For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, July 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

आमा सेमिनारमा उब्जेका मानवीय प्रश्नहरु

byDainik Nepalgunj
February 11, 2024
in मुख्य समाचार
0 0
0
आमा सेमिनारमा उब्जेका मानवीय प्रश्नहरु
Share on FacebookShare on Twitter

कर्णाली : ‘धर्तीमा छ सबै चीज खोजे मिल्छ घरी घरी तर जन्मदिने आमा बाबा पाईदैन कसैगरी’ भन्ने नाराका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिवार मानवता प्रवद्र्धन महाअभियानअन्तरगत र ‘आमा सेमिनार’ पनि भयो ।

सेमिनार शुभारम्भ गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भन्नुभयो, “मानव सेवा आश्रममा जाँदा मन साह्रै पोल्यो, पीडा भयो तर पछि त्यहाँ भएको व्यवस्था देख्दा खुसी पनि लाग्यो । उमेर छिप्पिएकाहरुको हविगतको दृश्य देखेर पीडा भयो र सोचमग्न बनायो पनि तर उक्त आश्रमले प्रदान गरेको सेवा र बेसाहाराहरुको अनुहारमा देखिएको मुस्कानले खुसी बनायो ।” “आज संसारमा मानवता कमजोर भइरहेको छ । त्यसैले होला प्रसव पीडा सहेर जन्मदिने आमा र सन्तानको जस्तोसुकै अवस्थामा काँध थाप्ने बाबुहरु अहिले अपहेलित भइरहेका छन्,” उहाँले भन्नुभयो, “धन दौलत, सुविधा सम्पन्न घरले मानव जीवनमा कुनै शान्ति नमिल्ने भएकाले सरकारले गर्नुपर्ने मानव सेवाका काम यस्ता आश्रमले गरेकाले अब छिट्टै आश्रमको भवन निर्माणका लागि बजेट सहयोग गर्ने र अन्य प्रदेशभन्दा यहाँ नमुना भवन बनाइने छ । ” उक्त आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले आफ्नै सन्तानले आमाबुबाप्रति गरिरहेको व्यवहारले समाजमा मानवता हराउँदै गएको बताउनुभयो ।

समझदारी, बोधगम्यता, ईमान्दारिता भन्ने चीज सन्तानमा नहुँदा आमाहरुले आँशु निलेका कथा असरल्ल देखिन थालेका छन्,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा मन र मष्तिष्क दुवैको व्यवस्थापन तथा मनलाई साथी बनाउने कला सबैले सिक्न अपहिार्य छ । नाथै नाथले बनेको देशमा कोही कसैले अनाथ भएर बस्नुपर्ने बाध्यताबाट मानव समाजलाई मुक्त बनाउने गरी अभियान थालिएको छ । ” अहिले उक्त आश्रममा देशैभरिका एक हजार आठ सय आमाबुबा छन् । उक्त सेमिनारले भने सहभागीहरुमाझ धेरै प्रश्नहरु उठायो । किन आफ्नै छोराछोरीले आफ्नै आमाबाबुलाई त्याग्छन् ? रुखो व्यहार गर्छन् ? वृद्धाश्रममा पठाउँछन् ? चोट पुग्ने गरी बचन लगाउँछन् ? बाबु आमालाई समय दिँदैनन् ? कर्तव्य पूरा गर्दैनन् ? हाम्रो समाज कता लागिरहेको छ ? मानवता कमजोर कसरी हुँदैछ । सुख, शान्ति र आनन्द कहाँबाट मिल्छ ? हाम्रो कर्तव्य र कर्म के हो ? संसारका पुज्नलायक साक्षात ईश्वर को हुन् ?जस्ता प्रश्न अध्यक्ष अधिकारीले प्रस्तुत गर्नुभयो । आमाबुबाप्रति हरेक सन्तानले गरेको व्यवहार सु्न्दा धेरै सहभागी भक्कानिए । आँशु बगाए र केही आमाहरु आफूलाई सम्हाल्न नसकेर सभा कक्षमै रोए । ।“सन्तानले आफूहरुलाई दुःख दिएको पीडाको स्मरण गरेर आमाबुबा होस् या आफ्नै आमाबुबाप्रति गरेको अपमानित व्यवहार गर्ने सन्तान आत्मग्लानीले आँशु झारिरहेका थिए ।

सेमिनारले आमाबुबा, गुरु र प्रकृतिप्रतिको विश्वास ढल्न नदिन उत्प्रेरित ग¥यो । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम र आफूलाई जन्मदिने मातापिताको महत्वबोध गराई प्रेम, सद्भाव र करुणालाई जनजनमा पु्याउने उद्देश्यले आयोजित ‘आमा सेमिनार’मा उब्जिएका प्रश्नको उत्तर आफैभित्र खोज्नुपर्ने बेला आएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “मानव सेवाजस्तो ठूलो धर्म अरु केही छैन भन्ने बोध मानव सेवा आश्रमले गराएको छ । हरेक व्यक्तिले बुझ्न जरुरी छ । नगरपालिकाले यसको प्रवद्र्धनमा आवश्यक सहयोग गर्छ ।”

आगामी विसं.२०८२ सम्म सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पनालाई पूरा गर्ने आधार तयार गर्न सुर्खेतलगायत नेपालका ४५ स्थानमा राष्ट्रव्यापी रुपमा मानवता प्रवद्र्धनका लागि यो कार्यक्रम आयोजना गरिएको मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतका संयोजक सञ्जिता गौतमले जानकारी दिनुभयो ।उहाँका अनुसार मानवसेवा आश्रमले जनजतामा सकरात्मक सोच, सिर्जनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशील र आत्मनिर्भर व्यक्ति एवं समाज बनाउने ध्येयले सेमिनारको आयोजना गरिएको थियो ।

मानव अध्यायन केन्द्रले व्यवस्थापन गरेको उक्त सेमिनारमा स्थानीय तहका जनप्रतिनिधि, सहयोगी, दाता, आमा समूह, टोल विकास समिति, युवा समूह वा क्लब, शिक्षक शिक्षिका, विद्यार्थी, कर्मचारी, धार्मिक, अध्यात्मिक तथा गैर सरकारी सङ्घ संस्थाका प्रतिनिधि, महिला स्वयंसेविका र सञ्चारकर्मीको सभभागिता थियोे ।

Previous Post

वडाध्यक्ष गरिबे शेषले मागे माफी, कर्मचारीहरु फर्किए काममा

Next Post

गायक दुर्गेशमाथि जुत्ता प्रहार

Next Post
गायक दुर्गेशमाथि जुत्ता प्रहार

गायक दुर्गेशमाथि जुत्ता प्रहार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

July 26, 2026
यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

July 26, 2026
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

विगत पाँच बर्षदेखि निरन्तर ओरालो भन्सार

July 26, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

July 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version