For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, August 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    विद्यालय मर्जमा राजनीति बाधक

    विद्यालय मर्जमा राजनीति बाधक

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मतदाता एकिन, असन्तुष्टि सार्वजनिक

byDainik Nepalgunj
August 6, 2026
in News, मुख्य समाचार
0 0
0
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया
Share on FacebookShare on Twitter

नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि कार्यसमिति निर्वाचित गर्न भाद्र ६ गते मतदान हुँदैछ । निर्वाचन तालिका अनुसार बुधबार मतदाता नामावली प्रकाशन भएको छ ।
संघका महासचिव भीम बहादुर रानाभाटले निर्वाचनका लागि ३ हजार ८ सय ६३ मतदाताको नामावली निर्वाचन समितिले सार्वजनिक गरेको जानकारी दिएका छन् । ‘त्यसमा बिहीबार अन्तिम नामावली निर्वाचन समितिले जारी गर्नेछ’, उनले भने ।

संघमा विगत जस्तै यसपटक पनि सदस्यतालाई लिएर विवाद तथा टिकाटिप्पणी भैरहेका छन् ।
संघमा ५ हजार ५ सय बढी नयाँ दर्ता र पुरानो नविकरण व्यवसायी सदस्य भएको संघका पदाधिकारीले बताउँदै आएपनि त्यो भन्दा निकै कम मतदाता सूचिमा रहेका हुन् । ‘नविकरण गर्दा दोहोरिएका र सदस्यता नम्बर बिग्रेको मिलाउँदा मतदाता संख्यामा कमी आएको हो’, संघका एक पदाधिकारीले दाबी गरे ।

औपचारिक सहमति, अनौपचारिक सार्वजनिक

नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा सर्वसम्मत कार्यसमिति निर्वाचित गर्नका लागि तीन वटा व्यवसायिक संगठनले औपचारिक सहमति गरेको पत्र बुधबार सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको छ । यद्यपि, सहमतिमा संगठन भन्दा व्यक्तिको नेतृत्वमा यति पद पाउने भन्ने उल्लेख गरिएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक सहमति औपचारिक भएको हस्ताक्षर कर्ता मध्येका एक व्यवसायीले बताए । ‘अहिलेको समयमा व्यवसायी बीच निर्वाचन भन्दा एकताको सन्देश दिने गरी सहमतिमै कार्यसमिति चयन गर्ने प्रयास गरेका हौं’, उनले भने ।

सामाजिक सञ्जालमा सार्वजनिक सहमति अनुसार, अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवि ओली नेतृत्वको समूहले अध्यक्ष, कोषाध्यक्ष, वरिष्ठ सदस्य १, खुला सदस्य ४, एशोसिएट सदस्य २, वस्तुगत सदस्य १, मनोनित सदस्य २ गरी १२ जना पाउने छन् ।

त्यस्तै, अध्यक्ष पदका उम्मेदवार रहेका सञ्जय थापाको समूहले उपाध्यक्ष वाणिज्य, उपाध्यक्ष महिला, उपमहासचिव, खुला सदस्य ४, महिला सदस्य १ गरी ८ जना पाउने भएका छन् ।

त्यस्तै, कमल कार्कीको नेतृत्वको समूहले उपाध्यक्ष उद्योग, महासचिव, खुला सदस्य ३, वस्तुगत सदस्य १, महिला सदस्य १ गरी ६ जना पाउने सहमति भएको छ ।

उक्त सहमति पालना गर्ने सहमतिमा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवि ओली, संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, अध्यक्ष पदका उम्मेदवार सञ्जय थापाले हस्ताक्षर गरेका छन् ।

सहमतिका लागि भएको बैठकमा संघका अध्यक्ष टंक धामी, संघका पूर्व अध्यक्ष अब्दुल वाहिद मन्सुरी, कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल वैश्य, वर्तमान वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि ओली, संघका पूर्व प्रवक्ता संजय थापा, पूर्व महासचिव विष्णु लामिछाने, पूर्व वरिष्ठ कार्यसमिति सदस्य ललित रौनियार, एशोसिएसट सदस्य कमल कार्की, महासचिव भीम बहादुर रानाभाटको उपस्थिति लेखिएपनि हस्ताक्षर भने पाँच जनाको मात्रै रहेको छ ।

यसअघिको निर्वाचनमा ओली राष्ट्रिय उद्योगी, व्यवसायी संघबाट समावेशी प्यानल मार्फत प्रथम उपाध्यक्ष निर्वाचित भएका थिए । कार्की नेपाल उद्योग तथा वाणिज्य महासंघ सँग आबद्ध छन् भने थापा प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघ बाँकेका अध्यक्ष हुन् ।

सहमति सार्वजनिक सँगै असन्तुष्टि

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा प्रभाव राख्ने व्यक्ति तथा संगठन बीच भएको सहमति सार्वजनिक भएसँगै असन्तुष्टि पनि सार्वजनिक भएको छ ।

‘उम्मेदवारी दिएर निर्वाचन हुन पाउने अधिकार कुण्ठित गर्दै सिडिण्केट लाद्न खोजिएको’ असन्तुष्टहरुले प्रतिक्रिया दिन थालेका छन् ।

बुधबार सामाजिक सञ्जालमा ह्वाटशप स्क्रिन शेयर गर्दै अध्यक्ष, पदाधिकारी तथा सदस्य बन्नका लागि नविकरणका लागि लाखौं खर्च गरेको दाबी सहित सार्वजनिक गरिएको थियो । ‘नेपालगन्ज उद्योग वाणिज्य संघमा पदका लागि ८० लाखको विवरण’ लेखिएको स्क्रिन सर्टमा सदस्यले २ लाखदेखि अध्यक्ष पदका उम्मेदवारले १५ लाखसम्म खर्च गरेको विवरण सार्वजनिक गरिएको स्क्रिन सर्ट नेपालगन्जका विभिन्न व्यवसायीहरुले शेयर गर्दै आलोचना गरेका छन् । यद्यपि, उक्त स्क्रिन सर्ट कसले किन उपलब्ध गरायो भन्ने सार्वजनिक सामाजिक सञ्जालमा गरिएको छैन । उक्त रकम सदस्यता नविकरण खर्च भएको दावी संघका एक पदाधिकारीको छ ।

‘सहमति गरेर जाँदा संघ बलियो हुन्छ, सहमति भाँड्नका लागि विभिन्न प्रपञ्च रचिंदैछ’, संघका एक आकांक्षी उम्मेदवारले दैनिक नेपालगन्जसँग भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्यहरुको नविकरण यसअघि निर्वाचनमा पनि उम्मेदवारहरुले गर्दै आएको, निर्वाचन जित्नकै लागि फेक सदस्य बनाएको जस्ता आरोपहरु सार्वजनिक हुँदै आएको थियो ।

Previous Post

मानव बेचबिखिन रोकथाममा स्थानीय समिति सक्रिय

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

मतदाता एकिन, असन्तुष्टि सार्वजनिक

August 6, 2026
मानव बेचबिखिन रोकथाममा स्थानीय समिति सक्रिय

मानव बेचबिखिन रोकथाममा स्थानीय समिति सक्रिय

August 6, 2026
नाइस नेपालगन्जमा भट्ट

नाइस नेपालगन्जमा भट्ट

August 5, 2026
नाइस अवार्ड २०२६ ममता थापालाई

नाइस अवार्ड २०२६ ममता थापालाई

August 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version