For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपाली पहिचान मेट्न उम्लेकाहरुका नाउँमा

byDainik Nepalgunj
January 24, 2024
in News, Politics, विचार
0 0
0
नेपाली पहिचान मेट्न उम्लेकाहरुका नाउँमा
Share on FacebookShare on Twitter

मित्रलाल सापकोटा

नेपालको जल्जलायमान पौरख र अस्तित्वलाई तीन सय बर्षको अथक प्रयासले पनि मेटाउन नसकेका अँग्रेजहरूले नेपालमा भौतिकवादको नशा छरे । नेपालीको दिमाग भुट्न थाले । आफ्नोतिर चर्चहरू खालि हुन थालेपछि नेपालमा नयाँ कठपुतलीहरू तयार गर्न लगानी गरे । इसाइको उत्तराधिकारी माक्र्सको भौतिकवादको नशामा नेपालका केहि लालचीहरूलाई पाले । नेपाल र नेपालीको मूल भावना र मर्मलाई, नेपाली राष्ट्रियता र नेपालीको पहिचानलाई अस्वीकार गर्ने एउटा दस्तावेज तयार पारे अनि त्यसैको जगमा नेपालको आफ्नो पहिचान, धर्मसँस्कृतिको पहिचान, परम्परा र मौलिकताको पहिचान मासेर राजनीतिको पहिचानको कुरा गराउन थाले । यसका लागि बिक्रम संवत १८१६ देखि नै लागेको योजनालाई मूर्त रूप दिने काम भैरहेको छ । उक्त योजनाको उत्पादनको रूपमा उनीहरू बाबुराम, प्रचण्ड, गिरिजा प्रसाद, के पी ओली, माधव नेपाल, हर्क साम्पाङ, गोपाल गुरुङ, काङ्काजी शेर्पा, यकनाथ ढकाल, ऋषि धमला, रवि लामिछाने, स्वर्णीम वाग्ले र सुदन किँरातीहरू जन्माउन सफल भएका छन् । यिनै पात्रहरू मार्फत आफ्नो लगानीको प्रतिफल स्याहर्ने तयारीमा छन् ।

मानिसको पहिचान राजनीतिले हुन्छ भन्ने वाहियात र असान्दर्भिक कुरालाई जिउँदो बनाउने दस्तावेज (नेपालको संविधान, २०७२) लाई आन्दोलनको महान उपलब्धी भन्दै नेपाली समाजमा ल्याउने नेपाल आमाका केहि नालायक कुपुत्रहरू र यसलाई फुलबुट्टा भर्न खटिएका फ्याउराहरूका कारण नेपालको पहिचान संकटोन्मुख छ । जुन दस्तावेजलाई ७० बर्षको महान उपलब्धिको संज्ञा दिइएको छ त्यो नेपाल र नेपालीको लागि उपलब्धि हुँदै होइन । नेपालको अस्तित्व मेट्न लागिपरेकाहरूका लागि अवश्य पनि महान उपलब्धि हो भन्न अब कुनै हिच्किटाहट मान्नु पर्दैन । जुन दस्तावेजमा नेपालको अस्तित्वको स्वीकार्यता छैन, नेपाली राष्ट्रियताको ब्याख्या छैन, नेपालको मूल कुल धर्म सँस्कृतिको स्वीकार्यता छैन, नेपाली भाषाको सम्मान छैन, नेपालको भूगोल र इतिहासको गौरवगाथा छैन, सनातनको मूल भूमिको इज्जत छैन, नेपाली नेपाली बीचको सहृदयताको सम्बन्धको बिन्दु छैन, नेपाल देश एकिकृत बन्नु र त्यसमा योगदान गरेका विर विरङ्गनाहरूको सम्मान छैन, राष्ट्रपिता बडामहाराजको अस्तित्वको कुरा छैन, नेपालको मौजुदगीको ब्याख्या छैन, पूर्खाको ज्ञानको निरन्तरता छैन, पूर्खाको सम्मान छैन, त्यस्तो पत्रु दस्तावेजको सम्मान एउटा स्वाभिमानी नेपालीले गर्नुपर्ने र त्यसलाई महान उपलब्धि भन्नुपर्ने कुनै आधार छैन ।

