For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, August 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    सद्भावसँगै सम्मानजनक व्यवहार

    सद्भावसँगै सम्मानजनक व्यवहार

    हाम्रो समाजको दुर्दशाको कारण–१

    हाम्रो समाजको दुर्दशाको कारण–१

    सिकलसेल प्रति संवेदनशील बन्दै सरकार

    बाँके : भेरीमा सिकलसेलका एघार सय बढी बिरामी फेला

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

माटो परीक्षण गर्दैनन् किसान

byDainik Nepalgunj
August 10, 2026
in News, मुख्य समाचार
0 0
0
माटो परीक्षण गर्दैनन् किसान
Share on FacebookShare on Twitter

कृषि गणना २०७८ अनुसार लुम्बिनी प्रदेशमा ५१ प्रतिशत कृषक परिवारलाई आफैंले उब्जाएको उत्पादनले वर्षभरि खान पुग्दैन । प्रदेशमा कृषि पेशा गर्नेमध्ये ४९ प्रतिशत परिवारलाई मात्रै आफ्नो उत्पादनले खान पुग्ने पछिल्लो राष्ट्रिय कृषि गणनाको तथ्यांकले देखाएको छ ।

पछिल्लो कृषि गणनाको तथ्यांक अनुसार, लुम्बिनी प्रदेशका १२ जिल्लामा ११ लाख ४१ हजार परिवारमध्ये ६ लाख ६५ हजार ९२ कृषक परिवार छन् । लुम्बिनी प्रदेशमा ४ लाख २६ हजार ६ सय १४ हेक्टर जमिनमा खेतीपाती हुने गरेको छ । लुम्बिनीमा ६७ प्रतिशत घर परिवारको मुख्य पेशा कृषि छ । बाँके जिल्लामा कुल ५५ हजार ८ सय २६ हेक्टर खेतीयोग्य जमिन छ र त्यसमा खेतीपाती हुने गरेको छ ।

किसानहरूले मेहनत अनुसार अन्नबाली उत्पादन नभएको गुनासो गुनासो गर्दै आए पनि के कारणले त्यो भएको हो भने भन्नेमा खोजी गर्दैनन् । कतिपय किसानले खेतीका लागि गरेको लगानी पनि उठ्न नसकेको गुनासो गर्छन् । उनीहरूको गुनासो पनि सही नै हो, जति मेहनत हुन्छ, त्यसको तुलनामा उब्जनी हुँदैन, जसले गर्दा कृषिलाई काम चलाउ बनाउने र अन्य वैकल्पिक बाटो रोज्ने गर्दछन् ।

कृषि उत्पादन कम हुनुमा धेरै कारण हुनसक्छन् । आवश्यक मात्रामा मलको उपलब्धता नहुनु, बिउ गुणस्तरीय नहुनु, मौसमको प्रतिकुलता, सिंचाई अभाव लगायत । यसमध्ये एउटा प्रमुख कारण माटो परीक्षण नगरिकनै गरिने खेती पनि भएको कृषि विज्ञहरू बताउँछन् ।

कृषिमा प्रविधिको प्रयोग बिस्तारै बढ्दै गएपनि माटो परीक्षणमा भने किसानहरूले खासै रुचि राखेको पाइँदैन, कतिपय कृषकलाई माटो परीक्षण गर्नुपर्छ भन्ने नै जानकारी छैन ।

लुम्बिनी प्रदेशमा माटो तथा मल परीक्षणका लागि एउटा मात्र प्रयोगशाला खजुरामा रहेको छ । जसमा किसानहरू आफै प्रयोगशाला पुगेर माटो परीक्षण गराउनेको संख्या न्यून रहेको छ ।

माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका सूचना अधिकारी समेत रहेका माटो विज्ञ खिम बहादुर केसीले गत आर्थिक बर्ष २०८२÷०८३ मा ७ हजार २ सय ७९ ले माटो परीक्षण गराएको जानकारी दिए । जसमा बाँकेको संख्या १ हजार ७ रहेको छ, जुन कार्यालयले सञ्चालन गरेको माटो परीक्षण शिविर समेतको हो । गत आर्थिक बर्षमा लुम्बिनीका विभिन्न जिल्लामा सञ्चालित माटो शिविरमा ६ हजार १ सय ५७ वटा माटोको नमूना संकलन तथा परीक्षण गरिएको थियो ।

पछिल्लो समय विशेष गरेर रासायनिक मलको प्रयोग बढ्दै गएको र प्राङ्गारिक मलको प्रयोग अत्यन्त न्यून हुँदै गएको अवस्थामा माटोको रासायनिक गुणमा समेत असर पर्न थालेको छ । यसका कारण माटोको अम्लीयपन अर्थात् पीएच मानमा समेत असन्तुलन देखिन थालेको छ ।

