For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, August 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    विद्यालय मर्जमा राजनीति बाधक

    विद्यालय मर्जमा राजनीति बाधक

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

२५ ग्राम स्मेकसहित युवक पक्राउ

byDainik Nepalgunj
August 4, 2026
in Blog
0 0
0
२५ ग्राम स्मेकसहित युवक पक्राउ
Share on FacebookShare on Twitter

नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि चलाइएको अभियानका क्रममा रुपईडीहा भारतीय प्रहरीले २५ ग्राम स्मेकसहित एक युवकलाई पक्राउ गरेको जनाएको छ । प्रहरी र सशस्त्र सीमा बलको संयुक्त टोलीले सीमा क्षेत्रबाट युवकलाई नियन्त्रणमा लिएर लागूऔषध बरामद गरेको हो ।

पक्राउ पर्नेमा बहराइच जिल्लाको रुपईडीहा थाना क्षेत्रअन्तर्गत मुनीरगन्ज भट्ठाका २५ वर्षीय अरशद कुरैशी रहेका छन् । उनको साथबाट २५ ग्राम अवैध स्मकसँगै एउटा एन्ड्रोइड मोबाइल फोनसमेत बरामद भएको प्रहरीले जनाएको छ । उक्त स्मैक नेपाल ल्याउँदै गरेको आशंका गरिएको छ ।

सीमा क्षेत्रमा गस्ती गरिरहेको संयुक्त टोलीले शंकास्पद अवस्थामा ती युवकलाई फेला पारेपछि नियन्त्रणमा लिएको थियो । नेपालगन्ज रोड रेलवे स्टेसन नजिकै सीमा स्तम्भ नम्बर ६५१÷२ आसपासमा उनलाई रोकेर जाँच गरिएको थियो । जाँचका क्रममा स्मक फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कुरैशीविरुद्ध रुपईडीहा थानामा लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरिएको छ । बरामदगीका आधारमा उनीविरुद्ध मुद्दा नम्बर २०६÷२०२६ मा एनडीपीएस ऐनको धारा ८÷२१ अन्तर्गत कारबाही अघि बढाइएको हो ।

रुपईडीहा थानाका प्रभारी निरीक्षक हरेंद्र कुमार मिश्रले बरामद लागूऔषधका आधारमा अभियुक्तविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको बताए । ‘बरामदगीका आधारमा अरशद कुरैशीविरुद्ध थाना रुपईडीहामा मुद्दा नम्बर २०६÷२०२६ अन्तर्गत धारा ८÷२१ एनडीपीएस ऐनमा मुद्दा दर्ता गरिएको छ,’ उनलाई उदधृत गर्दै भारतीय पत्रकार सुरेन्द्र मधेसियाले दैनिक नेपालगन्जसँग भने ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि कुरैशीलाई न्यायिक अभिरक्षाका लागि अदालत पठाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवकबाट बरामद गरिएको स्मैक र मोबाइल फोनसमेत आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार नेपालसँग जोडिएको भारतीय सीमा क्षेत्र लागूऔषध ओसारपसारका दृष्टिले संवेदनशील रहेकाले नियमित गस्ती र निगरानी बढाइएको छ । सीमा क्षेत्रमा शंकास्पद गतिविधि देखिएमा तत्काल जाँच गर्ने गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीको अभियान लागूऔषधको ओसारपसार तथा तस्करीमा संलग्न व्यक्तिमाथि केन्द्रित रहेको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि प्रहरी र सशस्त्र सीमा बलबीच संयुक्त गस्ती तथा निगरानीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सीमा क्षेत्रमा लागूऔषध तस्करी रोक्न अभियान निरन्तर चलाइनेछ । शंकास्पद गतिविधिमाथि विशेष निगरानी राखिने र तस्करीमा संलग्न पाइएकामाथि कडा कानुनी कारबाही गरिने प्रहरीको भनाइ छ ।

Previous Post

पुस्तकालय नीतिको मस्यौदाबारे छलफल

Next Post

सुचारु भयो भेरी अस्पतालमा सीटी स्क्यान सेवा

Next Post
सुचारु भयो भेरी अस्पतालमा सीटी स्क्यान सेवा

सुचारु भयो भेरी अस्पतालमा सीटी स्क्यान सेवा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वैदेशिक रोजगार ठगीका विवाद स्थानीय तहमै टुंग्याइदै

वैदेशिक रोजगार ठगीका विवाद स्थानीय तहमै टुंग्याइदै

August 5, 2026
ग्याँस बिक्रेतालाई जरिवाना, दाल नष्ट

ग्याँस बिक्रेतालाई जरिवाना, दाल नष्ट

August 5, 2026
अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

बाँके : कति भित्रियो ग्याँस ?

August 5, 2026
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

थुनाभित्रको मृत्यु र यातना रोक्न सर्वोच्चको महत्त्वपूर्ण कदम

August 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version