोजकले खेलप्रेमीहरूलाई एक रोमाञ्चक फुटबल पर्वको अनुभव दिलाउने दाबी गरेको छ ।

क्लबका अध्यक्ष बालाराम खत्रीका अनुसार, प्रतियोगितामा दुई विदेशी टिमसहित आठ टोलीको सहभागिता रहनेछ । जसमा संकटा क्लब, एपीएफ क्लब, चर्च ब्वाइज क्लब जस्ता चर्चित घरेलु टोलीसँगै नाइजेरिया र भारतका क्लबहरूले पनि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितालाई अझ रोमाञ्चक बनाउँदै विजेताले ७ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँसहित सम्मानित हुनेछन् । उत्कृष्ट खेलाडी र विधागत उत्कृष्टलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सफल आयोजना गर्न करिब ७३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसमध्ये गाउँपालिकाबाट १७ लाख सहयोग प्राप्त हुने भएको छ भने विदेशमा रहेका समाजसेवी लिलबहादुर थापा र अंकित थापाबाट मुख्य पुरस्कार रकम सुनिश्चित भइसकेको आयोजकले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष डम्बर विक (तुफान)ले खेलकुदमार्फत खजुरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको बताए । प्रतियोगितामा सहभागी विदेशी खेलाडीलाई बाँके राष्ट्रिय निकुञ्ज र ठाकुरद्वारा जस्ता पर्यटकीय स्थलको भ्रमण गराउने तयारीसमेत गरिएको छ ।

खजुराको मिनी रंगशालामा बैशाख ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले भनेको छ ।

सोमवार पत्रकार भेटघाटमा खजुरा खेलकुद विकास परिषदका सदस्य सचिव छवि विष्टले ‘खजुरामा गोल्ड कप गर्ने सपना अब यथार्थमा बदलिँदैछ’ भन्दै सबैलाई साथ दिन आग्रह गरे । त्यस्तै, शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्ल ले खेलकुदले युवालाई सकारात्मक बाटोमा डोर्याउने विश्वास व्यक्त गरे ।

खजुराले पहिलो पटक आयोजना गर्न लागेको प्रथम गोल्ड कप फुटबल खेल प्रतियोगितालाई सफल बनाउन खजुरा एकजुट हुनुपर्ने पत्रकार सम्मेलनमा उपस्थितहरुको जोड थियो ।

‘समग्रमा, खजुराले पहिलो पटक आयोजना गर्न लागेको यो गोल्ड कप केवल फुटबल प्रतियोगिता मात्र होइन, यो स्थानीय एकता, युवाको ऊर्जा र क्षेत्रीय पहिचानको उत्सव बन्ने अपेक्षा गरिएको छ,’ पत्रकार भेटघाटमा सहभागी लुम्बिनी कप महिला फुटबलका आयोजक संस्था, अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले दैनिक नेपालगन्जसँग भने ।

Previous Post

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता

Next Post

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

Next Post
काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
काँग्रेस महाधिवेशनमा क्षेत्रीय निर्वाचन : सबै नेता मैदानमा, आज आउँदै सबै नतिजा

काँग्रेस महाधिवेशनमा क्षेत्रीय निर्वाचन : सबै नेता मैदानमा, आज आउँदै सबै नतिजा

September 29, 2026
महिला उद्यमी संघले दियो ४१ हजार ५ सय ५ रुपैयाँ

महिला उद्यमी संघले दियो ४१ हजार ५ सय ५ रुपैयाँ

September 29, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

September 29, 2026
लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाबीच पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना

लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाबीच पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना

September 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version