‘सामान्यतया माटोको पीएच मान ६.५ देखि ७.५ को बीचमा हुनु उपयुक्त मानिन्छ । तर किसानहरूले खेती गरिरहेका धेरैजसो स्थानमा, विशेष गरी पहाडी जिल्लाहरूमा, माटो क्रमशः अम्लीय हुँदै गएको अवस्था देखिन्छ’, माटो विज्ञ खिम बहादुर केसीले भने, ‘माटोमा हुनुपर्ने सामान्य अवस्था कायम नरहनुको प्रमुख कारण भनेको रासायनिक मलको अत्यधिक प्रयोग र प्राङ्गारिक पदार्थको न्यून प्रयोग हो ।’

विशेष गरेर किसानहरूले खेतबारीमा खेतीपाती गर्ने क्रममा माटोमा बिरुवालाई आवश्यक पर्ने विभिन्न खाद्य तत्वहरू हुन्छन् । जस्तै, नाइट्रोजन, फस्फोरस, पोटास, कार्बन, हाइड्रोजन लगायतका तत्वहरू हुन्छन् । यी पोषक तत्वहरूमध्ये किसानहरूले मुख्य रूपमा नाइट्रोजन, फस्फोरस र पोटासजस्ता मल प्रयोग गर्दै आएका छन् । उत्पादन लिनका लागि यस्ता मलको प्रयोग आवश्यक हुन्छ । यद्यपि रासायनिक मलसँगै प्राङ्गारिक मल र हरियो मलको पनि प्रयोग गर्नुपर्ने हुन्छ ।

माटो परीक्षणको क्रममा माटोमा रहने धेरै प्रकारका खाद्य तत्वको अवस्थाबारे पत्ता लगाइन्छ । ठूला अनुसन्धानमा सबै प्रकारका खाद्य तत्वको परीक्षण गरिने भए पनि कृषकलाई लक्षित गरेर गरिने परीक्षणमा नाइट्रोजन, फस्फोरस र पोटासको परीक्षण गर्ने गरिन्छ ।

निकै सुलभ दरमा माटो परीक्षण हुँदा पनि कृषक भने परम्परावादी तरिकामा आफ्नै ढंगले खेती गरिरहेका छन् । उनीहरूको जोड रासायनिक मलको प्राप्ति र प्रयोगमा बढी देखिन्छ । रासायनिक मल नपाउँदा किसानहरूमा उत्पादन घट्ने चिन्ताका कारण पछिल्ला दिन बाँकेका मल वितरण गर्ने विभिन्न सहकारीहरूमा किसानहरूको लामो लाइन देखिन्छ ।

‘माटो परीक्षण हुन्छ भन्ने सुनेको हो, तर गराएको छैन, कसैले माटो परीक्षण गर्न लगेको थाहा पाउँदिन’, बाँकेका किसान सुमित काँदुले भने । उनले माटो परीक्षणको गर्दा के हुन्छ भन्नेमा आफु जानकार नरहेको बताए ।

माटो तथा मल परीक्षण प्रयोगशाला खजुराले गत आर्थिक बर्ष २०८२÷०८३ को बार्षिक प्रतिवेदनमा कम्तिमा ३÷३ बर्षको फरकमा माटो जांच गराउन कृषकहरूलाई अनुरोध गरेको छ ।

‘माटो जाँचको लागी प्रयोगशालामा माटोको नमुना पठाउनुपर्ने हुन्छ, किसानको खेतवारिको माटोको नमुना सकलनको लागी जिल्लास्थित ज्ञान केन्द्र तथा स्थानीय तहका कृषि शाखाका प्राविधिक अथवा प्रयोगशालाबाट सल्लाह लिन सकिने छ’, प्रतिवेदनमा उल्लेख छ, ‘किसानहरूले माटो स्वस्थता प्रमाणपत्रको आधारमा आ–आफ्नो खेत बारीमा प्रांगारिक मलर रासायनिक तथा अन्य माटो व्यवस्थापनका कार्यहरू गर्न सक्नुहुनेछ ।’

Previous Post

नाट्टाको नेतृत्वमा त्रिपक्षीय भिडन्त, तीन प्यानल चुनावी मैदानमा

Next Post

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
स्प्राइटको अग्रसरतामा कोका–कोलाले ल्यायो रु. १०० को ७५० मि.लि. शेयरिङ प्याक

स्प्राइटको अग्रसरतामा कोका–कोलाले ल्यायो रु. १०० को ७५० मि.लि. शेयरिङ प्याक

August 10, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

विपद्का घटना बढे, एकै दिन ४१ घटना

August 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

August 10, 2026
माटो परीक्षण गर्दैनन् किसान

माटो परीक्षण गर्दैनन् किसान

August 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version