For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, December 8, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

एक मिनेटमा नेपालगन्जः पढ्नूस् आजका मुख्यमुख्य समाचार शीर्षक

byDainik Nepalgunj
March 17, 2024
in News
0 0
0
एक मिनेटमा नेपालगन्जः पढ्नूस् मुख्यमुख्य समाचार
Share on FacebookShare on Twitter

•           शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको आधाभूत तह कक्षा १ देखि ८ सम्मको परीक्षा हलभित्र मोबाइल लिन निषेध गरिएको छ । विद्यार्थी, परीक्षामा खटिने निरीक्षक र कर्मचारी सबैलाई यो नियम लागु हुने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

•           अवैधरुपमा भारतबाट भित्र्याइएका ठूलो परिणाममा प्रहरीले कुखुराका चल्ला बरामद गरिएको छ । नेपालगन्ज-२० राँझा, नेपालगन्ज-१८ काँरकादो र डुडुवा-६ हिरमिनियाबाट प्रहरीले पाँच हजार नौ सय वटा कुखुराका चल्ला बरामद गरेको हो ।

•           जानकी गाउँपालिकासँग सीमा जोडिएको नेपालगन्ज-१८ तेजनगरका सडक स्तरोन्नतिको काम सुरु भएको छ । वडा कार्यालयको पहलमा संघ सरकारको ४० लाख रुपैयाँमा यहाँका कच्ची सडकको स्तरोन्नति हुन थालेको हो ।

•           राप्ती नदी सुन्दर र सफा राख्ने उद्देश्यले सञ्चालन गरिएको राप्ती सरसफाइ अभियान शनिबार आठौँ सप्ताहमा पुगेको छ । नेपालगन्ज ग्यालरी र क्लीन नेपालगन्ज, ग्रीन नेपालगन्जको संयुक्त प्रयासमा प्रत्येक शनिबार राप्ती सरसफाइ हुँदै आएको छ ।

•           भेरी अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधि वितरण प्रणाली सहज नहुँदा सर्वसाधारणहरुलाई झन्झट भएको छ । फार्मेसीमा जनशक्ति अभाव हुँदा औषधि किन्न पनि लाइन लाग्नु पर्ने अवस्था रहेको बताइएको छ ।

•           नेपालगन्ज उद्योग वाणिज्य संघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई उद्योगी, व्यवसायीका तर्फबाट विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय उद्योगी, व्यवसायीले भोगेका समस्याहरू समाधानका लागि पहल गर्न संघले मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो ।     

•           यातायात कार्यालय बाँके गाउँदेखि पीपल चौतारासम्म शनिबार ११ केभी प्रसारण लाइन अपग्रेड, सुधार र मर्मतको काम सम्पन्न भएको छ ।

•           नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीसम्बद्ध विद्यार्थी संगठन नेविसंघमा बाँकेका आशिष बर्मासहित ४१ जना केन्द्रीय सदस्य थप गरेका छन् ।

Previous Post

जग्गाको मुआब्जा माग गर्दै दाङको भालुबाङमा प्रदर्शन

Next Post

प्रमुख प्रशासकीय अधिकृतको मूल्याङ्कन पालिकाबाट गर्न सुझाव

Next Post
प्रमुख प्रशासकीय अधिकृतको मूल्याङ्कन पालिकाबाट गर्न सुझाव

प्रमुख प्रशासकीय अधिकृतको मूल्याङ्कन पालिकाबाट गर्न सुझाव

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सी–डिभिजन क्वालिफायर नजिक नेपालगन्ज

    सी–डिभिजन क्वालिफायर नजिक नेपालगन्ज

    December 8, 2025
    मंगल प्रसाद नमुना माविमा खेलकुद उत्सवको रौनक

    मंगल प्रसाद नमुना माविमा खेलकुद उत्सवको रौनक

    December 7, 2025
    सरकारले निर्वाचन गर्ने लगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल

    सरकारले निर्वाचन गर्ने लगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल

    December 7, 2025
    कानुन र पत्रकारिताः अभिमुखीकरण

    कानुन र पत्रकारिताः अभिमुखीकरण

    December 7, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version