For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, November 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    एआइ आज, अबको समय

    एआइ आज, अबको समय

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

तिहारले सामाजिक तथा सांस्कृतिक एकता सुदृढ गर्छ : मुख्यमन्त्री आचार्य

byDainik Nepalgunj
November 12, 2026
in मुख्य समाचार
0 0
0
तिहारले सामाजिक तथा सांस्कृतिक एकता सुदृढ गर्छ : मुख्यमन्त्री आचार्य
Share on FacebookShare on Twitter

दैनिक नेपालगन्ज

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना प्रगाढ बनाउँदै सामाजिक तथा सांस्कृतिक एकता सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालीहरूको महान् पर्व तिहार–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तिहार नेपाली मौलिक संस्कृति र परम्पराको विशिष्ट पहिचान बोकेको पर्व भएको बताएका छन् । यसले मानव, प्रकृति र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने उनको भनाइ छ ।

काग, कुकुर, गाई र गोरूको पूजा गर्ने परम्पराले जीवजन्तुप्रतिको सम्मान र कृतज्ञताको भावना अभिव्यक्त गर्ने उल्लेख गर्दै उनले लक्ष्मीपूजा, भाइटीका तथा देउसी–भैलोले पारिवारिक आत्मीयता र सामाजिक एकताको सन्देश प्रवाह गर्ने बताएका छन् । मौलिक परम्परा र संस्कृतिको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ ।

देउसी–भैलोबाट संकलित सहयोग रकम सामाजिक हित र रचनात्मक कार्यमा उपयोग गर्ने परम्परालाई महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा लिनुपर्ने उनले बताएका छन् ।

मुख्यमन्त्री आचार्यले मुलुकका समस्या र चुनौतीको दीर्घकालीन समाधान संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र संस्थागत सुशासनबाट मात्रै सम्भव हुने उल्लेख गरेका छन् । यसका लागि सबै पक्षबीच एकता, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको उनले बताएका छन् ।

तिहारले दिने अनुशासन, सद्भाव र सहयोगको सन्देशलाई आत्मसात् गर्दै प्रदेश सरकार सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यले बताएका छन् ।

त्यस्तै, ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य हासिल गर्न कृषि, पशुपालन, उत्पादन, उद्यम र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको उनले उल्लेख गरेका छन् । युवा पुस्ताको सोच, चाहना र सम्भावनालाई सम्बोधन गर्दै आत्मनिर्भरता, उद्यमशीलता र नवप्रवर्तनमा आधारित विकासलाई सरकारले जोड दिएको उनको शुभकामना सन्देशमा उल्लेख छ ।

Previous Post

कोहलपुरका युवाको दुर्घटनामा गयो ज्यान

Next Post

सीमामा एसएसबी र एपीएफले सँगै मनाए दीपावली

Next Post
सीमामा एसएसबी र एपीएफले सँगै मनाए दीपावली

सीमामा एसएसबी र एपीएफले सँगै मनाए दीपावली

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बिहान हिँडडुल गर्नसमेत डराउनुपर्ने कान्तिताल, करोडौँ खर्च भएको पर्यटकीय गन्तव्य संरक्षणविहीन

बिहान हिँडडुल गर्नसमेत डराउनुपर्ने कान्तिताल, करोडौँ खर्च भएको पर्यटकीय गन्तव्य संरक्षणविहीन

November 12, 2026
बक्स अफिसमा ‘रामायण’ को आक्रामक कमाइ, भारतमा ५ सय करोड नाघ्यो

बक्स अफिसमा ‘रामायण’ को आक्रामक कमाइ, भारतमा ५ सय करोड नाघ्यो

November 12, 2026
मुगुमा भैलो खेल्न गएको जिप दुर्घटना, पाँच जना घाइते

मुगुमा भैलो खेल्न गएको जिप दुर्घटना, पाँच जना घाइते

November 11, 2026
बाँके–दाङको ५८ किलोमिटर हुलाकी सडक निर्माण प्रक्रिया अघि बढ्यो

बाँके–दाङको ५८ किलोमिटर हुलाकी सडक निर्माण प्रक्रिया अघि बढ्यो

November 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version