For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

    लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

byDainik Nepalgunj
April 21, 2026
in विचार
0 0
0
बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्
Share on FacebookShare on Twitter

सिमावर्ती बजार रूपैडिया बाट खरिदेको सामान बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्।

कोभिडको समयमा घरघरमा फलाएको तरकारी र त्यतिबेलाको आत्मनिर्भरता लाई स्मरण गर्नुस्। गरेपछि सबै हुन्छ। तरकारी हरु घरघरमै फलाउन सकिन्छ नसके सस्तो बजार धम्बोजीमा लाग्ने बिहानी बजारमा वा सब्जी मण्डीमा सस्तोमै पाउन सकिन्छ। तरकारीहरू ल्याउन नपाएको, फलफुलहरू ल्याउन नपाएको फोटोहरू सामाजिक सञ्जालमा हालेर स्टेनबाजी नगरेकै राम्रो । यहाँ नै उत्पादन गर्नलाई सहयोग गर्ने खालका विचारहरू सामाजिक सञ्जालमा दिनुस्। त्यसले उत्पादनलाई वृद्धि गर्छ। चाहे जुनसुकै किसिमको उत्पादन किन नहोस्। शतप्रतिशत नहोला तर आत्मनिर्भर हुने कोसिस गर्नुपर्छ त्यो धेरै स्वावलम्बी नागरिकले गरिरहेकै पनि छन् र हामीले गरेका पनि छौं।

सम्भव छ नि कोसिस गरौँ न। असम्भव केही पनि छैन। रुपैयाको मार्केट चलेन भनेर हामी नेपालीले चिन्ता गर्ने नै होइन। अहिले पाइरहेको रेटभन्दा नेपालगञ्जमै वा नेपालमै सस्तो कसरी हुनसक्छ भन्ने विषयमा छलफल चलाउँ। ककसलाई के भनेर कुन कानुन संशोधन गरेर उपभोक्तालाई सामान सस्तो दिन सकिन्छ त्यो विषय को बहस चलाउँ ।

हामीलाई बाटोघाटो पनि चिल्लो चाहिने, सबै सरकारी कार्यालयमा भवन संरचना पनि नयाँ एवं गज्जबको हुनुपर्ने, सबै क्षेत्रमा बजेट पर्याप्त मात्रामा विनियोजन गर्नुपर्ने, अनि सरकारले यी सबै काम गर्नलाई कहाँबाट पैसा ल्याउँछ ऋण लियो भने प्रत्येक नेपालीको टाउकोमा कति पुगिसक्यो जनताले त्यहाँ पनि आलोचना र खबरदारी गरिरहेकै छन्। कि धेरै ऋण लिएर गर्नु हुँदैन भनेर, त्यो पनि गम्भीर विषय छ। अनि रेभिन्यु जेनेरेट नगरेर कसरी यी सबै कामहरू सम्भव छन् ? गम्भीर भएर सोच्नु पर्दैन? आलोचना मात्र गरेर हुँदैन रेभिन्यु जेनेरेट गर्ने कुरामा हाम्रो contribution के छ भनेर सोच्नु पनि पर्छ। प्रत्येक नागरिकले । जहाँ गल्ती कमजोरीहरू भएका छन् त्यहाँ निर्मम तरिकाले कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ। जसले गर्दा जनता लाई एक किसिमको कन्फिडेन्स डेभलप हुँदै जान्छ र काम तथा मेहनत गर्यो भने फल प्राप्ति हुन्छ भन्ने विश्वास बढ्दै जान्छ। जसले गर्दा देश निर्माणमा हरेक नागरिकको योगदान रहन्छ र त्यो अधिकांश नागरिकबाट भइरहेको पनि छ। रुपैडिहा बाट सामान ल्याएर गरिबी कम हुँदै हुँदैन।

विगतको समयबाट आजसम्म हेर्दै जानुस् त। दैनिक रुपमा रुपैडिहाबाट सामान ल्याएर घर व्यवहार चलाउने बढिरहेकै छन्। खोइ त गरिबी कम भएको । दिनदिनै गरिबि बढिरहेकै छ दिनानुदिन आत्मनिर्भरताभन्दा परनिर्भरता बढिरहेको छ। यसरी हुन्छ त ? अतः नेपालगञ्जमै वा नेपालमै के गर्न सकिन्छ बौद्धिक बहस चलाउँ त्यसमा लागौं काम गरौं सिमावर्ती बजारको विषयमा धेरै चिन्ता नलिउँ।

(ओली नेपालगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हुन्)

Previous Post

‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

Next Post

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

Next Post
विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

June 19, 2026
देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन

देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन

June 19, 2026
Auto Draft

नेपालगन्जमा युवा विकास सम्मेलन

June 19, 2026
नेकपाका व्यापारीले छाने नयाँ नेतृत्व

नेकपाका व्यापारीले छाने नयाँ नेतृत्व

June 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version