For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, November 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आदिवासी जनजातिको पहिचान र अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

byDainik Nepalgunj
August 9, 2026
in News, मुख्य समाचार
0 0
0
आदिवासी जनजातिको पहिचान र अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आदिवासी जनजाति समुदायको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा, ज्ञान र सीपको संरक्षणसँगै आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न लुम्बिनी प्रदेशको समृद्धिमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले विभिन्न आदिवासी जनजाति समुदायले पुस्तौँदेखि आफ्ना मौलिक भाषा, संस्कृति, संस्कार, परम्परा, कला, साहित्य, ज्ञान, सीप र जीवनपद्धतिको संरक्षण गर्दै प्रदेशको सामाजिक तथा सांस्कृतिक पहिचानलाई समृद्ध बनाउँदै आएको बताउनुभएको छ । थारू, मगर, गुरुङ, नेवारलगायत आदिवासी जनजाति समुदायको मौलिक संस्कृति र परम्परा लुम्बिनी प्रदेशको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले नेपालको संविधानले समानता, सामाजिक न्याय, समावेशिता, सहभागिता तथा सांस्कृतिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै संविधानको मर्मअनुसार सबै जातजाति, भाषा, धर्म, समुदाय र संस्कृतिको समान सम्मान, पहिचान र अधिकारको संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको बताउनुभएको छ ।

लुम्बिनी प्रदेश सरकार समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको सुनिश्चिततामार्फत प्रदेशको समग्र विकास गर्ने दिशामा अघि बढिरहेको उहाँले बताउनुभयो । विकासको प्रतिफल समाजका सबै वर्ग, समुदाय र भूगोलसम्म समान रूपमा पुग्नुपर्ने मान्यताका साथ नीति, योजना तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा विविध समुदायको अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।

आदिवासी जनजाति समुदायसँग रहेको परम्परागत ज्ञान, सीप, प्रविधि, भाषा, कला, संस्कृति र जीवनपद्धति अमूल्य सम्पत्ति भएको बताउँदै मुख्यमन्त्री आचार्यले आधुनिक विकाससँगै मौलिक पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

मौलिक संस्कृति र पहिचानको संरक्षणलाई आर्थिक तथा सामाजिक सशक्तीकरणसँग जोड्नुपर्ने बताउँदै उहाँले आदिवासी जनजाति समुदायका युवापुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्ने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

Previous Post

बढ्दै ग्यासको आयात, हट्दै अभाव

Next Post

सद्भावसँगै सम्मानजनक व्यवहार

Next Post
सद्भावसँगै सम्मानजनक व्यवहार

सद्भावसँगै सम्मानजनक व्यवहार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रधानमन्त्रीको भारत भ्रमणमा धाम्रा र मुन्द्रा बन्दरगाहसम्मको पहुँच माग्ने तयारी

प्रधानमन्त्रीको भारत भ्रमणमा धाम्रा र मुन्द्रा बन्दरगाहसम्मको पहुँच माग्ने तयारी

November 17, 2026
लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

November 17, 2026
नेपालगन्जका मुद्दा उठाइ दिन सर्वदलीय आग्रह

नेपालगन्जका मुद्दा उठाइ दिन सर्वदलीय आग्रह

November 17, 2026
कर प्रणाली सुधार्न सरकारलाई प्रतिवेदन

आज कर दिवस

November 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version