For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, August 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    विद्यालय मर्जमा राजनीति बाधक

    विद्यालय मर्जमा राजनीति बाधक

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

सुचारु भयो भेरी अस्पतालमा सीटी स्क्यान सेवा

byDainik Nepalgunj
August 4, 2026
in Blog
0 0
0
सुचारु भयो भेरी अस्पतालमा सीटी स्क्यान सेवा
Share on FacebookShare on Twitter

करिब दुई वर्षदेखि बन्द रहेको भेरी अस्पतालको सीटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ । बिग्रिएको ट्युब फेर्नुपर्ने अवस्थामा रहेको उपकरणको मर्मत तथा व्यवस्थापनपछि अस्पतालले सेवा नियमित गरेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार, सीटी स्क्यान मेसिनको ट्युब बिग्रिएपछि सेवा लामो समयदेखि अवरुद्ध थियो । ट्युब खरिदका लागि गत वर्ष करिब १ करोड रुपैयाँ बजेटसमेत पठाइएको थियो । तर, अस्पतालले नयाँ ट्युब खरिद गर्नुको सट्टा पाटन अस्पतालमा सञ्चालनमा नरहेको सीटी स्क्यानको ट्युब हस्तान्तरण लिएर सेवा सुचारु गरेको हो ।

२ वर्षदेखि सीटी स्क्यानको ट्युब बिग्रिएको थियो । त्यसलाई खरिद गर्न गत वर्ष करिब १ करोड रुपैयाँ बजेट पठाइएको थियो । ‘तर, हामीले पाटन अस्पतालसँग सञ्चालनमा नरहेको सीटी स्क्यानको ट्युब हस्तान्तरण लिई ढुवानी शुल्क मात्र खर्च गरेर यो सेवा सुचारु गरेका छौं,’ डा दर्नालले दैनिक नेपालगन्जसँग भने ।

सीटी स्क्यान सेवा बन्द हुँदा अस्पतालमा उपचारका लागि आउने बिरामीले परीक्षणका लागि निजी स्वास्थ्य संस्था तथा अन्य अस्पतालमा जानुपर्ने अवस्था थियो । विशेषगरी आर्थिक रूपमा कमजोर बिरामीलाई बाहिर गएर महँगो शुल्कमा परीक्षण गराउनुपर्ने बाध्यता थियो । सेवा पुनः सञ्चालनमा आएपछि त्यस्तो समस्या कम हुने अस्पतालको अपेक्षा छ ।

अस्पतालले विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार आवश्यक पर्ने सेवाग्राहीलाई अब सीटी स्क्यान सेवा अस्पतालबाटै उपलब्ध हुने जनाएको छ । सेवा सञ्चालनमा आएसँगै रोगको पहिचान समयमै गर्न सहज हुने र उपचार प्रक्रियासमेत प्रभावकारी बन्ने अस्पतालको विश्वास छ । बाहिर परीक्षण गराउँदा लाग्ने अतिरिक्त खर्च घट्ने भएकाले बिरामीको आर्थिक भार पनि कम हुने अपेक्षा गरिएको छ ।

भेरी अस्पतालमा सीटी स्क्यान सेवा पुनः सञ्चालन भएपछि बाँकेसँगै बर्दिया, सुर्खेत, दाङलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आउने बिरामीले प्रत्यक्ष लाभ पाउने छन् । यस क्षेत्रका बिरामीका लागि भेरी अस्पताल प्रमुख उपचार केन्द्रका रूपमा रहेकाले सेवा नियमित हुँदा परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता घट्नेछ ।

डा दर्नालले अस्पतालमा सीटी स्क्यान सेवा नियमित र गुणस्तरीय बनाउन आवश्यक प्राविधिक व्यवस्थापनलाई थप मजबुत बनाउने बताए । स्वास्थ्य उपकरणको नियमित मर्मत, निगरानी र प्राविधिक व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिने उनले बताए ।

