For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Business

शिखर प्लाइले मनायो उद्योग स्थापनाको रजत वर्ष

byDainik Nepalgunj
February 15, 2024
in Business, मुख्य समाचार
0 0
0
शिखर प्लाइले मनायो उद्योग स्थापनाको रजत वर्ष
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

प्लाई उत्पादनमा नेपालकै अग्रणी मध्येको उद्योग शिखर प्लाईले आफ्नो स्थापनाको रजत वर्ष मनाउँदै ‘दक्षिण एसियाकै ठुलो प्लाई उद्योगका रुपमा स्थापना गर्ने सपनाको विजारोपण’ गरेको छ ।

बुधवार शिखर ग्रुप अन्तर्गतका झण्डै पाँचसय कर्मचारी, उनका परिवार लगायतको भव्य जमघटमा सञ्चालकहरुले सामान्य प्लाइउडको टे«डिङ्गबाट शुरु भएको २५ वर्षदेखिको शिखरयात्रा सुनाउँदै ‘दक्षिण एसियाकै ठुलो प्लाई उद्योगका रुपमा स्थापना गर्ने सपनाको विजारोपण’ गरेका हुन् ।

शिखर ग्रुपका नेतृत्वकर्ता चम्पालाल बोथरा र प्रदीप दुगडले आफ्ना उत्तराधिकारी दिव्य बोथरा अनि वंश दुगडलाई भावी पुस्ताका नेतृत्व हस्तान्तरणको उद्घोषसँगै भने, ‘स्वर्ण जयन्ती मनाइरहँदा हामी चाहन्छौं यो उद्योग साउथ एसियाकै ठुलो प्लाई उद्योगका रुपमा नेतृत्व गर्नेछ ।’

भारतबाट प्लाईउड आयातको टे«डिङ्ग कम्पनीबाट शिखरयात्रा तय गरेका चम्पालाल–प्रदीपको सहकार्य र साझेदारी शिखर ग्रुप तयार हुँदासम्म निकै गतिशील देखिन्छ । ‘त्यो बेला धेरै पैसा भारतमा जाने तर यहाँका कमसल खालका रुखहरु कु काठहरु सडेर गैरहेको देखेपछि हामीले निर्णय गर्यौं, ‘आफै नेपालमा प्लाइउड उत्पादन गर्न सकिन्छ ।’ भारतमा पनि काठको अभाव र आफु कहाँ नेपालमा काठ, कुकाठ सडेर गैरहेको अवस्थाले विजारोपण गरेको प्लाइउड उद्योग स्थापनाको सपना सम्झँदै उनीहरु भन्छन्, ‘यहीको काठलाई प्रयोग गरेर उपभोक्तालाई सस्तोमा प्लाइउड दिने हिसाबले हामीले उद्योगको स्थापना गरेको हो, हामी सफल छौं ।’

चम्पालालले औद्योगिक क्षेत्रमा १३ बर्षदेखि बन्द मोडर्न डोर्स उड प्रोडक्टलाई किनेर उद्योगमा प्रवेश गरेका दिन सम्झँदै भन्छन्, ‘त्यहाँबाट शुरु भएको हाम्रो उद्योग अहिले प्लाईउडमात्रै हौइन तयारी ढोका हुँदै, विदेशबाट आउने प्लाईउडलाई आयात प्रतिस्थापनमात्रै होइन निर्यातमा राम्रो उपलब्धी हासिल गरिरहेका छौं ।’

कर्मचारीहरुबीच बुधवार भावुक देखिएका शिखर गु्रपका प्रमुख चम्पालाल बोथराले उद्योगले कर्मचारी, मजदुर सुरक्षालाई प्राथमिकतामा राखेर उत्पादनलाई गुणस्तरिय बनाइरहेको बताए । ‘जोखिमरहीत ढंगले उत्पादन गर्न हामी प्रतिबद्ध छौं,’ २५ वर्षे शिखर यात्रामा सहयात्री मजदुर, कर्मचारीलाई उच्च सम्मान गर्दै उनले भने, ‘तपाईहरुसँगै हामी ५० वर्र्षे स्वर्ण उत्सव मनाउनेछौं ।’

रुख खेतीका अभियन्ता चम्पाललले आफुले लगाएका तिनै बिरुवा उत्पादन भएका कारणले शिखरले प्लाईउड निर्यात गर्न सफल भएको बताए । ‘राम्रोसँग रुखखेती गर्यो भने किसानको आम्दानी पनि बढ्छ, निर्यातमा पनि सहयोग पुग्छ,’ उनले यो अवधारणाले व्यापार घाटा क मगर्न देशकै गेम चेन्जर मिसन हुन सक्ने औल्याउँदै दैनिक नेपालगन्जसँग भने, ‘धान र रुखखेती गर्दा किसानको पनि दुई, तीन गुणा आम्दानी बढ्छ ।’

‘हामीले आफुले पनि अढाई तीन लाख बिरुवा उत्पादन गरेका छौं,’ बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत मुलुकभर रुख रोप्ने अभियान चलाइरहेका चम्पालालले भने, ‘किसानहरुले हाम्रै विरुवालाई हेरेर उत्प्रेरित भएर तीन करोडसम्म विरुवा उत्पादन गरिसकेका छन् ।’

मुलुकभर ६० भन्दा बढी जिल्लामा आफ्नो उत्पादन पुगेको जानकारी दिंदै शिखर ग्रुपका प्रमुख चम्पालालले पार्वतीपुरमा गणपति डोर्स एण्ड प्लाइउड इन्डष्ट्रिज र नेपालगन्जमा शिखर प्लाई उद्योगमा बुधवार विभिन्न कार्यक्रम गरि रजत वर्ष उत्सवलाई सम्बोधन गरेका हुन् । कार्यक्रममा अर्का सञ्चालक प्रदीप दुगडले उद्योगमा मजदुरको योगदानलाई कहिल्यै अवमूल्यन नहुने बताए ।

Previous Post

हिन्दू र मुस्लिमको आस्थाको केन्द्र बन्दै मुसबेटवा बाबा मजार

Next Post

सत्र सय बढी योजनामा सात सयको मात्र सम्झौता

Next Post
सत्र सय बढी योजनामा सात सयको मात्र सम्झौता

सत्र सय बढी योजनामा सात सयको मात्र सम्झौता

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version