For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, July 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘भ्रष्टाचार नियन्त्रणमा सबैको प्रयास आवश्यक’

byDainik Nepalgunj
February 12, 2024
in News
0 0
0
‘भ्रष्टाचार नियन्त्रणमा सबैको प्रयास आवश्यक’
Share on FacebookShare on Twitter

“सुधारौँ सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार” भन्ने नाराका साथ आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवस मनाइएको छ ।
देशभरका अख्तियार सम्बद्ध कार्यालयहरूले अतिरिक्त क्रियाकलापसँगै भ्रष्टाचार विरुद्धको अन्तरक्रिया, तथ्यांक सार्वजनिक लगायतका कार्यक्रम गर्दै स्थापना दिवस मनाएका हुन् । त्यसक्रममा अख्तियारको नेपालगन्ज स्थित सम्पर्क कार्यालयले ‘स्थापना विशेष कार्यक्रम’को आयोजना गर्यो । जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी निम्त्याएको अख्तियारको स्थापना दिवसको कार्यक्रममा बढ्दो भ्रष्ट प्रवृत्ति प्रति छलफल गर्दै नियन्त्रणका लागि सबै सरोकारवालाहरूको इमान्दार प्रयासको आवश्यकता औंल्याइएको थियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र चौधरीले सबैको प्रयासले मात्रै भ्रष्टचार नियन्त्रण हुने आशय व्यक्त गरे । उनले स्थानीय तहको नियमनको प्रयास गर्दै रहेको बताए ।
नेपालगन्ज उपमहानगर–पालिकाका प्रमुख प्रशान्त विष्टले योजनाको डिपिआर देखि नै भ्रष्टचार सुरु हुने बताए । उनले नीतिगत रूपमै भ्रष्टाचार मौलाइरहेकोले नियन्त्रणमा चुनौति रहेको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले कार्यक्रममा उपस्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई सुशासन कायम गर्नका लागि प्रतिबद्ध हुन आग्रह गरे । जिल्लामा
आफुले अनुगमन गर्दा पाएको अवस्थाको तथ्यांक उल्लेख गर्दै उनले प्रत्येक सरकारी कार्यालयका प्रमुख जिम्मेवार हुनुपर्ने बताए । ‘भ्रष्टाचार नियन्त्रण गर्न पहिले विचौलिया प्रवेश नै हुन नदिनुस्, सेवाग्राहीलाई सेवा प्रवाहमा कार्यालय आफैले सहजीकरण गर्ने व्यवस्था मिलाउनुस्’, प्रजिअ पोरखेलले भने । उनले जिल्लाको नेतृत्व सम्हालिसकेपछि बजार अनुगमनले तिव्रता पाएको, अघिल्लो आर्थिक बर्षको तुलनामा पहिलो ६ महिनामा तुलनात्मक राजश्व संकलन वृद्धि भएको, सुशासन कायम गर्न जिल्लामा गरेको प्रयासका बारेमा बताएका थिए ।
‘प्रविधिको प्रयोगले कार्यालयमा आइसकेको राजश्व अपचन हुने अवस्था छैन’, प्रजिअ पोखरेलले भने । उृनले हेलो सरकारमार्फत चालु आर्थिक बर्षमा प्राप्त ४० मध्ये ३६ उजुरी फस्र्यौंट गरिसकेको बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले योजना बनाउँदा नै भ्रष्टाचार उद्देश्य राख्ने गरिएको बताए । ‘कोटेशन मिलाएर भ्रष्टाचार गर्ने, मापदण्ड, सम्बन्धित ऐनहरूको पालना नगर्ने प्रवृत्ति छ’, उनले भने ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीका रूपमा अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका कर्मचारी लक्ष्मण बहादुर केसीलाई सम्मानित गरिएको थियो भने स्थापना दिवसका अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरू लाई पुरस्कृत गरिएको थियो ।

Previous Post

आज उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विद्यार्थी बढेपछि फेरि थपियो भवन

विद्यार्थी बढेपछि फेरि थपियो भवन

July 26, 2026
‘इतिहास मेटाउने होइन, संरक्षण गर्ने हो’

एकीकृत जाँच चौकी परिसरमा वृक्षरोपण

July 26, 2026
‘इतिहास मेटाउने होइन, संरक्षण गर्ने हो’

‘इतिहास मेटाउने होइन, संरक्षण गर्ने हो’

July 26, 2026
निर्वाचनमा जुट्यो नेउवा संघ

चुनावी तयारीमा उद्योग वाणिज्य संघ

July 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version