For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज : अख्तियारमा ३ सय २५ उजुरी

byDainik Nepalgunj
February 11, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज : अख्तियारमा ३ सय २५ उजुरी
Share on FacebookShare on Twitter

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा चालु आर्थिक बर्षको हालसम्म १४ हजार बढी उजुरी परेका छन् । देशभर हाल अख्तियारमा परेका उजुरीको संख्या १४ हजार ७ सय ८० रहेको आयोगको तथ्यांक रहेको छ ।

अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आर्थिक बर्ष २०८०/०८१ को हालसम्म ३ सय २५ वटा उजुरी परेको छ । सम्पर्क कार्यालयमा साउनमा ८२, भदौंमा ४४, असोजमा ४१, कार्तिकमा १८, मंसिरमा ४१, पुसमा ३५ र माघमा ६४ वटा भ्रष्टाचारको दाबी गर्दै उजुरी परेको हो ।

अख्तियारको सम्पर्क कार्यालयमा गत आ.व. २०७९/०८० मा ४४५ वटा उजुरी परेका छन् । आ.व. २०७८/०७९ मा ४ सय ७५ वटा उजुरी दर्ता भएको थियो । एक आर्थिक बर्षमा परेका उजुरी अन्त्यसम्म फस्र्यौट सम्भव नहुँदा अर्को आ.व.मा सरेर जाँदा उजुरीको चाङ्ग थपिदै जाने गरेको छ ।

अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका अनुसार, गत आ.व. २०७९÷०८० को साउनमा ५६, भदौमा ३९, असोजमा २२, कार्तिकमा १७, मंसिरमा १८, पुसमा २६, माघमा ३८, फागुनमा ३९, चैत्रमा ५०, बैशाखमा ५८, जेठमा ५९ र असारमा २२ वटा उजुरी दर्ता भएका थिए ।

आ.व. २०७८/०७९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा ४ सय ७५ वटा उजुरी दर्ता भएका थिए । आयोगका अनुसार, नेपालगन्ज कार्यालयमा त्यसअघिको आ.व.बाट जिम्मेवारी सरेर आएका २ सय ७३ वटा उजुरी फस्र्यौट हुन सकेका थिए । जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी गत आ.व.को अन्त्यसम्म ७ सय ४८ वटा उजुरी फस्र्यौटको जिम्मेवारी रहेको आयोगले ७०.५ प्रतिशत उजुरी फस्र्यौट गर्न सफल भएको थियो । 

आयोगको बार्षिक प्रतिवेदन अनुसार, गत आ.व. २०७८/०७९ को अन्त्यसम्म जिम्मेवारी सरेर आएका १५६ र गत आ.व.मा परेका मध्ये ३ सय ६८ गरी ५ सय २४ वटा उजुरी फस्र्यौट भएका थिए । आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा आ.व. २०७८/०७९ को अन्त्यसम्म रहेका ७ सय ४८ उजुरी मध्ये बिस्तृत अनुसन्धानका लागि ३५ वटा उजुरी गएका छन् भने १ सय ७७ वटा सिधै तामेली तथा सुझाव सहितको तामेली भएको उजुरीको संख्या ३६ रहेका थिए । आयोगको प्रतिवेदन अनुसार, २ सय ७६ वटा उजुरीमा अन्य कारवाही भएका छन् ।

अख्तियारको बुटवल स्थिति कार्यालयका अनुसार, आर्थिक वर्ष २०७९/०८० मा एक हजार ५२३ उजुरी दर्ता भएका थिए । परेका अधिकांस उजुरी स्थानीय तह सम्बन्धित रहेका छन् । आयोगका अनुसार स्थानीय तहमा भएका बेथितिसम्बन्धी १ हजार ३३ उजुरी दर्ता भएका थिए भने दर्ता भएका उजुरीमध्ये एक हजार ५३ अर्थात ६९.१४ प्रतिशत प्रारम्भिक छानबिनबाट फछर्याेट भएका थिए । त्यसमध्ये २४५ उजुरी आवश्यक कानूनी कारबाहीका पठाइएका छन् भने २३२ अन्य मुद्दामा गाभिएको आयोग बुटवल कार्यालयले जनाएको छ ।

Previous Post

मेरीगोल्डले मनायो दशौंं बार्षिकोत्सव

Next Post

बेपत्तायोद्धा स्मृति पार्क व्यवस्थापनमा रुची 

Next Post
बेपत्तायोद्धा स्मृति पार्क व्यवस्थापनमा रुची 

बेपत्तायोद्धा स्मृति पार्क व्यवस्थापनमा रुची 

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

March 13, 2026
कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

March 12, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

March 12, 2026
अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

March 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version