’अब सेवा नियमित र गुणस्तरीय बनाउन आवश्यक प्राविधिक व्यवस्थापनलाई थप सुदृढ बनाइनेछ । स्वास्थ्य उपकरणहरूको नियमित मर्मत तथा निगरानीलाई पनि प्राथमिकतामा राखिनेछ,’ उनले भने ।

अस्पतालले सीटी स्क्यान सेवा पुनः सञ्चालनलाई आफ्नो सेवा सुधारको निरन्तरताका रूपमा लिएको छ । पछिल्ला दिनमा सेवा विस्तार, सेवा व्यवस्थापनमा सुधार, आधुनिक उपकरणको सञ्चालन, विशेषज्ञ सेवा सुदृढीकरण, बिरामीमैत्री वातावरण निर्माण तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि काम भइरहेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालले सेवाग्राहीले वर्षौंदेखि देखाउँदै आएको विश्वास, साथ र सद्भावप्रति आभारसमेत व्यक्त गरेको छ । अस्पतालका अनुसार भेरी अस्पताल उपचार गर्ने संस्था मात्र नभई जनताको विश्वासको केन्द्र हो । त्यसैले प्रत्येक बिरामीलाई सम्मानजनक, सुरक्षित, गुणस्तरीय र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पतालले काम गरिरहेको छ ।

’भेरी अस्पताल केवल उपचार गर्ने संस्था मात्र होइन, जनताको विश्वासको केन्द्र हो । अस्पताल परिवारको उद्देश्य प्रत्येक बिरामीलाई सम्मानजनक, सुरक्षित, गुणस्तरीय तथा समयमै स्वास्थ्य सेवा प्रदान गर्नु हो,’ डा दर्नालले भने ।

उनका अनुसार, अस्पतालले पछिल्ला दिनमा सेवाग्राहीको आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर सेवा विस्तार तथा व्यवस्थापन सुधारलाई अघि बढाएको छ । आधुनिक उपकरण सञ्चालनमा ल्याउनेदेखि विशेषज्ञ सेवा सुदृढ गर्ने र बिरामीमैत्री वातावरण बनाउने कामलाई पनि प्राथमिकतामा राखिएको छ ।

अस्पतालले आगामी दिनमा सेवाग्राहीको सुझाव, विश्वास र सहकार्यलाई आधार बनाएर सेवा सुधारलाई निरन्तरता दिने जनाएको छ । स्वास्थ्य सेवा थप प्रभावकारी, पारदर्शी र सुशासनयुक्त बनाउँदै गुणस्तरीय उपचार सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको जनाएको छ ।

Previous Post

२५ ग्राम स्मेकसहित युवक पक्राउ

Next Post

नेपालको जडीबुटी व्यापारमा नेपालगन्ज नाकाको हिस्सा ७५ प्रतिशत

Next Post
नेपालको जडीबुटी व्यापारमा नेपालगन्ज नाकाको हिस्सा ७५ प्रतिशत

नेपालको जडीबुटी व्यापारमा नेपालगन्ज नाकाको हिस्सा ७५ प्रतिशत

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालको जडीबुटी व्यापारमा नेपालगन्ज नाकाको हिस्सा ७५ प्रतिशत

नेपालको जडीबुटी व्यापारमा नेपालगन्ज नाकाको हिस्सा ७५ प्रतिशत

August 4, 2026
सुचारु भयो भेरी अस्पतालमा सीटी स्क्यान सेवा

सुचारु भयो भेरी अस्पतालमा सीटी स्क्यान सेवा

August 4, 2026
२५ ग्राम स्मेकसहित युवक पक्राउ

२५ ग्राम स्मेकसहित युवक पक्राउ

August 4, 2026
पुस्तकालय नीतिको मस्यौदाबारे छलफल

पुस्तकालय नीतिको मस्यौदाबारे छलफल

August 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version