For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, November 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

byDainik Nepalgunj
April 22, 2026
in विचार
0 0
0
पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन
Share on FacebookShare on Twitter

आज भन्दा ७७ बर्ष पहिले पुष्पलाल ,नरबहादुर कर्मचार्य,नारायण विलाश जोसि, निरन्जन गोविन्द वैधे,मोतिदेवि पाच जना युवाहरुको नेतृत्वमा नागरिक स्वतन्त्रता जिन्दवाद,लेख्न, बोल्ने, पढने, सभा संगठन गर्ने अधिकार जिन्दावाद,भन्ने नारा सहित नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको हो ।

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा ७७औँ पार्टी स्थापना दिवस विशेष महत्व राख्ने दिन हो। यस दिनले नेपालमा वैज्ञानिक समाजवादको विचारधारा स्थापना गर्ने महान अभियानको स्मरण गराउँछ। यही दिन सन् १९४९ (वि.सं. २००६) मा पुष्पलाल श्रेष्ठ को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना भएको थियो। यो केवल एउटा राजनीतिक दलको स्थापना मात्र थिएन, बरु नेपाली समाजमा विद्यमान अन्याय, शोषण र असमानताको विरुद्ध संघर्षको सुरुवात थियो।

पुष्पलाल श्रेष्ठ नेपालका प्रथम कम्युनिस्ट नेता मात्र होइनन्, उनी एक दूरदर्शी विचारक, लेखक र क्रान्तिकारी व्यक्तित्व थिए। उनले भारतमा निर्वासन जीवन बिताउँदै गर्दा मार्क्सवादी विचारधाराको गहिरो अध्ययन गरे र त्यसलाई नेपाली समाजको परिवेशअनुसार लागू गर्ने प्रयास गरे।

त्यतिबेला नेपाल राणा शासनको कठोर निरंकुशतामा थियो, जहाँ जनताले स्वतन्त्रता, शिक्षा, स्वास्थ्य र आर्थिक अवसरहरूबाट वञ्चित थिए। यस्तो अवस्थामा पुष्पलालले कम्युनिस्ट विचारधारा मार्फत समाज परिवर्तनको मार्ग देखाए।

पार्टी स्थापना गर्दा उनले ‘जनताको मुक्ति बिना राष्ट्रको उन्नति सम्भव छैन’ भन्ने सिद्धान्तलाई केन्द्रमा राखे। उनले वर्गसंघर्ष, समानता, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्राथमिकता दिए। उनका विचारले नेपाली समाजमा राजनीतिक चेतना फैलाउन ठूलो भूमिका खेले। उनले केवल सिद्धान्त मात्र प्रस्तुत गरेनन्, व्यवहारमा पनि संघर्ष गर्दै जनतालाई संगठित गरे।

७७औँ स्थापना दिवस मनाउनु भनेको केवल विगतको गौरवगान गर्नु मात्र होइन, वर्तमान सन्दर्भमा पनि यसको महत्व बुझ्नु हो। आजको नेपालमा लोकतन्त्र स्थापना भए पनि सामाजिक असमानता, बेरोजगारी, गरिबी र भ्रष्टाचार जस्ता समस्या अझै कायम छन्। यस्ता चुनौतीहरू समाधान गर्न पुष्पलालको विचारधारा अझै सान्दर्भिक देखिन्छ। उनले देखाएको मार्ग—समानता, पारदर्शिता र जनताको अधिकारको रक्षा—आजका राजनीतिक दलहरूका लागि पनि मार्गदर्शक बन्न सक्छ।

पुष्पलालले राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई जोड दिएका थिए। उनले विदेशी हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय स्वाभिमानको पक्षमा आवाज उठाए। साथै, उनले बहुदलीय जनतन्त्रको अवधारणा पनि अघि सारेका थिए, जसले नेपालको राजनीतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍यायो। उनको विचारमा जनताको सहभागिता बिना कुनै पनि शासन प्रणाली सफल हुन सक्दैन।

