For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

गरिबी र अपांगताको दोहोरो बोझ

byDainik Nepalgunj
August 6, 2026
in News
0 0
0
गरिबी र अपांगताको दोहोरो बोझ
Share on FacebookShare on Twitter

नेपालमा गरिबीसँगै अपांगता परिवारका लागि थप आर्थिक बोझ बन्दै गएको एउटा अध्ययन प्रतिवेदनले देखाएको छ । लुम्बिनी प्रदेशमा कुनै न कुनै प्रकारको अपाङ्गता भएका ३ लाख ८३ हजार घरपरिवार रहेको तथ्य सार्वजनिक भएको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०७९÷८० मा आधारित अपाङ्गता र गरिबीसम्बन्धी अध्ययनले लुम्बिनीमा अपाङ्गता भएका घरपरिवारको संख्या देशका सबै प्रदेशभन्दा धेरै रहेको देखाएको हो ।

प्रतिवेदनअनुसार अपाङ्गता स्वास्थ्यसँग जोडिएको विषय मात्र नभई परिवारको आर्थिक अवस्था, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र जीवनस्तरमा प्रत्यक्ष असर पार्ने प्रमुख सामाजिक–आर्थिक चुनौती बनेको छ । अध्ययनले लुम्बिनीमा अपाङ्गता भएका परिवारको संख्या उच्च भएकाले प्रदेश सरकारले लक्षित सामाजिक सुरक्षा, पुनःस्थापना सेवा, स्वास्थ्य पहुँच र आयआर्जनका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।

नेपालका करिब २४ प्रतिशत घरपरिवारमा कुनै न कुनै प्रकारको अपाङ्गता भएका सदस्य रहेको तथ्यांकले देखाएको छ । राष्ट्रियस्तरमा सबैभन्दा धेरै घरपरिवारमा ‘देख्न कठिनाइ’ हुने अपाङ्गता रहेको छ भने त्यसपछि ‘हिँड्न कठिनाइ’ हुने अपाङ्गता दोस्रो स्थानमा रहेको छ ।

तथ्यांकअनुसार गम्भीर अपाङ्गता भएका घरपरिवारमध्ये “हिँड्न कठिनाइ” हुने अपाङ्गता सबैभन्दा बढी देखिएको छ । त्यसपछि “देख्न कठिनाइ” हुने अपाङ्गता रहेको छ भने “आफ्नो हेरचाह गर्न र सुन्न कठिनाइ” हुने घरपरिवारको संख्या पनि उल्लेखनीय रहेको छ ।

भौगोलिक रूपमा हेर्दा अपाङ्गता भएका घरपरिवार ग्रामीण क्षेत्रमा बढी केन्द्रित छन् । ग्रामीण क्षेत्रमा करिब ५ लाख ८७ हजार घरपरिवारमा अपाङ्गता रहेको छ भने सहरी क्षेत्रमा यो संख्या करिब ११ लाख रहेको छ ।

त्यसैगरी, गरिबी र अपाङ्गताको सम्बन्ध पनि स्पष्ट देखिएको छ । कुल घरपरिवारमध्ये ६४.७१ प्रतिशतमा न गरिबी छ, न अपाङ्गता। करिब १८.५ प्रतिशत घरपरिवारमा अपाङ्गता भए पनि उनीहरू गरिबीको रेखामुनि छैनन् ।