नेपाल संसारमा यस्तो देश हो जसको पहिचान संसार मै भिन्न छ । संसारको छाताको रूपमा नेपाल छ । सिँङ्गो हिमवतखण्डको मुख्य हिस्सा नै यहिँ छ । संसारको मिठो पानीको श्रोतको ठूलो हिस्सा यहिँ छ । संसारका सबै किसिमका हावापानी यहिँ छन् । संसारलाई शान्तिको मार्ग देखाउने महात्मा गौतम बु्द्धको जन्म थलो यहिँ छ । जैन धर्मका गुरुहरूको मूलभूमि यहिँ छ । बोन धर्मको मुख्य केन्द्र यहिँ छ । वेद र गायत्री मन्त्रको मुख्य थलो यहिँ हो । भगवान शिवको मुल थलो यहिँ छ । सनातनको उद्गमस्थल यहिँ छ । संसारमा शालिग्राम पाउने काली गण्डकी यहिँ छ । मानवजातिको उत्पत्तिको श्रोत यहिँ छ । मौलिक बहुधर्मंसँस्कृति यहिँ छ । आधुनिक विज्ञानले नखोजेका र खोज्न नभ्याएका मानव सभ्यताका अनेकौं इतिहास रहेको एउटा यस्तो भूमिको लागि संसारको कुनै अमुक पहिचानको आवश्यकता नै छैन । कुनै विदेशी पात्रहरूले नेपालको पहिचान खोजिदिन या भनिदिन पनि आवश्यक छैन । नेपालसँग भएको आफ्नो पोल्टाको कुरालाई मात्रै संरक्षण गर्दा यसको पहिचान स्वतह संसारमा उच्च नै रहन्छ भन्ने कुरा बुझ्न जरुरी छ ।

बिक्रम संवत २०६२–०६३ देखि नेपालमा बेग्रल्ति बिकेको राजनीतिक पहिचानको मुद्दाले देशमा बेथितिको चाङ लगाएको छ । नेपाली नेपाली बीचको सहृदयता खल्बलियएको छ । नेपालमा बिक्रम संवत १९९६ साल देखिका कुनैपनि आन्दोलनहरू नेपाली पहिचान मेटाउनका लागि थिएनन् तर विदेशी ऐजेण्डामा पालिएका दुर्जनहरूले ती सबै आन्दोलनहरूको बैठानमा नेपाल बिरुद्ध नै घात गरे ।

जुनसुकै देशको प्रथम अस्तित्व त त्यस देशको भूगोल र त्यसको नक्शाले प्रतिबिम्वित गर्दछ । भूगोल, जनता, सार्वभौमसत्ता, अन्तरराष्ट्रिय मान्यताले एउटा देश बन्छ र त्यसभित्र बसोबास गर्ने सबैको राष्ट्रियता एउटा मात्रै हुन्छ त्यो हो त्यो देशको नागरिकको पहिचान । जस्तैः अमेरिका देशको भूगोलको सरहदभित्रका ५० वटा राज्यमा बस्ने सबै नागरिक अमेरिकी, भारतको भूगोलको सरहदभित्र ३१ वटा राज्यमा बस्ने सबै भारतीय । यहि हो वास्तविक पहिचान ।

नेपाल जस्तो बैविध्यता भएको देशमा जातिय, क्षेत्रिय, रंङ्ग नश्ल आदिका आधारमा पहिचान दिएर नेपाललाई बहुराष्ट्रिय राज्य सिद्धान्तको आधारमा हेर्ने र ब्याख्या गर्ने गरिनु नेपालको वास्तविक पहिचान भेट्न्े षडयन्त्र मात्रै हो । यसले नागरिकको पहिचान जगाउँदैन उल्टो मेटाउँछ । राजनीति त कहिल्यै स्थायी हुँदैन । यसको चरित्र नै चलायमान हुन्छ । व्यवस्थाहरू पनि कहिल्यै स्थायी हुँदैनन् । नेपालको हजारौं बर्षको इतिहासमा पटकपटक राज्यको स्वरूप फेरिएको छ । यसको भूगोल फेरिएको छ । यहाँको राज्य व्यवस्था फेरिएको छ । यहाँका शासकहरू फेरिएका छन् । आधुनिक नेपालको निर्माण भएयता विगत अढाईसय बर्षमा मात्रै पनि नेपालको राजनीतिक इतिहास निकै परिवर्तन भएको छ । प्रशासनिक इकाइहरू फेरिएका छन् । राज्य संयन्त्रको ढाँचा फेरिएका छन् । तर यहाँका जनताको पहिचान मात्रै फेरिएको छैन त्यो हो नेपाली नागरिक, नेपालीपन, नेपालको साँस्कृतिक, भाषिक, पहिचान । यसैले पहिचान कहिल्यै पनि फेरिइरहने हुँदैन । यदि वर्तमान नेपालमा खोजिएको पहिचानको कुरा गर्ने हो भने त यो कहाँ स्थायी छ ? कसरी स्थायी छ ? किन कि राजनीति र शासन व्यवस्थासँगै फेरिने, मासिने कुरा त पहिचान हुनै सक्दैन ।

