For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, July 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

किरण आचार्यको आत्मकथा ‘आरोह अवरोह’ विमोचन

byDainik Nepalgunj
June 9, 2026
in News, मुख्य समाचार
0 0
0
किरण आचार्यको आत्मकथा ‘आरोह अवरोह’ विमोचन
Share on FacebookShare on Twitter

शिक्षाविद् तथा साहित्यकार किरण आचार्यको आत्मकथा ‘आरोह अवरोह’ मंगलबार नेपालगन्जमा आयोजित एक विशेष समारोहबीच विमोचन गरिएको छ । जीवनका संघर्ष, उतारचढाव, सफलता र अनुभवलाई समेटिएको कृतिलाई वक्ताहरूले एक व्यक्तिको जीवनी मात्रै नभई समय, समाज र चेतनाको दस्तावेजका रूपमा व्याख्या गरेका छन् ।

मंगलवार एक समारोहमा लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकाल, प्रा.डा. जनार्दन आचार्य, लेखक किरण आचार्य, वरिष्ठ साहित्यकार सनत रेग्मी, वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर, भाषा आयोगका निवर्तमान सदस्य गोपाल अस्क र प्रकाशक संस्था, असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहलगायतले संयुक्त रूपमा विमोचन गरे ।

प्रमुुख अतिथि उपकुलपति प्राडा ढकालले आत्मकथा कुनै व्यक्तिको निजी कथा मात्र नभई समाज र समयको इतिहाससमेत हुने बताए । उनले किरण आचार्यको जीवन संघर्ष, समर्पण र निरन्तरताले भरिएको उल्लेख गर्दै ‘आरोह अवरोह’ ले शिक्षा, समाज र राष्ट्रप्रतिको जिम्मेवारीबोधलाई समेत उजागर गरेको धारणा राखे । ‘जीवनमा आउने कठिनाइसँग कसरी जुध्ने भन्ने पाठ यो पुस्तकले दिन्छ,’ उनले भने, ‘यसले आगामी पुस्तालाई प्रेरणा दिने विश्वास लिएको छु ।’

वरिष्ठ साहित्यकार सनत रेग्मीले किरण आचार्य नेपाली साहित्य र शिक्षा क्षेत्रमा स्थापित तथा सम्मानित नाम भएको बताए । उनले आत्मकथाले एक महिलाको संघर्षशील यात्रालाई संवेदनशील ढंगले प्रस्तुत गरेको उल्लेख गरे । ‘पुस्तकमा रहेका अनुभव र भोगाइले पाठकलाई भावनात्मक मात्र होइन, बौद्धिक रूपमा पनि समृद्ध बनाउँछन्,’ रेग्मीले भने, ‘साहित्य समाजको ऐना हो । यो कृतिले समकालीन समाज बुझ्न मद्दत गर्छ ।’

वरिष्ठ पत्रकार, राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले आत्मकथा लेखन आफैंमा साहसको विषय भएको बताए । उनले किरण आचार्यले जीवनका आरोह–अवरोहलाई निसंकोच रूपमा प्रस्तुत गरेको उल्लेख गरे । ‘यो केवल आत्मकथा होइन,’ उनले भने, ‘यसमा देशको सामाजिक, राजनीतिक र शैक्षिक अवस्थाको प्रतिबिम्ब पनि देखिन्छ । त्यसैले यो समकालीन समयको दस्तावेज बनेको छ ।’

भाषा आयोगका निवर्तमान सदस्य गोपाल अस्कले पुस्तकको भाषा सरल, सहज र पाठकमैत्री रहेको बताए । उनले साहित्य, भाषा र समाजलाई जोड्ने काम कृतिले गरेको उल्लेख गर्दै नयाँ पुस्तालाई साहित्य र सामाजिक उत्तरदायित्वप्रति आकर्षित गर्न पुस्तक उपयोगी हुने धारणा राखे ।

साहित्यकार भोजराज शर्माले आचार्यको जीवनयात्रा धेरैका लागि प्रेरणाको स्रोत बनेको बताए । ‘उनी निडर र हक्की स्वभावकी व्यक्तित्व हुन्,’ शर्माले भने, ‘निरन्तर अध्ययन, लेखन र समाजसेवामा सक्रिय रहनु नै उनको विशेषता हो ।’ हरित अभियन्ता हेमन्तराज काफ्लेले किरण आचार्यलाई सकारात्मक सोच र मानवीय मूल्यप्रति समर्पित व्यक्तित्वका रूपमा चित्रण गरे ।

मंगल प्रसाद नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्ध्या गुप्ताले शिक्षा क्षेत्रमा आचार्यले दिएको योगदान महत्वपूर्ण रहेको बताए । उनले शिक्षण पेशाप्रतिको समर्पण र नेतृत्व क्षमता अनुकरणीय रहेको उल्लेख गर्दै आचार्यलाई आफ्नो जीवनको रोलमोडलका रूपमा चित्रण गरिन् ।

प्रकाशक संस्था, असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहले पुस्तकको प्रकाशन प्रक्रिया र विषयवस्तुबारे जानकारी गराउँदै ‘आरोह अवरोह’ ले जीवनका संघर्ष, अनुभव र सफलताका अनेक पाटाहरू समेटेको बताए । ‘यसले पाठकलाई जीवन बुझ्न र चुनौतीसँग जुध्न प्रेरित गर्छ,’ उनले भने ।

लेखक किरण आचार्यले आफ्नो जीवनका भोगाइ, संघर्ष, सफलता र असफलताका अनुभवलाई पुस्तकमा समेटिएको बताइन् । बाल्यकालदेखि शिक्षण पेशासम्मको यात्रा, पारिवारिक र सामाजिक चुनौती, जीवनका उतारचढाव तथा त्यसबाट सिकेका पाठ पुस्तकमा समावेश गरिएको उनले जानकारी दिइन् । ‘मेरो अनुभव समाज र आगामी पुस्तासम्म पुगून् भन्ने उद्देश्यले यो पुस्तक लेखेकी हुँ,’ आचार्यले भनिन् ।

पुस्तकमा आचार्यको बाल्यकाल, शिक्षण क्षेत्रका अनुभव, सामाजिक तथा पारिवारिक जीवन, साहित्यिक यात्रा, देशको राजनीतिक परिवेश र जीवनका विविध आरोह–अवरोह समेटिएका छन् । असल शासन मिडियाका प्रबन्ध निर्देशक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता थियो ।

Previous Post

लिटमसलाई “भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग” पुरस्कार प्रदान

Next Post

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Next Post
दाङमा जीप पल्टिँदा एकको मृत्यु

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
देशमा आजः ८ बजे ८ खबर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

July 26, 2026
बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

July 26, 2026
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

July 26, 2026
यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

July 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version