For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपाल–भारत सीमा क्षेत्रमा अनधिकृत यात्री बोक्न कडाई गरिंदै

byDainik Nepalgunj
August 6, 2026
in News, मुख्य समाचार
0 0
0
नेपाल–भारत सीमा क्षेत्रमा अनधिकृत यात्री बोक्न कडाई गरिंदै
Share on FacebookShare on Twitter

१५ सवारीमाथि कारबाही, दुई सीज

नेपाल–भारत सीमा क्षेत्रबाट अनुमति नलिई यात्रु ओसारपसार गर्ने सवारीसाधनमाथि बहराइच प्रशासनले कडाइ गरेको छ ।

रुपईडीहा क्षेत्रमा बुधबार गरिएको संयुक्त प्रवर्तन अभियानका क्रममा नियमविपरीत सञ्चालनमा रहेका करिब १५ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ । ‘तीमध्ये गम्भीर अनियमितता भेटिएका २ वटा सवारीसाधनलाई प्रहरीले सीज गरेको छ,’ भारतीय पत्रकार सन्तोषकुमार शुक्लले प्रहरीलाई उदधृत गर्दै दैनिक नेपालगन्जसँग भने ।

जनपद बहराइचको रुपईडीहा क्षेत्रमा क्षेत्राधिकारी राज सिंह, सहायक संभागीय परिवहन अधिकारी प्रशासन सुशील कुमार र उत्तर प्रदेश राज्य सडक परिवहन निगमका सहायक क्षेत्रीय प्रबन्धक रामप्रकाशको संयुक्त नेतृत्वमा अभियान सञ्चालन गरिएको हो । अनधिकृत रूपमा यात्रु ओसारपसार गरिरहेका साना व्यावसायिक सवारीसाधनलाई लक्षित गरी टोलीले चेकजाँच गरेको थियो ।

नेपाल सीमा हुँदै रुपईडीहाको बाटो भएर चारबाग लखनऊतर्फ यात्रु लैजाने सवारीसाधनको समेत जाँच गरिएको थियो। जाँचका क्रममा आवश्यक अनुमति, वैध कागजात तथा यातायातसम्बन्धी नियम पालना भए नभएको हेरिएको थियो । नियम उल्लंघन गरेको अवस्थामा भेटिएका करिब १५ वटा सवारीसाधनको चालान गरिएको संयुक्त टोलीले जनाएको छ ।

गम्भीर प्रकृतिका अनियमितता भेटिएपछि २ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर थाना रुपईडीहामा सीज गरिएको छ । अन्य कारबाहीमा परेका सवारीसाधनका चालक तथा सञ्चालकलाई पनि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ ।

संयुक्त टोलीले सवारीसाधन सञ्चालकलाई वैध परमिटसहित आवश्यक अभिलेख साथमा राख्न र प्रचलित यातायात नियमको पालना गर्न आग्रह गरेको छ । यात्रु ओसारपसारका लागि अनुमति नलिएका तथा नियमविपरीत सञ्चालन गरिएका सवारीसाधनमाथि कारबाही जारी रहने अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले भारत–नेपाल सीमा क्षेत्रमा बिना वैध अनुमति यात्रु बोक्ने कार्यलाई कुनै पनि अवस्थामा छुट नदिने स्पष्ट पारेका छन् । ‘बिना वैध दस्तावेज र नियमविपरीत सवारी सञ्चालन गर्नेहरूमाथि आगामी दिनमा पनि सघन प्रवर्तन अभियान निरन्तर जारी रहनेछ,’ संयुक्त टोलीले जनाएको छ ।

सीमा क्षेत्रमा हुने अनधिकृत यात्री परिवहन नियन्त्रण गर्न क्षेत्रीय प्रशासन, यातायात कार्यालय र राज्य सडक परिवहन निगमबीच समन्वय गरेर अभियान अघि बढाइएको हो । बुधबारको कारबाहीलाई पनि यही समन्वयअन्तर्गतको विशेष चेकिङका रूपमा लिइएको छ ।

अधिकारीहरूले यात्रु तथा सवारी सञ्चालकलाई कानुनी प्रक्रिया पूरा गरेर मात्र यातायात सेवा सञ्चालन गर्न आग्रह गरेका छन् । सीमा क्षेत्रमा अवैध रूपमा यात्रु ओसारपसार गर्ने गतिविधि नियन्त्रण गर्न आगामी दिनमा समेत यस्ता संयुक्त चेकिङ अभियानलाई निरन्तरता दिने उनीहरूले बताएका छन् ।

Previous Post

म्याद गुज्रेका सामग्री राख्ने दुई व्यवसायीलाई ५० हजार जरिवाना

Next Post

नेपालगन्ज रोड रेलखण्डमा यात्रुवाहक रेल सञ्चालन माग

Next Post
नेपालगन्ज रोड रेलखण्डमा यात्रुवाहक रेल सञ्चालन माग

नेपालगन्ज रोड रेलखण्डमा यात्रुवाहक रेल सञ्चालन माग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मैत्रीपूर्ण सम्बन्धमा सीमा सुरक्षा

मैत्रीपूर्ण सम्बन्धमा सीमा सुरक्षा

September 20, 2026
रक्त अभियन्तालाई सम्मान, ६३ जनाले गरे रक्तदान

रक्त अभियन्तालाई सम्मान, ६३ जनाले गरे रक्तदान

September 19, 2026
ब्रह्माकुमारीजद्वारा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वलाई सम्मान

ब्रह्माकुमारीजद्वारा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वलाई सम्मान

September 19, 2026
विपदमा परेकालाई निजी विद्यालयको साथ

विपदमा परेकालाई निजी विद्यालयको साथ

September 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version