नेपाल रहेसम्म नेपाली पहिचान रहन्छ । यहाँको बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक वैविध्यता रहेसम्म यहाँका नागरिकको पहिचान रहन्छ । आफ्नो मूल कुलधर्म मासेको कुनै अमूक साँस्कृतिक परिवारको कुनै सदस्यको पहिचान त उसको परिवर्तित धर्मसँगै फेरिन्छ । जसरी आज थरमा गुरुङ, मगर, थारु, बाहुन, क्षेत्री जे होला उसले इसाइ या अन्य धर्म अंङ्गिकार गरेपछि उसको त्यो साँस्कृतिक र वैविध्यताको पहिचान कहाँ रहन्छ ? रहनुपनि हुँदैन । के अमूक थर हुँदैमा पहिचान हुने हो र ? त्यसको पहिचान हुनका लागि त उसको धर्मसँस्कृति भाषा र मौलिकता चाहिन्छ । या जुनसुकै जात थर धर्म सँस्कृति भएपनि नेपाली भन्ने पहिचान चाहिने हुन्छ ।

आज आफ्ना पूर्खाको धर्म सँस्कृति भाषाको पहिचान फेरिँदै छ तर पनि उनले दिएको पहिचानको जात थर भने कायम राखिएको छ । किन कि त्यहि जात थरबाट राजनीतिक भागबण्डा, आरक्षण कुम्ल्याउनु परेको छ । जातको बिरोध गरिन्छ तर त्यहि जातको नामको आरक्षण चाहिएको छ । नेपालको अस्तित्वलाई चुनौती दिइन्छ तर त्यहि नेपालीको पहिचानबाट यसलाई संसारभरि बेचिन्छ । नेपालको निर्माणको इतिहासलाई गाली गरिन्छ, नेपाल राष्ट्र भएकोमा आपत्ति गरिन्छ अनि यहि नेपालको नागरिकता नपाएकोमा, यहि नेपाललाई कित्ता कित्ता गराएर लुछ्न नपाएकोमा रोइलो माथि रोइलो गरिन्छ । यस्तो नालायकी दोगलेपन कहिलेसम्म ? प्रश्न त गर्नैपर्छ ।

नेपालमा रहेका सबै जात थरका नागरिक हजारौं बर्षदेखि यहि भूमिमा रहेका छन् । यिनलाई जेसुकै बासी भनेपनि मात्र नेपाली हुन । साँस्कृतिक सामिप्यताका कारण यहाँ रहेका जातथरहरू यसका सीमापारीका मुलुकमा पनि रहनु कुनै नौलो होइन । मध्यएशियामा रहेका कुर्द जातिहरू बिभिन्न आठवटा देशमा रहेका छन् । के यसको अर्थ तिनीहरू इराक बाहेक अन्य देशमा आयातित जाति हुन भन्ने त ? यो त सर्वधा गलत हुन्छ । नेपालमा आज नाक र अनुहारको भरमा मंगोल नामका कुरा गरिन्छ तर यस्ता नाक भएकाहरू मंगोलिया, चीन, जापान देखि दक्षिणपूर्वी एशियाभरि अत्याधिक बाहुल्यतामा मात्रै होइन एकछत्र नै रहेका छन् । के अब नेपालका त्यस्तो नाक र अनुहार भएकाहरू सबै उतैबाट आएका हुन भन्न मिल्छ त ? किंचित पनि मिल्दैन ।
आज यूरोपभरि छरिएर रहेका लाखौ. अफ्रिकी मूलका नागरिकहरूलाई कतिपय देशमा त्यहाँबाट लखेट्न पनि थालिएको छ । कथंकदाचित उनीहरू आफ्ना पूर्खाको धर्म सँस्कृति जोडिएको मूल भूमिमा फिर्ता भए भने के उनीहरू त्यहाँ आयातित हुन्छन् त ? संसारभर छरिएर रहेका नेपाली पहिचान बोकेका व्यक्तिहरू कुनै कालखण्डमा ती मुलुकबाट लखेटिए भने के उनीहरूले आफ्ना पुर्खाको धर्मसँस्कृतिको मूलभूमि नेपालमा आउँदा के यहाँ उनीहरूलाई आयातित भन्ने त ? अधिकारविहीन बनाउने हो त ? के इजरायलको अस्तित्व यो दुनियाँमा छैन त ? यस्ता कुराहरू भनेका कित्ताकाट र घृणावादका कुरा हुन ।

