For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासकाे मत

byDainik Nepalgunj
August 17, 2026
in News, मुख्य समाचार
0 0
0
लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासकाे मत
Share on FacebookShare on Twitter

लुम्बिनीबाट नयाँ राजनीतिक सन्देश दिन आग्रह

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत माग्नुभएको छ ।

सोमबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको समग्र विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले कांग्रेससँगको सहकार्यमा दुई वर्ष पाँच दिन सरकार सञ्चालन गरेको उल्लेख गर्दै लुम्बिनीको उन्नति र समृद्धिका लागि एउटै सोच र उद्देश्यका साथ अघि बढेको बताउनुभयो । कांग्रेसले साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संयुक्त सरकारलाई निरन्तरता दिने विषयमा विभिन्न प्रयास गरिएको उहाँले जानकारी दिनुभयो ।

‘लुम्बिनी प्रदेशको विकासका लागि फराकिलो छाती बनाएर अघि बढ्ने प्रयास गरेका छौं’, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि सत्तापक्षसँगै प्रतिपक्षमा रहेका दलका सांसदहरूसँग समेत मत माग्नुभएको छ । मत दिएर पनि विपक्षी बेञ्चमा बसेर संसदीय परम्परा कायम गर्न सकिने उल्लेख गर्दै उहाँले राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर प्रदेशको हितमा निर्णय गर्न आग्रह गर्नुभयो ।

उहाँले लुम्बिनी प्रदेशबाट राजनीतिक सहकार्य र सकारात्मक सन्देश दिन सबै दललाई आग्रह गर्नुभयो । प्रदेशको विकास, स्थायित्व र समृद्धिका लागि विश्वासको मत दिन अपिल गर्दै मुख्यमन्त्री आचार्यले सबै राजनीतिक दललाई फराकिलो सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

‘लुम्बिनीबाट नयाँ सन्देश दिनुपर्छ । विकास र समृद्धिका लागि हामी सबै एक ठाउँमा उभिनुपर्छ’, उहाँले भन्नुभयो ।
बैठकमा मुख्यमन्त्री आचार्यले रोल्पामा साउन २७ देखि ३१ गतेसम्म भएको अविरल वर्षाका कारण पहिरोमा पुरिएर ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

उहाँले रोल्पा जिल्ला शोकमा रहेको उल्लेख गर्दै प्रदेश सरकारले पीडित परिवारलाई राहत र पुनर्स्थापनामा कुनै कमी हुन नदिएको बताउनुभयो ।

उहाँले नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता जोखबहादुर महरा र एमाले प्रमुख सचेतक यमुना रोका तामाङलगायत जनप्रतिनिधि घटनास्थलमा पुगेर उद्धार तथा राहतमा सक्रिय भएको जानकारी दिनुभयो ।

अवरुद्ध सडक सञ्चालन गर्ने, पुल तथा अन्य पूर्वाधारको संरक्षण गर्ने र प्रभावित क्षेत्रको पुनर्स्थापनाको काम अघि बढिरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले पश्चिम नवलपरासीको सुस्तामा भइरहेको नदी कटान नियन्त्रणका लागि प्रदेश सरकार सक्रिय रहेको पनि बताउनुभयो । ‘प्राणभन्दा प्यारो भूमि सुस्तामा भइरहेको कटान नियन्त्रणका लागि हामी सक्रिय छौं’, उहाँले भन्नुभयो ।

उहाँले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

Previous Post

लुम्बिनी प्रदेशः एमाले संसदीय कार्यालयमा सांसदहरूको भेला

Next Post

नेपालगन्जमा १५ छाडा पशुचौपाया नियन्त्रणमा

Next Post
कोहलपुरका छाडाचौपायाको उचित व्यवस्थापन

नेपालगन्जमा १५ छाडा पशुचौपाया नियन्त्रणमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

October 6, 2026
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

October 6, 2026

कोहलपुर घटना : पाँच सदस्यीय समिति गठन

October 6, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

कांग्रेसमा थपिए एक लाख सदस्य

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version