For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

अराजक वडाध्यक्ष, कठोर कर्मचारी र मारमा सेवाग्राही

byDainik Nepalgunj
February 28, 2024
in मुख्य समाचार
0 0
0
अराजक वडाध्यक्ष, कठोर कर्मचारी र मारमा सेवाग्राही

?

Share on FacebookShare on Twitter

मंगलबार करिब सवा १ बजेतिर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सराफत हुसैन शेष नगरको कार्यालयमा पुग्छन् । उनले अधैर्य र मर्यादाविपरीत हर्कत प्रस्तुत गर्छन् । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेर चर्को आवाजमा कर्मचारीप्रतिको असन्तुष्टि पोख्दै कार्यकक्ष बाहिर पुग्छन् । उनको आवेगलाई कुनै एकजनाले भिडियो कैद गरिरहेका हुन्छन् । क्यामेरा देखेर अझ उनी आदर्श झल्काउन खोज्छन् त्यो पनि उभद्रो शैलीमा ।

कमर्चारीले जनताको काममा ढिलासुस्ती गर्ने गरेको र समयमै कर्मचारी कार्यालयमा नआउने गरेको आक्रोस उनले व्यक्त गरे । उनको आक्रोस आम सर्वसाधारणले खेप्नु परेकै आक्रोस हो । नगरमा आउने अधिकांश सेवाग्राहीको गुनासो पनि यही हुन्छ । तर, सार्वजनिक ओहदामा रहेका वडाध्यक्ष शेषको शैली र प्रस्तुतिकरण भने गैरराजनीतिक र गैरजिम्मेवारपूर्ण देखिन्थ्यो । उनले लगाएको आक्रोसपूर्ण गुनासो सही हुँदाहुँदै पनि उनले देखाएको व्यवहारलाई कर्मचारीले चित्त दुखाइ माने र तत्काल नगरको कामकाज प्रभावित पारे । उनीहरुले वडाध्यक्ष शेषलाई कारबाही नहुँदासम्म कार्यालयको कामकाज प्रभावित पार्ने अडान लिएका थिए । तर, यसलाई नगर प्रमुख प्रशान्त विष्टले मथ्थर पार्न सहजीकरण गरे । उनले प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्कासहित कर्मचारीसँग छलफल गरेका थिए । उक्त बैठकले कार्यालयमा आइ उभद्रो गर्ने वडाध्यक्षलाई आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले बताए । उक्त निर्णयपछि कामकाज प्रभावित पारेका कर्मचारीहरु पुनः कामका फर्किएका थिए ।

कर्तव्यनिष्ठ भएर काम गर्दा पनि कर्मचारीलाई दबाब दिने र विभिन्न आरोप लगाउने काम सह्य नभएको यहाँका कर्मचारीहरुको भनाइ छ । जनप्रतिनिधिले यसरी आवेगमा आएर सबै कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाह गर्दैनन् भनेर आक्षेप लगाउनभन्दा कुटनीतिक ढंगले कार्यपालिका बैठक वा मेयरसँग छलफल गरेको भए राम्रो हुने नगरमा आएको एक सेवाग्राहीले भने । उनले वडाध्यक्षले धैर्यता गुमाउनभन्दा शालीन र भद्र ढंगले जिम्मेवारी निवार्ह गर्नुपर्ने उनले सुझाव दिए ।  

यता वडाअध्यक्ष शेषले भने कर्मचारीले काम गर्न आनाकानी गरेको र कार्यालय समयमा कर्मचारी नभेटिने भएपछि आक्रोसित भएको बताएका छन् । ‘पटकपटक कार्यालयमा जाँदा कर्मचारी भेटिँदैनन् । योजनाका लागि इन्जिनियरले अहिलेसम्म हस्ताक्षर गरेका छैनन्,’ उनले भने, ‘उनको हस्ताक्षर नहुँदासम्म काम अगाडि बढ्दैन । भेट्न कार्यालयमा पुग्दा कहिले कहाँ त कहिले कहाँ हुने । भेटै नहुने । यस्तो हिसाबले कसरी काम हुन्छ ।’ ‘कर्मचारी र जनप्रतिनिधिले गर्ने काम जनताकै होइन,’ उनले प्रश्न गर्दै भने, ‘अहिले काम नगर्ने हो भने समयमै योजना पूरा हुँदैनन् । पूरा नभए वडामा आएको बजेट फिर्ता जान्छ । यसको जिम्मेवारी को ?’ कर्मचारीकै कारण समयमै काम नहुने र बजेट पनि खर्च हुन नसक्ने अवस्था आयोभन्दा मलाई सजाय हुन्छ भने आफू भोग्न तयार रहेको उनको भनाइ छ । कर्मचारीहरुले आफूप्रति लागेको आरोप खण्डन गर्नुको साटो कर्मचारी-जनप्रतिनिधिबीचको सम्बन्धमा दरार आउने गरी कारबाहीका लागि सिफारिस गर्नु पर्ने अवस्था पनि हतारको हुने स्थानीयको भनाइ छ ।

मंगलबार करिब दुई घण्टा जति कामकाज प्रभावित भयो र बुधबार दिनभरि कामकाज प्रभावित हुने कर्मचारीहरुले बताएका छन् । जनप्रतिनिधि र कर्मचारीको मनमुटावका कारण सेवाग्राहीको कामकाजमा असहजता आएको छ ।

Previous Post

भोलि नेपालगन्ज नगर र सबै वडाका कामकाज ठप्प हुने

Next Post

आज नगर र वडाका कामकाज प्रभावित हुने

Next Post

आज नगर र वडाका कामकाज प्रभावित हुने

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version