For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Business

‘कसैले सुनेन व्यवसायीका पीडा’

byDainik Nepalgunj
December 24, 2023
in Business, News
0 0
0
‘कसैले सुनेन व्यवसायीका पीडा’
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

१४ बुंदे माग अघि सारेर सुरु भएको व्यवसायीहरूको आन्दोलनको बृहत व्यवसायिक सभा निराशाजनक सहभागितामा सकिएको छ । ब्यबसाय तथा ब्यबसायी उत्थान संघर्ष समिति गठन गरेर बाँके, बर्दियाका व्यवसायीहरूले सुरु गरेको आन्दोलनमा संघर्ष समितिकै सदस्यहरूको उपस्थिति रहेको पाइएन । ५१ सदस्यीय सचिवालय र ५ हजार १ जना मूल समितिमा रहने गरी बनाइएको संघर्ष समितिको कार्यक्रममा २ सय बढी व्यवसायी उपस्थित रहेका थिएनन् ।

विरोधसभाका लागि बाँके, बर्दियाका उद्योग वाणिज्य संघ मात्रै नभएर वस्तुगत संघहरूसँग पनि संघर्ष समितिले समन्वय गर्दै सहभागिताका लागि भेटघाट गरेको थियो । तर, शनिबार ५ हजार बढी सदस्य रहेको नेपालगन्ज उद्योग वाणिज्य संघकै सदस्य आन्दोलनमा सहभागिता जनाएनन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको समेत प्रतिनिधित्व रहेको उल्लेख गरिएको आमसभामा निराशाजनक उपस्थिति बारे वक्ताहरूले समेत धारणा राखेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व आएसँगै व्यवसायीले भोगेका समस्याका उठान गर्दै जिल्लामा राष्ट्र बैंक, जिल्ला प्रशासन हुँदै अर्थमन्त्रालय र प्रधानमन्त्रीसम्मलाई ज्ञापन पत्र बुझाइसकेको छ । व्यवसायीका मागको सम्बोधनमा वेवास्ता भएपछि संघर्ष समिति गठन गरेर आन्दोलनलाई बृहत बनाउने प्रयास स्वरूप संघर्ष समिति गठन गरिएपनि आन्दोलनको कार्यक्रममा उपस्थिति भने निराशाजनक भएको नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधि बताउँछन् । ‘यसअघि प्रतिनिधिमूलक सहभागिता भनिएपछि शनिबार आमसभामा हजारौं व्यवसायी उपस्थित हुनेमा ढुक्क थियौं, तर हाम्रो तयारी र आव्हान अनुसार व्यवसायीहरू आन्दोलनमा आउनु भएन’, आन्दोलनमा सहभागी संघर्ष समितिका सदस्यले भन्छन्, ‘समस्या धरै व्यवसायीले भोगेपनि त्यसविरुद्धको अभियानमा सहभागिता भने लज्जास्पद रह्यो ।’

शनिबार राष्ट्र बैंक अघि आयोजित बृहत व्यवसायिक विरोधसभालाई सम्बोधन गर्दै वक्ताहरूले व्यवसायीकै कारण बैंक तथा सरकारलाई राजश्व प्राप्त भएपनि व्यवसायीलाई समस्या पर्दा सबैले वेवास्ता गरेको आरोप लगाए । उनीहरूले कारोनाका विभिन्न चरणमा १५ महिना व्यवसाय ठप्प भएको र त्यसपछि पनि कोरोनाका कारण व्यवसाय प्रभावित भएकाले त्यतिखेर बैंकलाई बुझाएको ब्याज छुट गरी ऋणबाट घटाउन माग गरेका थिए । उनीहरूले सरकारले राजश्व उठाइरहने, बैंक सधै नाफामा हुने तर उनीहरूलाई कर तिर्ने, ब्याज तिर्ने व्यवसायी चाही छटपटाउने अवस्थाबाट मुक्त गर्न सरोकारवाला गम्भीर हुनुपर्ने बताएका थिए । व्यवसायीहरूले राष्ट्र बैंकले समेत व्यवसाय जोगाउने तर्फ सही नीति लिन नसकेको भन्दै आलोचना गरेका थिए ।

