For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

    औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

करमात्रै बढाउने कि सेवा सुधार गर्ने ?

byDainik Nepalgunj
July 21, 2026
in News
0 0
0
करमात्रै बढाउने कि सेवा सुधार गर्ने ?
Share on FacebookShare on Twitter

नयाँ आर्थिक वर्षसँगै सरकारले विभिन्न क्षेत्रमा नयाँ कर तथा सेवा शुल्क लागू गरेको छ । राज्य सञ्चालनका लागि कर आवश्यक हुन्छ, यो निर्विवाद तथ्य हो । विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सार्वजनिक सेवा सञ्चालनका लागि सरकारले राजस्व संकलन गर्नैपर्छ । त्यसैले कर उठाउनु आफैंमा गलत होइन । तर एउटा आधारभूत प्रश्न उठ्छ —नागरिकबाट थप कर माग्नुअघि राज्यले दिने सेवाको गुणस्तर कति सुधारिएको छ ?

कर र सार्वजनिक सेवाबीच सन्तुलन हुनु लोकतान्त्रिक शासनको मूल आधार हो। नागरिकले कर तिर्ने दायित्व पूरा गर्छन् भने राज्यले पनि गुणस्तरीय सेवा प्रदान गर्ने दायित्व पूरा गर्नुपर्छ । यही सन्तुलन कमजोर हुँदा करप्रति असन्तुष्टि बढ्छ ।

निजी विद्यालयमा कर ः विकल्प बलियो कि बाध्यता ?

सरकारले निजी विद्यालयमा कर लगाउने निर्णय गरेको छ । निजी क्षेत्रले पनि कर तिर्नुपर्छ भन्नेमा विवाद छैन । तर अधिकांश अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा रहरले भन्दा पनि सरकारी विद्यालयप्रतिको विश्वास कमजोर भएकाले भर्ना गरिरहेका छन् ।

यदि सरकारी विद्यालयमा पर्याप्त शिक्षक, आधुनिक शिक्षण विधि, आवश्यक पूर्वाधार र गुणस्तरीय शैक्षिक वातावरण सुनिश्चित गर्न सकिन्छ भने धेरै अभिभावक स्वाभाविक रूपमा सरकारी विद्यालय रोज्नेछन् । त्यसपछि निजी विद्यालयमाथि उच्च कर लगाउने विषयमा खुला बहस गर्न सकिन्छ । तर सरकारी विकल्प अझै सुदृढ नहुँदा निजी शिक्षालाई थप महँगो बनाउने नीति अन्ततः अभिभावकमाथिकै आर्थिक भार बन्न सक्छ ।

निजी अस्पतालमा कर ः बिरामीको रोजाइ कि बाध्यता ?
उपचार सेवा जीवनसँग जोडिएको विषय हो । नेपालका धेरै नागरिक सरकारी अस्पतालमा आवश्यक सेवा, उपकरण, विशेषज्ञ चिकित्सक वा समयमै उपचार नपाउँदा निजी अस्पताल जान बाध्य हुन्छन् । यस्तो अवस्थामा निजी अस्पतालमा उपचार सेवामाथि थप कर लगाउँदा त्यसको प्रत्यक्ष असर बिरामीको उपचार खर्चमा पर्छ ।
पहिलो प्राथमिकता सरकारी स्वास्थ्य सेवाको क्षमता विस्तार, सेवा गुणस्तर सुधार र सहज पहुँच हुनुपर्छ । नागरिकले सरकारी अस्पतालमै विश्वसनीय उपचार पाउने अवस्था बनेपछि मात्रै निजी स्वास्थ्य सेवामाथिको कर नीतिबारे व्यापक बहस गर्न उपयुक्त हुन्छ ।

विद्युत् कर ः उपभोग कि आवश्यकता ?
५० युनिटभन्दा बढी विद्युत् खपतमा कर लगाउने व्यवस्थाले पनि धेरै प्रश्न उठाएको छ । कागजमा ५० युनिट धेरै जस्तो देखिए पनि व्यवहारमा यो धेरै परिवारका लागि पर्याप्त हुँदैन ।
विशेषगरी तराईका जिल्लामा गर्मीका समयमा पङ्खा, कूलर वा अन्य आधारभूत विद्युतीय उपकरण प्रयोग गर्नु विलासिता होइन, दैनिक आवश्यकता हो । काठमाडौं लगायतका पहाडी क्षेत्रमा पनि पछिल्ला वर्षहरूमा तापक्रम बढ्दै गएको अनुभव भइरहेको छ । त्यसैले विद्युत् उपभोगसम्बन्धी कर निर्धारण गर्दा नेपालको भौगोलिक, जलवायु र सामाजिक विविधतालाई ध्यानमा राख्नु आवश्यक देखिन्छ ।

राइड–सेयरिङमा शुल्क ः नवप्रवर्तनमाथि भार ?
राइड–सेयरिङ सेवाले नेपालमा रोजगारी सिर्जना गरेको छ, उपभोक्तालाई सहज यातायात उपलब्ध गराएको छ र प्रतिस्पर्धात्मक वातावरण पनि निर्माण गरेको छ । विशेषगरी धेरै युवाका लागि यो आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ ।
यस्तो क्षेत्रमा थप सेवा शुल्क लाग्दा त्यसको प्रभाव चालक र यात्रु दुवैमा पर्न सक्छ। नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने नीति राज्यको प्राथमिकतामा पर्नुपर्छ। नियमन आवश्यक भए पनि त्यसले सेवा अनावश्यक रूपमा महँगो बनाउने वा रोजगारीलाई निरुत्साहित गर्ने अवस्था आउनु हुँदैन ।

करसँगै सेवा पनि सुधारिनुपर्छ
कर वृद्धि केवल राजस्व संकलनको विषय होइन, यो राज्य र नागरिकबीचको विश्वाससँग पनि जोडिएको विषय हो । नागरिकले कर तिर्नबाट पछि हटेका छैनन् । उनीहरूको अपेक्षा यत्ति मात्र हो कि त्यसको बदलामा गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, भरपर्दो सार्वजनिक यातायात, सुरक्षित सडक, प्रभावकारी प्रशासन र उत्तरदायी सरकार प्राप्त होस् ।
करको दर बढाउनु भन्दा पनि करको उपयोगिता नागरिकले प्रत्यक्ष अनुभव गर्न सक्ने वातावरण बनाउनुपर्छ । जब नागरिकले आफूले तिरेको करको प्रतिफल सार्वजनिक सेवामा देख्छन्, करप्रतिको स्वीकृति स्वतः बढ्छ ।
राज्य बलियो करले मात्र होइन, नागरिकको विश्वासले पनि बलियो हुन्छ । त्यसैले कर वृद्धि र सेवा सुधार सँगसँगै अघि बढ्न सके मात्रै राज्य र नागरिकबीचको सम्बन्ध थप विश्वासिलो, उत्तरदायी र दिगो बन्न सक्छ ।

Previous Post

निराश रोहिङ्ग्याको समुद्री पलायन

Next Post

हराएका ५० जना फेला परे

Next Post
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

हराएका ५० जना फेला परे

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कर्णाली बैंकका बचतकर्ता आन्दोलिन

कर्णाली बैंकका बचतकर्ता आन्दोलिन

July 21, 2026
राजस्व सङ्कलन घट्यो

शिक्षा र स्वास्थ्यमा लगाएको करबाट पछि हट्यो सरकार

July 21, 2026
बिजक लिने उपभोक्तालाई उपहार

बिजक लिने उपभोक्तालाई उपहार

July 21, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

हराएका ५० जना फेला परे

July 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version