तर ५.२३ प्रतिशत घरपरिवारले गरिबी र अपाङ्गताको ‘दोहोरो बोझ’ खेपिरहेका छन् । तथ्यांकले अपाङ्गताको गम्भीरता बढ्दै जाँदा गरिबीको जोखिम पनि बढ्ने देखाएको छ । सामान्य अपाङ्गता भएका घरपरिवारमा गरिबीको दर २२ प्रतिशत रहेको छ भने अति गम्भीर अपाङ्गता भएका घरपरिवारमा यो दर ३३.६ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसतभन्दा करिब दोब्बर हो । राष्ट्रिय रूपमा घरपरिवारको गरिबी दर १६.७ प्रतिशत भए पनि अति गम्भीर अपाङ्गता भएका सदस्य रहेको घरपरिवारमा यो दर ३३.६ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसतको दोब्बरभन्दा बढी हो । यस्ता परिवारको प्रतिव्यक्ति उपभोग खर्च राष्ट्रिय औसतभन्दा २७ प्रतिशतले कम रहेको अध्ययनले जनाएको छ । आधारभूत खाद्य आवश्यकता पूरा गर्न उनीहरूले शिक्षा, स्वास्थ्य तथा अन्य गैर–खाद्य क्षेत्रमा खर्च कटौती गर्न बाध्य हुने अवस्था रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्ययनले अपाङ्गता भएका परिवारलाई समान जीवनस्तर कायम राख्न अतिरिक्त आर्थिक स्रोत आवश्यक पर्ने निष्कर्ष निकालेको छ । अर्थमितीय विश्लेषणअनुसार गम्भीर अपाङ्गता भएका परिवारले अपाङ्गता नभएका परिवारसरह जीवनस्तर कायम गर्न ४७.६ प्रतिशत अतिरिक्त खर्च गर्नुपर्ने देखिएको छ ।

प्रदेशगत तुलना गर्दा कर्णालीमा गम्भीर अपाङ्गताको आर्थिक भार सबैभन्दा धेरै रहेको छ भने सुदूरपश्चिममा ग्रामीण क्षेत्रमा गम्भीर अपाङ्गता भएका परिवारको गरिबी दर उच्च देखिएको छ ।

मधेशमा गम्भीर अपाङ्गता भएका परिवारको संख्या धेरै भए पनि संयुक्त परिवारको संरचनाका कारण गरिबीको दर तुलनात्मक रूपमा कम देखिएको अध्ययनले उल्लेख गरेको छ । कोशीमा सुन्न कठिनाइ हुने समस्या प्रमुख रहेको छ भने बागमतीमा अपाङ्गता भएका परिवारको संख्या धेरै भए पनि शहरी क्षेत्रमा गरिबी दर अपेक्षाकृत कम रहेको प्रतिवेदनले जनाएको छ ।
नेपाल जीवनस्तर सर्वेक्षणका अनुसार राष्ट्रिय गरिबीको रेखा प्रतिव्यक्ति प्रतिवर्ष रु. ७२ हजार ९ सय ८ निर्धारण गरिएको छ । सोही आधारमा नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको अध्ययनले देखाएको छ ।
अध्ययनले अपाङ्गता र गरिबीबीचको सम्बन्ध गहिरिँदै गएको निष्कर्ष निकाल्दै लुम्बिनीजस्ता प्रदेशमा अपाङ्गता भएका परिवारको संख्या अत्यधिक भएकाले समावेशी विकास, सामाजिक सुरक्षा भत्ता, सहायक उपकरण, पुनःस्थापना सेवा, सीपमूलक तालिम र रोजगारी प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ । अध्ययनका अनुसार अपाङ्गता भएका परिवारलाई लक्षित नीति र बजेट प्रभावकारी रूपमा कार्यान्वयन नगरे गरिबीको दुष्चक्र तोड्न कठिन हुने देखिएको छ ।

Previous Post

विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती

Next Post

सहमति र ‘आर्थिक चलखेल’को सामाजिक सञ्जालमा बहस

Next Post
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

सहमति र ‘आर्थिक चलखेल’को सामाजिक सञ्जालमा बहस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
युनिकद्वारा सदस्यलाई बिरुवा

युनिकद्वारा सदस्यलाई बिरुवा

September 20, 2026
ब्रह्माकुमारीजद्वारा बाढी पीडितलाई करिब डेढ करोड सहयोग

ब्रह्माकुमारीजद्वारा बाढी पीडितलाई करिब डेढ करोड सहयोग

September 20, 2026
एनसेल–नाटो साझेदारी : पर्यटकलाई दूरसञ्चार सेवा, राजमार्गमा वास पूर्वाधार

एनसेल–नाटो साझेदारी : पर्यटकलाई दूरसञ्चार सेवा, राजमार्गमा वास पूर्वाधार

September 20, 2026
सञ्चार नीति बनाउ

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध पत्रकार महासंघ आन्दोलनमा बाँकेमा पनि विरोध

September 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version