वक्ता व्यवसायीहरूले बैंकलाई ऋण लिएर ब्याज, सरकारलाई कर, दलहरू तथा विभिन्न समूहलाई चन्दा दिने व्यवसायीलाई कसैले वास्ता नगरेकाले व्यवसायीहरू आफ्नो समस्या सम्बोधन गराउन एकजुट भएर अघि बढ्नु पर्ने बताएका थिए । ‘उद्योगी, व्यवसायीसँग हुँदा सबैले विभिन्न नाममा पैसा लिए, व्यवसायीलाई समस्या पर्दा कोही बोलेका छैनन्’, उनीहरूले भने ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले व्यवसायिक हितमा हुने जुनसुकै आन्दोलनमा आफ्नो प्रतिबद्धता र सहभागिता रहने बताए । उनले बैंकले व्यवसायीको सम्पत्ति लिलाम गर्न नहुने बताए । ‘बैंक नाफामा हुने तर बैंक चलाउने व्यवसायी बर्बाद हुने अवस्था अन्त्य हुनुपर्छ’, केन्द्रीय सदस्य मन्सुरीले भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले नेपालगन्जबाट सुरु भएको व्यवसायीको आन्दोलनले देशभरीबाट साथ पाउने अपेक्षा राखे । उनले व्यवसाय धराशयी भएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताएका थिए । उनले यसअघि संघर्ष समितिले राष्ट्र बैंक र सरकारलाई बुझाएको १४ बुंदे ज्ञापनपत्रलाई बेवास्ता गरिएको बताए ।
अर्का पूर्व अध्यक्ष नन्दलाल वैश्यले बैंकहरू करोडौं नाफामा जाँदा बैंक पाल्ने व्यवसायी भने आर्थिक संकटमा रहेको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका शेषकान्त शर्माले प्रतिनिधिमूलक भनिएपछि विरोधसभामा भएको सहभागिता प्रति चिन्ता व्यक्त गरे । उनले राष्ट्र बैंक र सरकार व्यवसायीको समस्या सुन्नुपर्दा बहिरो भएको आशय व्यक्त गरे ।

व्यवसायी देवानन्द अर्यालले हाल व्यवसायीले भोगिरहेको समस्याका विषयमा भैरहेको आन्दोलनमा बाँके, बर्दियाम ा२०÷२५ हजार व्यवसायी हुँदा पनि उपस्थिति २ सय ५० मात्रै रहेको भन्दै आन्दोलन प्रति व्यवसायीले वेवास्ता गरेको आशय व्यक्त गरे । उनले व्यवसायीले सबैलाई पालेको तर व्यवसायी समस्यामा हुँदा कोही नबोलेको, चासो नदिएको प्रति आक्रोश व्यक्त गरेका थिए । उनले कारोनाका बेला तिरेको बैंक ब्याज मिनाह लगायतका माग गरेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव समेत रहेका संघर्ष समितिका सदस्य सचिव भीम बहादुर रानाभाटले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष टंक धामीले आन्दोलनमा लुम्बिनी, सुदूरपश्चिम र कर्णालीको प्रतिनिधित्व भएको बताएका थिए । उनले भन्सार सिष्टममा हुनुपर्ने बताएका थिए । उनले दैनिक नेपालगन्ज नाकाबाट २६ हजार मानिस रूपैडिहा पुग्ने गरेको र दैनिक १३ करोड बढीको सामान बिना भन्सार आउने गरेको बताए । अध्यक्ष धामीले पनि व्यवसायीले उठाएका विषय राज्यले सम्बोधन गर्नुपर्ने र त्यसमा दबाब सिर्जना गर्न व्यवसायी एकजुट हुनुपर्ने बताएका थिए ।

Previous Post

निजी विद्यालय भित्रको निःशुल्क विद्यालय

Next Post

रित्तै क्षेत्रीय कारागार

Next Post
रित्तै क्षेत्रीय कारागार

रित्तै क्षेत्रीय कारागार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version