For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

विमानस्थलभित्र सुर्तीजन्य पदार्थ नबेच्न आदेश

byDainik Nepalgunj
March 28, 2024
in News, मुख्य समाचार
0 0
0
विमानस्थलभित्र सुर्तीजन्य पदार्थ नबेच्न आदेश
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

हवाईसेवा प्रयोग गर्दा उपभोक्ताले पाउनु पर्ने सेवासुविधा लगायतका विषय समेटेर उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा दायर गरिएको सार्वजनिक सरोकारको रिटमा अदालतले केही विषयहरूमा अन्तरिम आदेश जारी गरेको छ ।

पार्किङ्ग शुल्क, हवाई सेवाको गुणस्तर र बिमानस्थल भित्रको बिभिन्न क्षेत्रका गरिनु पर्ने सुधारका बिषयमा दायर सार्वजनिक सरोकारको रिटमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले बिपक्षीका नाउमा बिमानस्थलका क्यान्टिनमा अनिवार्य रूपमा मूल्य सूचि राख्न र सूर्तिजन्य पदार्थको बिक्री वितरण नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीशद्वय किरण कुमारी गुप्ता र बसन्तराज पौडेलको संयुक्त इजलासले बिपक्षीका नाममा बिमानस्थलको खाजा घर (क्यान्टिनमा) बेचिने बस्तुको अनिवार्य रूपमा मूल्य सूचि राख्न र बिमानस्थल परिसरमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने आदेश गरेको रिट निवेदक अधिवक्ता बसन्त गौतमले जानकारी दिए । अन्तरिम आदेशको रूपमा तत्काल उल्लेखित बिषयमा आदेश भएको मुद्दाको अन्तिम सुनुवाई पश्चात माग दावी गरेका अन्य सवालमा समेत बिपक्षीका नाममा आदेश हुन सक्ने अधिवक्ता गौतमले बताए ।

मुद्दामा नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालय, कार्यालयका प्रमुख, विमानस्थल भित्र सवारी पार्किङ्ग गर्ने सार्थक टे«ड सेन्टर एण्ड सप्लायर्स, बुद्ध, यति, श्री, सिता, तारा, समिट, गुण एयरलाइन्स प्रा.लि, नेपाल वायुसेवा निगम शाखा कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय, बाँके समेतलाई बिपक्षी बनाई रिट निवेदकहरूले उत्प्रेषण र परमादेश समेतको रिट निवेदन दायर गरेका थिए ।

पार्किङ शुल्क, हवाई सेवाको गुणस्तर र विमानस्थल भित्रको विभिन्न क्षेत्रका गरिनुपर्ने सुधारका बिषयमा सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत कानून व्यवसायी र अधिकारकर्मीले हवाई सुशासन र उपभोक्ता अधिकारको संरक्षण र गुणस्तरिय सेवाको माग राख्दै रिट दायर मुद्दाका रिट निवेदक बिकास आचार्यले जानकारी दिए ।

मुद्दामा रिट निवेदक अधिवक्ताहरूले बिमानस्थल भित्रका क्यान्टिनले लिने मनपरि शुल्क, खाद्यबस्तुको गुणस्तर, बिमानस्थलमा सामान ओसार्ने ट्रलीको कमि, हवाईजहाजले यात्रुलाई दिने सेवा सुबिधा गरेको कटौती लगायतका बिषयको उठान गरेका छन् ।

अन्तरिम आदेश जारी हुने नहुने बिषयमा भएको सुनुवाई मुद्दामा रिट निवेदक अधिवक्ताहरू सुनिल कुमार श्रेष्ठ, लोक बहादुर शाह, बसन्त गौतम, बल बहादुर चन्द, बिश्वजित तिवारी साथै हिरा श्रेष्ठ लगायतका अधिवक्ताले बहस गरेका थिए ।

नेपालगन्ज एयरपोर्ट भित्र लिइने पार्किङ्ग शुल्क, त्यसको सम्झौता लगायतका बारेमा नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालयसँग सूचना माग गरेका कानून ब्यवसायीहरूले बिमानस्थलमा सुधार गरिनु पर्ने पक्ष, सेवाको गुणस्तर, बिमान डिले हुँदा यात्रुलाई समयमै दिईनु पर्ने सुचना, यात्रुलाई दिनु पर्ने सुबिधा, सेवाको गुणस्तरका बारेमा नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक सुरेश प्रसाद खनाल र एयरलाइन्सका प्रतिनिधिसंग छलफल गरेकोमा ठोस सुधार नभए पछि मुद्दामा जानु परेको रिट निवेदक कानून ब्यवसायीहरूले जनाएका छन् ।

नेपालगन्ज उच्च अदालत बार एशोसिएनका पूर्व अध्यक्ष अधिवक्ता विकास आचार्य, एडभोकेसी फोरमकाका तर्फबाट लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठका साथै अधिवक्ताहरू लोक बहादुर शाह, बल बहादुर चन्द, बिश्वजित तिवारी, सुनिता शर्मा, र नागरिक समाज नेपालगन्ज अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, इन्सेकका प्रदेश संयोजक भोला महत लगायतले संयुक्त रूपमा अदालतमा रिट दायर गरेका थिए ।

Previous Post

संसदीय टोलीद्वारा कारागार बाँकेको अनुगमन

Next Post

एसईई उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

Next Post
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

एसईई उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    काँग्रेस बाँकेद्वारा प्रशिक्षण कार्यक्रम

    August 16, 2025
    शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय

    शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय

    August 16, 2025
    ‘गुल्जार–ए–अदब’को मासिक मुशायरा

    ‘गुल्जार–ए–अदब’को मासिक मुशायरा

    August 16, 2025
    व्यवहारिक शिक्षा दिंदै स्प्रिङडेल

    व्यवहारिक शिक्षा दिंदै स्प्रिङडेल

    August 16, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version