उनको जीवन अत्यन्त संघर्षपूर्ण थियो। उनले आफ्नो व्यक्तिगत सुख–सुविधा त्यागेर राष्ट्र र जनताको सेवामा जीवन समर्पित गरे। आर्थिक अभाव, राजनीतिक दमन र निर्वासन जस्ता कठिनाइका बाबजुद पनि उनले आफ्नो लक्ष्यबाट पछि हटेनन्। यही दृढता र समर्पणका कारण उनी नेपाली कम्युनिस्ट आन्दोलनका प्रेरणादायी व्यक्तित्व बने।
सूचना र सञ्चारमा भएको महान क्रान्तिका कारण विश्व साङ्रुँदै गएको छ। नेपालमा बसेर लन्डनको संगीत सुन्ने, बम्बई सिकागोसँग गफ गर्ने कुरा प्रविधि र कम्प्युटरको युगले सामान्य बनाइसकेको छ। अन्तरिक्ष र चन्द्रमामा मानव जातिले परिक्रम गरी रहेको छ। वैज्ञानिक क्षेत्रमा यति विराट प्रगति मानव जातिले गरेको छ। तर सामाजिक क्षेत्रमा समतामूलक समाज सामाजिक व्यवस्था भएको मानव समाज स्थापना हुन अझै पनि हुन सकेको छैन। मानव समाज आज पनि शोषण, दमन र उत्पनको शिकार भइरहेको छ। मानव जातिलाई समान स्थानमा राख्ने हजारौँ वर्ष पुरानो सपना अझै पूरा भएको छैन।

आज ७७औँ स्थापना दिवसको अवसरमा पुष्पलाललाई सम्झँदा केवल श्रद्धाञ्जली अर्पण गर्नु मात्र पर्याप्त हुँदैन। उनको विचारलाई व्यवहारमा उतार्नु नै सच्चा सम्मान हो। वर्तमान राजनीतिक परिवेशमा देखिएको विकृति, भ्रष्टाचार र नैतिकताको अभावलाई सुधार गर्न उनको आदर्श आवश्यक छ। राजनीतिक दलहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितलाई प्राथमिकता दिनुपर्छ।
युवा पुस्ताका लागि पनि पुष्पलालको जीवन प्रेरणाको स्रोत हो। उनले देखाएको संघर्ष, समर्पण र इमान्दारिताले युवाहरूलाई समाज परिवर्तनमा सक्रिय हुन प्रेरित गर्छ। आजको डिजिटल युगमा सूचना र ज्ञानको पहुँच बढेको छ, तर त्यसलाई सही दिशामा प्रयोग गर्ने जिम्मेवारी युवाहरूको नै हो। पुष्पलालको विचारले उनीहरूलाई सही मार्गदर्शन दिन सक्छ।

कम्युनिष्ट क्रान्तिका खातिर महान पुरुषहरूले कठिन र कष्टप्रद जीवन बाँचेका छन्। कम्युनिष्ट आन्दोलनका नाममा लज्जाजनक बदनामीहरू पनि भएका छन्। कम्युनिष्ट दर्शन र सिद्धान्त विपरीत कतिपय कम्युनिष्ट नाउँका पार्टी र व्यक्तिहरूले प्रदर्शन गर्ने व्यवहारले निश्चय नै यो दर्शन सिद्धान्त र यसको नैतिक मापदण्डमा धब्बाहरू लागेका छन् तर यो एउटा महान अभियान हो, विचार हो,दृष्टिकोण हो । देशकाल प्ररिस्थिति अनुसार कम्युनिष्ट आन्दोलनलाई परिमार्जित रक्षा र विकास गर्दै अगाडि बढेको छ।

पुजिवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन ।७७ अौ पार्टी स्थापना दिवस केवल एक ऐतिहासिक दिन होइन, यो आत्ममूल्यांकन र संकल्प गर्ने अवसर पनि हो। हामीले विगतबाट शिक्षा लिएर वर्तमानलाई सुधार गर्दै भविष्य निर्माण गर्नुपर्छ। पुष्पलाल श्रेष्ठले देखाएको मार्गमा अघि बढ्दै समानता, न्याय र समृद्धिको समाज निर्माण गर्नु नै आजको मुख्य लक्ष्य हुनुपर्छ। यही नै उनको सच्चा सम्मान र पार्टी स्थापना दिवसको वास्तविक अर्थ हो।
(ढकाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन्)

Previous Post

नगर प्रमुखको नक्कली फेसबुक बनाई रकम ठगी गर्ने पक्राउ

Next Post

‘हायर एण्ड फायर’ व्यवस्था लागू गर्नुपर्ने आवश्यकता

Next Post
‘हायर एण्ड फायर’ व्यवस्था लागू गर्नुपर्ने आवश्यकता

‘हायर एण्ड फायर’ व्यवस्था लागू गर्नुपर्ने आवश्यकता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा बन्दैछ ‘सफारी प्याकेज’

बाँकेमा बन्दैछ ‘सफारी प्याकेज’

November 15, 2026
सुर्खेत प्रस्थान गर्यो मुक्तिनाथ भगवानको रथयात्रा

सुर्खेत प्रस्थान गर्यो मुक्तिनाथ भगवानको रथयात्रा

November 15, 2026
पीडितलाई स्वर्गद्वारी समाजको सहयोग

पीडितलाई स्वर्गद्वारी समाजको सहयोग

November 14, 2026
देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

November 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version