For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आज एसईई : बाँकेका साढे नौ हजार परीक्षार्थी

byDainik Nepalgunj
April 2, 2026
in News, मुख्य समाचार
0 0
0
आज एसईई : बाँकेका साढे नौ हजार परीक्षार्थी
Share on FacebookShare on Twitter

आज देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा सुरु हुँदैछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भैसकेको शिक्षा विकास तथा समन्वय इकाइ बाँकले जानकारी दिएको छ । परीक्षामा बाँकेका २ सय ११ वटा विद्यालयका नौ हजार बढी विद्यार्थी सहभागी हुँदैछन् ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईँले बाँकेका यस बर्षको एसईई परीक्षामा ९ हजार ६ सय १५ विद्यार्थी सहभागी हुने । गत वर्ष बाँकेबाट १० हजार ४१६ जना विद्यार्थीले एसइई दिएका थिए ।

‘४ हजार ६ सय ७५ छात्रा र ४ हजार ९ सय ४० छात्राले एसईई दिन लागेका हुन्’, शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख चौलागाईँले भने । ७ हजार ९ सय १३ नियमित र एक हजार ७ सय २ ग्रेडका विद्यार्थीहरूले परीक्षा दिनेछन् ।

बाँकेमा यस बर्ष एसईईका लागि ३६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सामुदायिक तर्फका २७ तथा ९ वटा निजी विद्यालय रहेका छन् । १० वटा सामुदायिक विद्यालयका २७० नियमित र ५४ ग्रेड वृद्धि गरी ३ सय २४ जना प्राविधिकधारका विद्यार्थी पनि सहभागी हुने छन् । जसमध्ये सामुदायिक १ सय ५ विद्यालयका तीन हजार ३ सय २ छात्रा र ३ हजार ८३ छात्र गरी छ हजार ३८५ विद्यार्थी र संस्थागत १ सय ६ विद्यालयका एक हजार ३ सय ७३ छात्रा र एक हजार ८ सय ५७ छात्र गरी तीन हजार २ सय ३० विद्यार्थी रहेका छन् ।

४२ जना कैदीबन्दी र बालबिज्याईकर्ता पनि एसईई परीक्षामा
यस बर्षको एसईई परीक्षामा बाँकेमा रहेका कारागार र बाल सुधार गृहका ४२ जना सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाँकेका प्रमुख धनसुदन चौलागाईले दुई वटा कारागारका आठ र दुई वटा बाल सुधार गृहका ३४ जनाले एसईई दिन लागेको बताएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइले कारागार र बालसुधार गृहमा नजिकको परीक्षा केन्द्रको उपकेन्द्र सञ्चालन गरी परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

३६ वटा केन्द्राध्यक्ष र ७२ सहायक केन्द्राध्यक्ष
एसईई परीक्षाका लागि प्रत्येक केन्द्रमा १ जना केन्द्राध्यक्ष र दुई सहायक केन्द्राध्यक्ष खटिने शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले जानकारी दिएको छ । ४ सय ८६ निरीक्षक सहित थप १ सय ५३ जना कर्मचारी पनि खटिने छन् ।

बोर्डले भन्यो तयारी पूरा
राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु हुने छ । १९ चैत गतेदेखि सुरु भई परीक्षा २९ गतेसम्म चल्ने एसईई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदै छन् । जसमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिँदै छन् । परीक्षा दिनेमा छात्राको संख्या बढी छ ।
यसवर्ष परीक्षा दिने छात्राको संख्या २ लाख ५७ हजार ६१३ भने दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना रहेका छन् । यसका साथै जापानको एक परीक्षा केन्द्रबाट समेत यस वर्ष २३ जनाले परीक्षा दिँदै छन् । गत वर्ष पनि जापानमा परीक्षा केन्द्र कायम गरिएको थियो ।

यस्तो छ, परीक्षा तालिका
पहिलो दिन चैत १९ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप–नियन्त्रक विष्णुप्रसाद ज्ञावलीले परीक्षा सकिएपछि संकलित उत्तरपुस्तिका सोही परीक्षा केन्द्रको विद्यार्थी भएमा अरू परीक्षार्थीसँगै राखेर जाँच गरिनेछ भने फरक केन्द्रको भएमा छुट्टै प्याकिङ गरेर परीक्षा नियन्त्रण कार्यलय पठाउने व्यवस्था गरिएको छ ।

एक महिनामै नतिजा प्रकाशन
परीक्षा नियन्त्रक कार्यलयले यसवर्षको एसईई परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नेगरी तयारी गरेको छ । उप–नियन्त्रक ज्ञावलीले विगतमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने पनि स्पष्ट पारे । सरकारले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएकोले सोहीअनुसार तयारी गरिएको उनको भनाइ छ । उनकाअनुसार परीक्षाकेन्द्रमा नै उत्तरपुस्तिका जाँच गर्ने तयारी गरिएको छ ।
परीक्षा भएको विषयको सोही दिन परीक्षाकेन्द्रमा परीक्षक र संपरीक्षकहरूले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय इकाईमा पठाउने व्यवस्था गरिएको छ ।

Previous Post

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

Next Post

महिन्द्राको २ टन क्षमताको बोलेरो म्याक्स पिक–अप बाँकेमा

Next Post
महिन्द्राको २ टन क्षमताको बोलेरो म्याक्स पिक–अप बाँकेमा

महिन्द्राको २ टन क्षमताको बोलेरो म्याक्स पिक–अप बाँकेमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रशासनमा चिकित्सकको ज्ञापन

प्रशासनमा चिकित्सकको ज्ञापन

July 29, 2026
कोहलपुरमा सेफ्टी टयाङ्कीमा डुबेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी टयाङ्कीमा डुबेर तीन जनाको मृत्यु

July 29, 2026
गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

July 29, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

लुम्बिनी : विपद्का घटनामा २ सय ९७ को मृत्यु

July 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version