For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

byDainik Nepalgunj
April 14, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’
Share on FacebookShare on Twitter

मंगलवार, नयाँ वर्षको पहिलो बिहानीसँगै नेपालगन्जको वीपी चोकमा फहराएको राष्ट्रिय झण्डाले केवल समयको नयाँ चक्रको सुरुवात मात्र होइन, राष्ट्रिय गौरव र एकताको भावनालाई पनि थप उचाइ दिन खोजेको देखियो । विक्रम संवत २०८३ को पहिलो दिनलाई विशेष बनाउँदै नेपालगन्जमा ११औँ राष्ट्रिय झण्डा दिवस भव्य रूपमा मनाइएको हो ।

बास नेपालको आयोजनामा नेपालगन्जको बीपी चोकमा भेला भएका स्थानीय बासिन्दा, अगुवा तथा देशप्रेमी नागरिकहरू हातमा राष्ट्रिय झण्डा बोकेर उत्सवमा सहभागी भए । झण्डासहितको उपस्थितिले वातावरण नै देशभक्तिमय बनेको थियो—जहाँ नयाँ वर्षको उमङ्गसँगै राष्ट्रिय अस्मिताप्रतिको सम्मान झल्किन्थ्यो ।

कार्यक्रममा सहभागीहरूले वैशाख १ नेपालीहरूका लागि केवल पात्रो फेरिने दिन मात्र नभई सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीक दिन भएको बताएका थिए । ‘राष्ट्रिय झण्डाको दुरुपयोग बन्द गरौं,’ कार्यक्रमका एकजना वक्ता, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले राजनीतिमा भइरहेको झण्डा दुरुपयोग रोक्न माग गर्दै भने ।

नेपालगन्ज उपमहानगरपालिकाकी पूर्व उपप्रमुख उमा थापा मगरले विक्रम संवतलाई नेपालको मौलिक पहिचानको आधार मान्दै यही दिन राष्ट्रिय झण्डा दिवस मनाउनु गौरवको विषय भएको बताइन् । उनका शब्दमा, ‘नागरिकहरू स्वतःस्फूर्त रूपमा सडकमा उत्रेर राष्ट्रिय झण्डाको सम्मानमा उत्सव मनाउनु आफैँमा गर्वको क्षण हो ।’

बास नेपाल र अन्तरालको संयुक्त आयोजनामा भएको उक्त महोत्सवले स्थानीय स्तरमा राष्ट्रिय चेतना जागृत गराउने महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । नेपालगन्जमा हरेक वर्ष निरन्तर रूपमा मनाइँदै आएको यो दिवसले बिस्तारै परम्पराको रूप लिँदै गएको छ । व्यवसायिक अगुवा कृष्णप्रसाद श्रेष्ठ, प्याब्सन लिडर हेमन्तराज काफ्ले, पत्रकार महासंघका जिल्ला अध्यक्ष नवीन गिरीलगायतले कार्यक्रममा बोलेका थिए ।

कार्यक्रमका परिकल्पनाकार, अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाहले राष्ट्रिय झण्डालाई नेपालीहरूको साझा पहिचान र एकताको प्रतीकका रूपमा व्याख्या गर्दै नयाँ वर्षको पहिलो दिन यसप्रति सम्मान प्रकट गर्न महोत्सवको सुरुवात गरिएको बताए ।

नयाँ वर्षको उज्यालोसँगै फहराएको राष्ट्रिय झण्डाले नेपालगन्जमा केवल उत्सव मात्र सिर्जना गरेन, यसले प्रत्येक सहभागीको मनमा देशप्रेमको भावना अझ गहिरो बनायो। यस्तो पहलले राष्ट्रिय पहिचानको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण सन्देश प्रवाह गरेको छ । कार्यक्रमको सहजीकरण बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए, अध्यक्षता अध्यक्ष शिवकुमार बर्माले गरेका थिए ।

Previous Post

बैशाख संक्रान्ति मनाउन बागेश्वरीमा भक्तजनको घुईँचो

Next Post

दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

Next Post
दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

July 27, 2026
बन्यो, एकीकृत समाज सञ्जाल

बन्यो, एकीकृत समाज सञ्जाल

July 27, 2026
सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

July 26, 2026
देशमा आजः ८ बजे ८ खबर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

July 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version