For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

रेल पर्खिंदै ‘नेपालगन्ज रोड’

byDainik Nepalgunj
April 12, 2026
in News, मुख्य समाचार
0 0
0
रेल पर्खिंदै ‘नेपालगन्ज रोड’
Share on FacebookShare on Twitter

रुपैडिहा बहराइच–नेपालगन्ज रेलमार्गमा छिट्टै रेल सञ्चालन हुने आशा पुनः बलियो बनेको छ । भारतीय पत्रकार सुरेन्द्र मधेसियाका अनुसार, शनिबार साँझ पूर्वोत्तर रेलवेका महाप्रबन्धक उदय बोलवर्करको नेतृत्वमा उच्चस्तरीय टोलीले रुपैडिहास्थित नेपालगन्ज रोड रेलवे स्टेशनको स्थलगत निरीक्षण गरेपछि स्थानीयमा उत्साह बढेको हो ।

महाप्रबन्धकसँगै डीआरएम लखनऊ गौरव अग्रवाल र प्रधान सुरक्षा आयुक्त सत्यप्रकाश समेत सहभागी टोलीले स्टेशनको प्लेटफर्म, पेयजल व्यवस्था तथा यात्रु प्रतीक्षालयको अवस्थाबारे विस्तृत अवलोकन गरेको थियो। गोंडा–बहराइच–नानपारा हुँदै रुपैडिहा पुगेको स्पेशल ट्रेनमार्फत गरिएको निरीक्षणलाई रेल सञ्चालनको तयारीको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ ।

यसअघि १९ सेप्टेम्बर २०२५ मा सीआरएस निरीक्षण सम्पन्न भए पनि त्यसपछि उच्चस्तरीय अनुगमन नभएकाले रेल सञ्चालनमा ढिलाइ भइरहेको थियो । करिब आठ महिनापछि भएको यस निरीक्षणले भने अब छिट्टै रेल सेवा सुरु हुने अपेक्षा जगाएको छ ।

रेलवेका सीपीआरओ सुमित कुमारका अनुसार, स्टेशनको पूर्वाधार, प्लेटफर्म निर्माण तथा पानीको व्यवस्थाको समीक्षा गरिएको छ र गोंडा–रुपैडिहा खण्डमा छिट्टै रेल सञ्चालन गर्ने तयारी भइरहेको छ । स्थानीय बासिन्दाले अब ‘रेलमा सरर’ यात्रा गर्ने दिन धेरै टाढा नरहेको विश्वास व्यक्त गरेका छन् । नेपालगन्जवासी समेत त्यही विश्वासमा रमाइरहेको प्रतिक्रिया पाएको पत्रकार मधेसियाले बताए ।

Previous Post

आज भेरी अस्पताल र क्यान्सर अस्पताल खुल्ने

Next Post

होटल महासंघमा बाँकेका दुई केन्द्रीय सदस्य

Next Post
होटल महासंघमा बाँकेका दुई केन्द्रीय सदस्य

होटल महासंघमा बाँकेका दुई केन्द्रीय सदस्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगञ्जमा दमकलका लागि पानी सङ्कलन केन्द्र स्थापना

नेपालगन्जको अर्ब बढी अद्यावधिक बेरुजु

May 31, 2026
विद्यार्थी बीच कविता प्रतियोगिता

विद्यार्थी बीच कविता प्रतियोगिता

May 30, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागुऔषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ

May 30, 2026
यी वस्तुमा बढ्यो अन्तःशुल्क

यी वस्तुमा बढ्यो अन्तःशुल्क

May 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version