For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Entertainment Sports

सहर जोड्ने अभियान

byDainik Nepalgunj
February 9, 2024
in Sports
0 0
0
सहर जोड्ने अभियान
Share on FacebookShare on Twitter

सतिश निरौला

संयोजक

टूर डे ठाकुरद्वारा –२०८०

हामीले २०७५ सालबाट सुरु गरेको टूर डे ठाकुरद्वारालाई सन् २०२२ बाट साइकल उत्सवका रुपमा अगाडि बढायौं । नेपालगन्ज साइकल उत्सव अन्तर्गत हामीले महत्वपूर्ण दुई वटा इभेन्टलाई अगाडि बढायौं । त्यो मध्येको एउटा इभेन्ट बिहीबार आयोजना भयो, नेपालगन्ज किड्स रेस प्रतियोगिता ।

अर्को महत्वपूर्ण इभेन्ट भनेको टूर डे ठाकुरद्वारा नै हो । जुन नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भएर बर्दियाको ठाकुरबाबा जुन चाहीँ १ सय ४ किलोमिटर छ, यात्रा पुरा गरेर यो कार्यक्रम सम्पन्न गर्नेछौं ।

टूर डे ठाकुरद्वारामा सहभागी हुन नेपाल तथा भारतका विभिन्न सहरबाट गरी २ सय बढी साइकल यात्रीको सहभागिता हुनेछ । त्यसका लागि थुप्रै सहभागी नेपालगन्ज आइसकेका छौं । टूर डे ठाकुरद्वाराबाट मेची देखि महाकालीलाई जोड्ने प्रयास पनि हामीले गरेका छौं । पूर्वको धरानदेखि पश्चिमको धनगढीसम्मका सहभागीहरु नेपालगन्ज उत्रँदै हुनुहुन्छ । र, भारतको विभिन्न सहरबाट आउँदै हुनुहुन्छ । यसरी चेनको माध्यमबाट पर्यापर्यटनको विकास गर्ने एउटा यो हाम्रो प्रयत्न हो ।

साइकल पर्यटनका लागि महत्वपूर्ण छ । साइकल पर्यटनको महत्व निकै छ बुझाउनका लागि साइकलकै कारण नेपालगन्ज देश र भारतीय सहरका मानिसलाई हामीले भिजिट गराउन गरेको यो आयोजनाले महत्वपूर्ण टेवा पुर्याएको छ ।

खासगरी नेपालगन्ज घुम्नकै लागि आउनेहरुको संख्या नगन्य हुन्छ । तर, यो हाम्रो साइकल उत्सवमा प्रत्येक बर्ष बढ्दो सहभागिताले सयौं मानिसहरुले नेपालगन्ज सहर भ्रमण गर्नुभएको छ । सँगसँगै बाँके र बर्दियाको पर्यटकीय गन्तव्य छिचोल्दै जुन १ सय ४ किलोमिटरको यात्रा हुन्छ, यसले पक्कै बाँके र बर्दियाको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नमा टेवा पुर्याउँछ ।

यो कार्यक्रममा नितान्त पर्यटक प्रवद्र्धन, स्वास्थ्यका लागि साइकल, खेलकुदका लागि साइकल भन्ने विषयलाई प्रवद्र्धन गर्नका लागि आयोजना गरेका छौं ।

साइकल अभियानको निरन्तरताको खबरदारीको प्रतिफल मान्नुपर्छ, अहिले बन्दै गरेको नेपालगन्ज गुलरियाको १८ किलोमिटर सडकखण्डको दुवै तर्फ डेडिकेटेड साइकल लेनको व्यवस्था भएको छ । अहिले साइकलको महत्व बढेको छ । साइकलका लागि लेन बनेको छ ।

साइकल सम्बन्धी इभेन्ट विश्वभर हुने गरेको छ । यो सहरसँग जोड्ने अभियान पनि हो । यसले भारतीय थुप्रै सहरलाई नेपालगन्जसँग जनस्तरबाट सम्बन्ध स्थापित गरेको छ ।

Previous Post

नेपाल प्रहरीमा खुल्यो झण्डै दुई हजारजनालाई जागिर

Next Post

बालबालिकाबाटनै आकर्षण बढाउँदै साइकल

Next Post
बालबालिकाबाटनै आकर्षण बढाउँदै साइकल

बालबालिकाबाटनै आकर्षण बढाउँदै साइकल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरी अस्पतालमा तनाव

April 28, 2026
विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

April 27, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

रोकिएन अकालमा आमाहरुको मृत्यु

April 27, 2026
काठमाडौं उपत्यकाबाट बाहिरिने यी राजमार्गमा सवारीसाधन होल्ड

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

April 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version