For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Business

सहकारी वित्तिय संस्था सम्बन्धी मुद्दा निरन्तर सुनुवाईमा

byDainik Nepalgunj
December 22, 2023
in Business
0 0
0
सहकारी वित्तिय संस्था सम्बन्धी मुद्दा निरन्तर सुनुवाईमा
Share on FacebookShare on Twitter

एक हजार पाँच सय २५ जना जाहेरीकर्ता ७८ करोड ८८ लाख ४४ हजार दुई सय आठ रूपैयाँ हिनामिना दाबी गरिएको मुद्दाका पीडितहरू चार वर्षदेखि सडकदेखि न्यायालयसम्म न्यायको याचना गरिरहेका छन् । उनीहरूले खाइनखाई जम्मा गरेको रकम हिनामिना गरेर सहकारीले बिल्लिबाँठ पारिदिएको छ । पीडितहरू कतिको सहकारीमा जम्मा भएको रकम प्राप्त भएमा छोराछोरीको विवाह गर्ने सपना अधुरै छ भने अधिकांशको आर्थिक जीवन नै अस्तव्यस्त छ ।

सम्भवतः बाँके जिल्लाको न्यायिक इतिहासमा सबैभन्दा धेरै जाहेरीकर्ताहरू रहेको सहकारी वित्तीय विकास संस्था लिमिटेड बाँकेको मुद्दा अब निरन्तर सुनुवाईमा गएको छ । बाँके जिल्ला अदालतले सहकारी वित्तीय विकास संस्था लिमिटेड बाँकेको मुद्दालाई पुस ३ गते मंगलबारदेखि निरन्तर सुनुवाईमा राखेको हो । मुद्दा निरन्तर सुनुवाईमा राखिएसँगै पीडितहरूमा चाडै न्याय मिल्ने आशा जागृत भएको छ । अदालतका सूचना अधिकारी हेमन्त भट्टराईका अनुसार जाहेरीकर्ताका तर्फबाट वकिलहरूले बहस सकेर प्रतिवादी तर्फका वकिलहरूले बहस गर्नेक्रम चलिरहको छ ।

सहकारी बचत सहकारीको तीनजना अध्यक्षहरूको कार्यकालका सन्चालक समिति र कर्मचारीलगायत ४१ जना विपक्षीहरू रहेको उक्त मुद्दालाई चासोका साथ हेरिएको छ । जाहेरीकर्ताका तर्फबाट बहस पैरवीका साथै पीडितहरूको न्यायका लागि निरन्तर अभियान चलाइरहेका वरिष्ठ अधिवक्ता विजय गुप्ता न्यायका लागि पीडितहरूले चार वर्षसम्म चरम मानसिक तनाव व्यहोरेको बताउँछन् । अब चाडै पीडितहरूले न्याय पाउनेमा आशा बढेको उनले बताए । ‘प्रतिवादीका तर्फका विद्धान साथीहरूले पनि अपचलन भएकै हो, जनताहरू पीडित छन् भन्ने कुरामा पूर्ण सहमतिका साथ बहस प्रस्तुत भएको देखिएको छ । अब कसको कति दायित्व हुने, को दोषी हुने, को निर्दाेष हुने भन्नेकुराको निक्र्याैल अदालतले गर्नुपर्ने अवस्था छ,’ गुप्ताले भने ।

जाहेरीकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ता गुप्ता, अधिवक्ता पुनम श्रेष्ठसहित सरकारी वकिलले बहस गरिरहेका छन् भने प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, अधिवक्ताहरू टिकाजंग सिंह, कौशल वर्मा, धु्रव बस्याल, शक्तिसिंह हमाल, पदम पाण्डे, माधव शर्मालगायत एक दर्जन कानुन व्यवसायीहरू रहेका छन् । आइतबारसम्म प्रतिवादीतर्फका वकिलहरूको बहस हुनसक्ने र त्यसपछि पुनः वादीतर्फका वकिलहरूको बहस सुनेर अदालतले फैसला दिने अधिवक्ता गुप्ताले बताए ।

सहकारी वित्तिय संस्था बाँकेका बचतकर्ताको रकम अपचलन भएको भन्दै २०७६ साल असोज २८ गते बाँके जिल्ला अदालतमा एक हजार नौ जनाको सुरु जाहेरी दर्ता भएको थियो । जसमा सहकारी सन्चालक समितिका अध्यक्षत्रय सिद्धिकुमार महर्जन, अम्मरबहादुर खड्का र हरदेवबक्स चौधरीसहित ४१ जना प्रतिवादी रहेका छन् । पछि थप पाँच सय १७ जनाको जाहेरी परेको थियो । प्रतिवादीहरूले संस्थाको नगद मौज्दात, बैंक मौज्दात र शेयर पुँजीसहित ४३ करोड दुई लाख ५३ हजार ९५ र निक्षेपकर्ताहरूको ३५ करोड ८५ लाख ९१ हजार एक सय १३ रूपैयाँ गरी ७८ करोड ८८ लाख ४४ हजार दुई सय आठ रूपैयाँ अपलचन गरेको दाबी गरिएको छ । अधिवक्ता गुप्ताले पीडितहरूले आफूले दुःख गरेर सहकारीमा जम्मा गरेको रकम हातमा प्राप्त नगरेसम्म न्यायको अनुभूति गर्न नसक्ने बताए । उनले अदालतले यस मुद्धामा दिने फैसला ऐतिहासिक हुने बताउँदै सहकारी क्षेत्रलाई बदनाम गराउनेगरी वर्तमान समयमा भइरहेका लापरबाही सुधारका लागि सबक पनि हुने उल्लेख गरे ।

Previous Post

डा. प्रतिकलाई विश्वच्याम्पियनशीपमा स्वर्ण

Next Post

निजी विद्यालय भित्रको निःशुल्क विद्यालय

Next Post
निजी विद्यालय भित्रको निःशुल्क विद्यालय

निजी विद्यालय भित्रको निःशुल्क विद्यालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version