For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Entertainment Digital Gaming

पर्यटनमा नयाँ गन्तव्य खोज्दै नाट्टा

byDainik Nepalgunj
December 26, 2023
in Digital Gaming, News
0 0
0
पर्यटनमा नयाँ गन्तव्य खोज्दै नाट्टा
Share on FacebookShare on Twitter

बाँके निकुञ्जमा जंगल सफारी

नेपालगन्ज आउने पर्यटकलाई अर्को नयाँ गन्तब्यका रुपमा विकास भइरहेको बाँके निकुञ्जमा पर्यटकका लागि जंगल सफारी एक रोजाई हुन सक्छ । जिल्लावासीकै लागि त यो आकर्षक गन्तव्य हो नै ।

अब जंगल सफारीका लागि पूर्वाधार तयार भएसंगै निकुञ्जले पर्यटकका लागि प्याकेज अगाडि सारेको जनाएको छ ।

सोमवार पहिलो पटक त्यसको अनुभूति लिएकाहरु भन्छन्, ‘वन्यजन्तुको अवलोकन गर्दै बाँके निकुञ्जमा जंगल सफारी गर्नुको आनन्द बेग्लै छ ।’

नेपालको कान्छो निकुञ्जको रुपमा चिनिने बाँके राष्ट्रिय निकुञ्जले संरक्षणमा फड्को मार्दै पार्यपर्यटन प्रवद्र्धनका लागि अगाडि बढेको छ । बाघ संरक्षणको मूख्य उद्देश्य रहेको बाँके निकुञ्जमा पूर्वाधार तयार भएपछि पर्यटनको आकर्षक गन्तब्य बन्न थालेको हो । चुरेसंग जोडिएकाले बाँके निकुञ्जमा पैदल मार्गका साथै जंगल सफारी पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

पर्यटनको सम्भावनालाई चिनाउन प्रचार प्रसार र प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यले नाट्टा बाँके च्याप्टरले सोमवार सामूहिक जंगल सफारी आयोजना गरेर आन्तरिक पर्यटकलाई अवलोकन गराएको छ । जिल्लाका विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई एकसाथ जंगल सफारी गराइएको हो ।

‘यसले आन्तरिक र बाह्य पर्यटकका लागि बाँकेमा स्टेका विभिन्न आकर्षक ठाउँ छन् भन्ने सम्भावना उजागर गरेको छ,’ अघिल्लो साता धार्मिक पर्यटनको गन्तव्य सन्तानेश्वर र यस पटक प्राकृतिक आकर्षणको क्षेत्र बाँके निकुञ्जमा सफारी गराइएपछि नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भने ।

अध्यक्ष सिग्देलका अनुसार, जिल्ला सबैजसो पर्यटकीय गन्तव्यको खोजी, पहिचान र प्याकेजका लागि नाट्टा बाँकेले अभियाननै अघि सारेको हो । ‘यसका लागि हामी सरोकारवाला सबैसँग हातेमालो गर्न तयार छौं,’ अध्यक्ष सिग्देलले दैनिक नेपालगन्जसँग भने । निकुञ्जको जंगल सफारीका लागि नाट्टा बाँकेले राप्तीसोनारी गाउँपालिका र बाँके राष्ट्रिय निकुञ्जसँग सहकार्य गरेको महासचिव झविलाल शर्माले जानकारी दिए ।

यसलाई व्यवसायीकरण गर्ने सवालमा प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने जंगल सफारीमा सहभागी प्रदेश सभा सदस्य रत्न खत्रीको भनाइ छ । ‘प्रदेश सरकारले सहयोग गर्न सक्छ,’ जिल्लाबाट पहलको आवश्यकता औंल्याउँदै सांसद खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘कुन ठाउँमा कस्तो सहयोगको आवश्यकता हो त्यो योजना प्रस्ताव पुग्नु पर्यो ।’

बाँके राष्ट्रिय निकुञ्ज पर्या पर्यटनका लागि आकर्षणको केन्द्र विन्दु बन्न थालेपछि ब्राण्डिङका लागि सरोकारवाला निकाय जुर्मुराउन थालेका हुन । नेपालका एक सय गन्तव्यमा ५७ औं स्थानमा पर्ने बाँके निकुञ्ज २०६७ सालमा स्थापना भएको हो । बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके निकुञ्जमा बाघको संख्या २५ पुगेको निकुञ्जले जनाएको छ । ‘अब यसलाई व्यवसायिकरण गरि स्थानीयलाई लाभान्वित गराउन ढिला गर्नु हुँदैन भन्ने हाम्रो बुझाई छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार शाहले दैनिक नेपालगन्जसँग भने ।

बाघको सम्भावनासंगै बाँके राष्ट्रिय निकुञ्जले पर्यापर्यटनका लागि ब्राण्डिङ र प्रचारप्रसारमा जोड दिएको छ । जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यापर्यटनको प्रवद्र्धन गर्ने बाँके निकुञ्जको मूख्य उद्देश्य रहेको निकुञ्जले जनाएको छ । तर, नयाँ गन्तब्य भएकाले बाँके निकुञ्ज अहिले पर्यटन आगमनका हिसावले चुनौतीको घेरामै रहेको छ ।

५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी, विभिन्न प्रजातीका चरा, सरिसृप, चौका, निलगाई, हात्ती लगायतका वन्यजन्तु पाउने गरेका छन् । जीप सफारी, हाती सफारी, जंगल वाक, चरा अवलोकन, क्याम्पिङ, हाइकिङ, होमस्टे, रयाफ्टिङ राप्ती र बबई नदिमा लगायतका आकर्षणका प्याकेजले निकुञ्जको आकर्षणलाई उचाईमा पु¥याउन थालेको छ ।

निकुञ्जको अझै प्रचारप्रसार र ब्राण्डिङका लागि बाघको आहारमा वृद्धि, पानीको पर्याप्त व्यवस्थापन लगायत संरक्षणमा जोड दिनु पर्ने पर्यटन व्यवसायीहरुको सुझाव छ । ‘पर्यटकीय पूर्वाधारका दृष्टिले धेरै काम गर्न बाँकी छ,’ पर्यटन व्यवसायी कृष्णलाल भट्टराईले भने ।

बाँके निकुञ्जमा भएको विविधताका साथै चुरे क्षेत्रलाई पनि पर्यटन आकर्षणमा जोड्दै लिनु पर्नेमा सरोकारवालाहरुले जोड दिँदै आएका छन् । सम्बद्ध निकायवीचको समन्वय र सहकार्यबाट बाँकेको पर्यटन विकासमा जोड दिइएको छ । वन्यजन्तु र मानववीचको सहअस्तित्वका लागि निकुञ्जका साथै सुरक्षाकर्मी, संरक्षणकर्मी र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले सहकार्यमा काम गर्दै आएका छन् ।

Previous Post

सुध्रिदै बालसुधार गृह

Next Post

तपाईंको मुटु सुरक्षित छ ?

Next Post
तपाईंको मुटु सुरक्षित छ ?

तपाईंको मुटु सुरक्षित छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
किरण आचार्यले ल्याइन् ‘शैलसुते’

किरण आचार्यले ल्याइन् ‘शैलसुते’

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version