For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

टेबल टेनिसको प्रदेश नेतृत्वमा सिंह

byDainik Nepalgunj
December 30, 2023
in News, Sports
0 0
0
टेबल टेनिसको प्रदेश नेतृत्वमा सिंह
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशको टेबल टेनिस खेलको नेतृत्व बाँकेले लिएको छ । पहिलो पटक भएको लुम्बिनी प्रदेश स्तरीय भेलाले लुम्बनी प्रदेश टेबल टेनिस संघको अध्यक्षमा बाँकेका विकास बहादुर सिंहलाई निर्वाचित गरेको हो । बाँकेबाटै कोषाध्यक्षमा जिल्ला अध्यक्ष प्रशान्त श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रदेश खेलकुद विकास समितिका नरेन्द्र थापाका अनुसार, उपाध्यक्षमा सन्दिप कुमार श्रेष्ठ (कपिलवस्तु) निर्वाचित भए भने पवित्रा खनाल (दाङ्ग)लाई उपाध्यक्ष मनोनित गरिएको छ । समितिको सचिवमा रमेश न्यौपाने (रूपन्देही) निर्वाचित भएका छन् ।

सदस्यहरूमा त्रिविक्रम जोशी (कपिलवस्तु), अविनाश पन्थी (बर्दिया), सुरेन्द्रसिंह राठौर (दाङ्ग) रहेका छन् । १३ सदस्यीय कार्यसमितिमा ३ सदस्य र १ उपाध्यक्ष मनोनित गरिएको हो ।
भिमसेन लहरेका अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अथिति लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी रहेकी थिइन् ।

‘प्रदेश स्तरमै टेबल टेनिसको बलियो जग बनाउन मेरो नेतृत्वले महत्वपूर्ण काम गर्नेछ,’ पहिलो पटक टेबल टेनिस संघको प्रदेश स्तरीय नेतृत्वमा पुगेपछि अध्यक्ष सिंहले दैनिक नेपालगन्जसँग भने, ‘बाँके जिल्ला पनि यो खेलका लागि निकै पोटेन्सियल स्पेस हो ।’ उनले विद्यालय स्तरबाटै खेलकुदको विकासमा आफुले जोड दिंदै आएकाले यो नेतृत्व थप सहयोगी हुने विश्वास व्यक्त गरे ।

हालै बाँकेमा भएको टेबल टेनिस संघको अधिवेशनले अध्यक्षमा प्रशान्त श्रेष्ठ पुनः निर्वाचित गरेको थियो । अधिवेशनले ११ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेका थियो । अधिवेशनले अध्यक्ष श्रेष्ठ सँगै विकास बहादुर सिंह र अरूण विक्रम शाहलाई प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गरेको थियो ।
बाँके कार्यसमितिको उपाध्यक्षमा अरूणविक्रम शाह र गौतमसिंह परियार, सचिवमा भुमण्डल प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा नितु गुरुङ चयन गरिएको थियो । त्यस्तै, सदस्यमा विकास बहादुर सिंह, विकास राजभण्डारी, पुर्णकुमारी थापा, युवराज कोइराला, नरेश यादव, अब्दुल अजिज बागवान चयन भए ।

Previous Post

मुक्त कमैयाको ११ बुँदे माग, पूरा नभए आन्दोलन गर्ने चेतावनी

Next Post

स्ट्रेन्थलिफ्टिङका विजेतालाई सम्मान

Next Post
स्ट्रेन्थलिफ्टिङका विजेतालाई सम्मान

स्ट्रेन्थलिफ्टिङका विजेतालाई सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

April 23, 2026
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

तराई क्षेत्रमा तातो लहरको सम्भावना

April 23, 2026
कडाई पछि भन्सार तिरेर भित्र्याउन थालियो मालसामान

कडाई पछि भन्सार तिरेर भित्र्याउन थालियो मालसामान

April 23, 2026
प्रतिलिपि अधिकारको जटिलता र महत्व

प्रतिलिपि अधिकारको जटिलता र महत्व

April 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version