समाज बिखण्डनका सृजक आइएनजिओका ‘फुटाउ र राज गर’ का नीति हुन । नेपाली अस्तित्व मेट्न खटाइएका पात्रहरूका ऐजेण्डा हुन । नेपाली मौलिकता, नेपालको मूलकुल धर्म, सँस्कृति, भाषा, सभ्यताले लाखौं बर्ष लगाएर बनाएको पहिचान मास्न समय समयमा बाबुराम प्रचण्डहरू लागे, माधव ओलीहरू इसाइ मुनको वीर्य पिउन दौडे, सुदनहरू बरबराउँदै छन्, धमलाहरू उनीहरूको साथ लाग्ने कसम खाँदैछन् । रवि र स्वर्णीमहरू नेपाली सेना हटाएर मैदान खाली गराउन खोज्दैछन् । यी सबै नेपाल आमाले नै जन्माएका कुपुत्रहरू भएकोमा शंका रहेन । आफ्नो देश मुलकुल धर्म सँस्कृति भाषा सभ्यतामा गर्व गर्ने नेपालीले पक्कै हिसाबकिताब गर्नेछन् । लूटेको धनले र टुटेको मनले शान्ति त दिँदैन । भौतिकवादले मात्रै समृद्धि दिने भए जापानमा आफ्नै छोराछोरीले आमाबा मार्दैनथे । फिनल्याण्डमा बृद्धबृदाहरूमा डिप्रेशन बढ्दैन्थ्यो ।

मानिसमा काम क्रोध लोभ र मोह हुन्छ तर काम र अर्थ बीना संसार चल्दैन । त्यो मात्रै पनि सबैथोक होइन । त्यसैले मात्रै मोक्ष ( शान्ति र सन्तुष्टि ) पनि त मिल्दैन । नेपालमा परापूर्वकाल देखि रहेको वैविध्यतामा सहृदयतालाई साँस्कृतिक भाषिक पहिचानलाई मास्न उम्लेकाहरूले पनि एकपटक घोत्लिएर सोचुन । आफ्नो कुलधर्म सँस्कृति बेचेर कमाएको अर्थले पहिचान मास्ने उम्लेकाहरू र उनका सन्तानको मोक्ष सम्भव किञ्चित पनि छैन । चिन्तन मनन् गरुन । जय नेपाली मौलिकता ।

Previous Post

नगरका घरमा ‘मेट्रिक नम्बर’

Next Post

नेपालगञ्जका विभिन्न धार्मिकस्थको सरसफाई

Next Post
नेपालगञ्जका विभिन्न धार्मिकस्थको सरसफाई

नेपालगञ्जका विभिन्न धार्मिकस्थको सरसफाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

April 23, 2026
‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’

भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह

April 23, 2026
कश्यप ऋषिको मूर्ति प्रतिस्थापित गर्दै वैश्य समाज

कश्यप ऋषिको मूर्ति प्रतिस्थापित गर्दै वैश्य समाज

April 23, 2026
महासंघ आन्दोलित, मुख्यमन्त्रीले भने ‘बजेट कार्यान्वयन हुन्छ’

महासंघ आन्दोलित, मुख्यमन्त्रीले भने ‘बजेट कार्यान्वयन हुन्छ’

April 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version