For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बन्ला क्रिकेट मैदान ?

byDainik Nepalgunj
June 5, 2026
in News, मुख्य समाचार
0 0
0
बन्ला क्रिकेट मैदान ?
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा बनाउने भनिएको क्रिकेट मैदानको निर्माण कार्य विभिन्न कारणले अघि बढ्न नसकेपनि पुनः त्यसका लागि पहल अगाडि बढाइएको छ । नेपालगन्ज उपमहानगरपालिका र बाँके क्षेत्र नं. २ का संघीय सांसद मो. इस्तियाक राईले वडा नं. ६ मा क्रिकेट मैदान बनाउनका लागि पहल थालेका हुन् । पोखरीमा क्रिकेट मैदान बनाउन लागेको भन्दै अदालत मा मुद्दा परेपछि उपमहानगरपालिकाको क्रिकेट मैदान बनाउने योजना अलपत्र परेको थियो । अदालतले जग्गा संरक्षण गर्न र अन्य कुनै संरचना निर्माण नगर्न आदेश दिएको थियो । उक्त स्थानको केही क्षेत्रमा उपमहानगरपालिकाले जग्गा संरक्षणका लागि पर्खाल लगाएको छ । अदालतले पोखरीको अतिक्रमण खाली गर्न समेत आदेश दिएको थियो । अदालतको आदेश पछि रोकिएको काम मन्त्रीपरिषद्ले निर्णय नगरी अगाडि बढ्न नसक्ने अवस्था रहेको जनप्रतिनिधि बताउँछन् । त्यसका लागि उपमहानगरपालिकाले निर्णय गरी सम्बन्धित मन्त्रालय फायल पठाएपनि त्यहाँबाट फाइल अगाडि नबढ्दा क्रिकेट मैदानका लागि बजेट विनियोजन हुन सकेको थिएन । गत बैशाख ३१ गते भएको उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा क्रिकेट मैदानबारे प्रश्न उठेपछि नगर प्रमुख प्रशान्त विष्टले आगामी असारभित्र मन्त्रालयमा पुनः डेलिगेशन जानेर स्वीकृतिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । बाँके क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले क्रिकेट रङ्गशाला निर्माण छिट्टै सुरु हुने बताएका छन् । त्यसका लागि आफुले पहल गरेको र बजेट समेत विनियोजन भैसकेको सांसद राई बताउँछन् । सांसद राईले समयमै बजेट प्राप्त भएमा डेढ वर्षभित्र क्रिकेट रङ्गशाला निर्माण सम्पन्न हुने अनुमान गरिएको बताएका छन् ।नेपालगन्जमा फुटबलका लागि अन्तर्राष्ट्रिय स्तरको भव्य मैदान रहेको छ । कर्बड हल, स्विमिङ्ग, भारोत्तोलन, सुटिङ्ग जस्ता खेलका लागि पूर्वाधार रहेका छन् । नेपालगन्जले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडीहरू पनि जन्माएको छ । तर, ती खेलाडीका लागि नियमित प्रशिक्षण, अभ्यास र प्रतियोगिताका खेल मैदान भने छैन ।नेपालगन्जमा हाल क्रिकेट रङ्गशाला नहुँदा गणेशपुर, विशालनगरलगायत स्थानका खुला मैदान तथा खेतमै विभिन्न स्तरका क्रिकेट प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । बर्षौैदेखि मंगल माविको खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने गरेका छन् । तत्कालीन नगर प्रमुख डा. धवल समशेर राणाको कार्यकालमा उपमहानगरपालिकाले क्रिकेट मैदानका लागि जग्गा खोज्नका लागि तत्कालीन वडा नं. २ का वडाध्यक्ष सुनिल सिंह हमालको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले नगर क्षेत्रमा रहेको सरकारी जग्गाहरू पहिल्याउँदै मैदानका लागि वडा नं. ६ मा रहेको जग्गा उपयुक्त हुने टुङ्गो लगाएको थियो । फुल्टेक्रा खाली रहेको कुल १० विगाह ५ कठ्ठा २ धुर जग्गा मध्ये ५ विगाह क्रिकेट मैदानका लागि छुट्याउने सहमति गरिएपनि पछि स्थानीयले असहमति जनाएका थिए भने मुद्दा अदालतसम्म पुगेको थियो । त्यहाँ रहेको ३ विगाह जग्गामा कर्बला र बाँकी जग्गा वडा कार्यालय, हिन्दु, फराकिलो बाटो र पार्किङ्गका लागि उपयोग गर्ने गरी पोखरी सम्याउने कार्य अदालतको अन्तरिम आदेश पछि रोकिएको थियो ।

Previous Post

शल्यक्रियापछि महिलाको मृत्यु

Next Post

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

Next Post
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एक अर्ब घटाइयो भन्सार लक्ष्य

दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

June 5, 2026
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

June 5, 2026
बन्ला क्रिकेट मैदान ?

बन्ला क्रिकेट मैदान ?

June 5, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

शल्यक्रियापछि महिलाको मृत्यु

June 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version