For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, July 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News World

६० साझेदारमाथि अमेरिकाको नयाँ शुल्क

byDainik Nepalgunj
July 24, 2026
in World
0 0
0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्नो व्यापार नीति पुनः संरचना गर्दै चीन, भारत, युरोपेली सङ्घ (इयु) सहित ६० व्यापारिक साझेदारलाई लक्षित नयाँ आयात शुल्क शुक्रबारदेखि लागू गरेको छ । फेब्रुअरीमा सर्वोच्च अदालतले राष्ट्रपतिको व्यापक शुल्क अधिकार सीमित गरेपछि तयार गरिएको नयाँ व्यवस्था कानूनी रूपमा अझ मजबुत मानिएको छ ।

नयाँ शुल्क १० देखि १२.५ प्रतिशतसम्म निर्धारण गरिएको छ । अमेरिकी प्रशासनका अनुसार करिब एक महिना लामो अनुसन्धानपछि लागू गरिएको यो नीति यस वर्षको सुरुमा अस्थायी रूपमा लागू गरिएको १० प्रतिशतको विश्वव्यापी आयात शुल्कको स्थानमा आएको हो । उक्त अस्थायी व्यवस्था १५० दिनपछि शुक्रबारदेखि समाप्त भएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले संयुक्त राज्य अमेरिकाले करिब एक शताब्दीदेखि जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयातमा प्रतिबन्ध लगाउँदै आएको उल्लेख गर्दै अब व्यापारिक साझेदारहरूले पनि त्यही स्तरको प्रतिबद्धता देखाउने समय आएको बताउनुभयो । उहाँका अनुसार नयाँ शुल्कले अमेरिकी व्यापारको ठूलो हिस्सा ओगट्ने प्रमुख अर्थतन्त्रहरूलाई समेटेको छ ।

घोषणाअनुसार जबरजस्ती श्रमसम्बन्धी प्रतिबन्ध लागू गरेका वा त्यस्तो प्रतिबद्धता जनाएका अर्थतन्त्रहरूमा १० प्रतिशत शुल्क लाग्नेछ । यस समूहमा क्यानाडा, युरोपेली सङ्घ (इयु), भारत र संयुक्त अधिराज्य परेका छन् । चीन, जापान, दक्षिण कोरिया तथा अन्य दर्जनौँ मुलुकमाथि भने १२.५ प्रतिशतसम्मको उच्च शुल्क लागू गरिएको छ ।

यद्यपि युरोपेली सङ्घ (इयु), ताइवान, जापान, दक्षिण कोरिया र स्विट्जरल्यान्डले अमेरिकासँग भएका पूर्ववर्ती व्यापार सम्झौताअनुसार केही सहुलियत पाउने अमेरिकी प्रशासनले जनाएको छ । अमेरिका–मेक्सिको–क्यानाडा स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत पर्ने वस्तु, केही ऊर्जा उत्पादन, मल तथा इस्पात र एल्युमिनियमजस्ता क्षेत्रगत शुल्कअन्तर्गत परिसकेका वस्तुहरूलाई भने नयाँ व्यवस्थाबाट छुट दिइएको छ ।

नयाँ शुल्क घोषणापछि जापानले यसलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै असन्तुष्टि जनाएको छ भने अस्ट्रेलियाका व्यापारमन्त्रीले यसलाई ‘अन्यायपूर्ण’ कदमको संज्ञा दिनुभएको छ ।

यसैबीच, वासिङ्टनले अतिरिक्त औद्योगिक उत्पादन क्षमतासम्बन्धी १६ अर्थतन्त्रमाथि छुट्टै अनुसन्धान पनि जारी राखेको छ । त्यसका आधारमा भविष्यमा थप शुल्क लागू हुन सक्ने र विभिन्न मुलुकका लागि फरक–फरक दर निर्धारण हुन सक्ने विश्लेषकहरूको भनाइ छ ।

व्यापार कानूनविद् ग्रेटा पिस्चका अनुसार आधारभूत शुल्क कायम राख्दै आवश्यक पर्दा थप कर लगाउने विकल्प खुला राख्ने अमेरिकी रणनीतिले व्यापार वार्तामा वासिङ्टनको प्रभाव बढाउनेछ । यसले व्यापार सम्झौताका सर्त पालना गर्न साझेदार राष्ट्रहरूलाई दबाबसमेत सिर्जना गर्ने उहाँको भनाइ छ ।

एटलान्टिक काउन्सिलका जोश लिप्स्कीले पनि नयाँ शुल्क व्यवस्थाले ट्रम्प प्रशासनको संरक्षणवादी व्यापार नीति दीर्घकालसम्म कायम रहने सङ्केत दिएको बताउनुभयो । उहाँका अनुसार यसबाट सरकारी राजस्व वृद्धि हुने अपेक्षा पनि गरिएको छ ।

पूर्व अमेरिकी व्यापार अधिकारी रायन माजेरसले ट्रम्प प्रशासनले आक्रामक शुल्क नीतिलाई कानूनी रूपमा टिकाउ बनाउने उपायहरू निरन्तर खोजिरहेको बताउनुभयो । उहाँका अनुसार सन् १९७४ को व्यापार ऐनको धारा ३०१ अन्तर्गत लागू गरिएका पछिल्ला शुल्क आवश्यकताअनुसार भविष्यमा परिमार्जन गर्न सकिने लचकता रहेको छ ।

यसअघि अमेरिकाले ब्राजिलका विभिन्न वस्तुमा २५ प्रतिशत शुल्क लागू गरिसकेको छ भने यसै साता क्यानाडाका धेरै उत्पादनमा ५० प्रतिशत नयाँ शुल्क घोषणा गरेको थियो । वासिङ्टनले क्यानाडामाथि अमेरिकी मदिरा, सवारीसाधन र दुग्धजन्य वस्तुप्रति विभेदकारी व्यवहार गरेको आरोप लगाएको छ ।

विश्लेषकहरूका अनुसार यी पछिल्ला कदमहरूले अमेरिकासँग भएका व्यापार सम्झौताहरू अझै स्थिर भइनसकेको र ट्रम्प प्रशासनले आवश्यक परे थप शुल्कका उपाय प्रयोग गर्न सक्ने स्पष्ट सङ्केत दिएका छन् । यद्यपि युरोपेली सङ्घ (इयु) ले भने संयुक्त वक्तव्यअनुसार अमेरिकाले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेको छ ।

–––

Previous Post

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

Next Post

बाँके : २९ अर्ब ८१ करोड राजश्व संकलन

Next Post
बाँके : बढ्यो पूँजीगत खर्च

बाँके : २९ अर्ब ८१ करोड राजश्व संकलन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके : बढ्यो पूँजीगत खर्च

बाँके : २९ अर्ब ८१ करोड राजश्व संकलन

July 24, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

६० साझेदारमाथि अमेरिकाको नयाँ शुल्क

July 24, 2026
‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

July 24, 2026
बाँके : तीन अर्ब बजेट ‘फ्रिज’

बाँके : तीन अर्ब बजेट ‘फ्रिज’

July 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version