For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मोटरसाइकल चोरीमा संलग्न पाँच पक्राउ

byDainik Nepalgunj
July 28, 2026
in News
0 0
0
अवैध लागूऔषधसहित ११ जना पक्राउ
Share on FacebookShare on Twitter

जिल्ला प्रहरी कार्यालय बाँकेले संगठित रूपमा श्रृंखलाबद्ध मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरी भएका दुई वटा मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार, गत साउन ९ गते दिउँसो नेपालगन्ज उपमहानगरपालिका–१० स्थित रेष्ट्रोकप क्याफेको गेट बाहिर पार्किङ गरी राखिएको भे ११ प ६८२७ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी भएको सूचना प्राप्त भएपछि खोजतलास सुरु गरिएको थियो । सोही दिन साँझ करिब ७ बजे नम्बर प्लेट परिवर्तन गरी चोरी भएको मोटरसाइकल चलाइरहेका ईन्द्र प्रसाद थारु र सन्जु रेश्मी मगरलाई नियन्त्रणमा लिइएको थियो ।

बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरका अनुसार, अनुसन्धानका क्रममा उक्त मोटरसाइकल बाँकेको डुडुवा गाउँपालिका–४ निवासी २२ वर्षीय समिर बागवानले चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । चोरीपछि मोटरसाइकल नेपालगन्ज–१८ कारकादोस्थित जे.के. स्टिकर हाउसमा लगेर नम्बर प्लेट परिवर्तन गरिएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले सिसीटिभी फुटेज तथा अन्य प्राविधिक प्रमाणहरूको विश्लेषण गर्दा समिर बागवान अन्य मोटरसाइकल चोरीका घटनामा समेत संलग्न रहेको देखिएको जनाएको छ । थप अनुसन्धानका क्रममा साउन ११ गते उनले चोरी गरी बिक्री गरेको भे ७ प ७७६८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल खरिदकर्तासहित बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उक्त चोरीको घटनामा डुडुवा गाउँपालिका–४ का समिर बागवान, कोहलपुर नगरपालिका–७ का ईन्द्र प्रसाद थारु, नेपालगन्ज उपमहानगरपालिका–२० का सन्जु रेश्मी मगर, जे.के. स्टिकर हाउसका सञ्चालक जाकिर हुसेन कवडिया तथा डुडुवा गाउँपालिका–३ का सैमुद खाँ रहेका छन् ।

प्रहरीले बरामद भएका भे ११ प ६८२७ नम्बरको होण्डा साइन र भे ७ प ७७६८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

Previous Post

भेरी अस्पताल : यस्तो छ बिरामीको चाप

Next Post

‘बाँकेको सिंह : फत्तेसिंह’

Next Post
‘बाँकेको सिंह : फत्तेसिंह’

‘बाँकेको सिंह : फत्तेसिंह’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

July 28, 2026
‘बाँकेको सिंह : फत्तेसिंह’

‘बाँकेको सिंह : फत्तेसिंह’

July 28, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न पाँच पक्राउ

July 28, 2026
भेरी अस्पतालमा हेमोफिलियाको उपचार सेवा

भेरी अस्पताल : यस्तो छ बिरामीको चाप

July 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version