For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, November 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

byDainik Nepalgunj
April 15, 2026
in News, मुख्य समाचार
0 0
0
बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान
Share on FacebookShare on Twitter

बाँके जिल्लाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ तयार गरिएको छ । विगतमा भएका विपद् सम्बन्धी घटनाहरूको विश्लेषण गरी विपद्को सम्भावित आंकलन गर्दै पूर्वतयारीको योजना बनाइएको हो ।

बाँके जिल्ला विभिन्न प्रकारका प्रकोपबाट उत्पन्न हुने विपद्बाट उच्च प्रभावित जिल्ला हो । यो जिल्लामा हरेक वर्ष विशेष गरी बाढी, आगलागी, शितलहर, हावाहुरी, लू ,महामारी जस्ता प्रकोपका कारण उत्पन्न विपद्बाट बढी प्रभावित भइरहेको पाइन्छ । त्यसैगरी सुख्खा खडेरी, फौजीकिराको प्रकोप, डुबान, सडक दुर्घटनाबाट पनि जनधनको क्षति भइरहेको पाइन्छ ।

पश्चिम राप्ती नदीमा आउने बाढी र गर्मीयाममा हुने आगलागीका घटना एवम् हिउँदमा हप्तौं चल्ने शितलहरका कारणले जिल्लाका अधिकांश परिवार तथा समुदाय विपद् जोखिममा रहेका छन् । तुलनात्मक रूपमा हरेक वर्ष दोहोरिने र एकैपटक धेरै जनसंख्यालाई प्रभाव पार्ने भएकाले बाँके जिल्लामा बाढी मुख्य प्रकोपको रूपमा रहेको छ ।

विगतका वर्षहरूमा भएका विपद्का घटनाहरूको असर र प्रभावको आधारमा बाँके जिल्लामा विद्यमान वा अनुमानित प्रकोपका कारण सृजित बिभिन्न विपद्बाट २५ हजार घर परिवारका १ लाख ५० हजार व्यक्तिहरू प्रभावित हुने अनुमान सहित क्षेत्रगत अवधारणा अनुरूप ८ वटा विषयगत क्षेत्रको प्रतिकार्य योजना र प्राथमिकता प्राप्त पूर्वतयारीको कार्य सहितको योजना विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ मा समेटिएको छ ।

बाँकेमा यस बर्ष बाढीबाट मात्रै १३ हजार बढी घरधुरी बाढीबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

जिल्ला विपद् व्यस्थापन समितिले तयार गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार, बाढीमा बाँकेका आठ स्थानीय तहका ५२ वटा वडाका १३ हजार २ सय ५७ घरधुरी बाढीको उच्च जोखिममा रहेको पूर्वानुमान गरिएको हो । उक्त घरधुरीका ६५ हजार ४ सय ४२ जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ ।

बाँकेमा बाढीको सबैभन्दा बढी जोखिममा रहेको पालिका राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिका हो । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ का अनुसार राप्तीसोनारीका ९ वटै वडाका ३ हजार २ सय ७९ घरपरिवारका १७ हजार ६ सय ९५ र डु्डुवा गाउँपालिकाका ६ वटा वडाका ३ हजार ८ सय ८२ घरधुरीका १९ हजार ८ सय ५२ जना प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

बाढीका घटनामा नेपालगन्जका २ वटा वडा, कोहलपुरका ७ वडा वडा, नरैनापुरका ६ वटा वडा, बैजनाथका ८ वटा वडा, खजुराका ८ वटा वडा, जानकीका ६ वडा वडा प्रभावित हुने पूर्वानुमान रहेको छ । नेपालगन्जका ५ सय १०, कोहलपुरका २ हजार ३४, नरैनापुरका ३ सय ९१, बैजनाथका १ हजार ५ सय ४०, खजुराका १ हजार ४ सय ९५, जानकीका ३ सय २६ घरधुरी प्रभावित हुने पूर्वानुमान रहेको छ ।

Previous Post

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …

Next Post

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

Next Post
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
फास्ट ट्र्याककाे महादेवटार सुरुङकाे `ब्रेक थ्रु´ आज

फास्ट ट्र्याककाे महादेवटार सुरुङकाे `ब्रेक थ्रु´ आज

November 18, 2026
रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

November 18, 2026
ड्राईपोर्ट आवश्यक

ड्राईपोर्ट आवश्यक

November 18, 2026
कर प्रणालीलाई न्यायपूर्ण बनाउन जोड

कर प्रणालीलाई न्यायपूर्ण बनाउन जोड

November 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version