For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा ‘साइकल उत्सव’

byDainik Nepalgunj
January 10, 2024
in News, Sports
0 0
0
नेपालगन्जमा ‘साइकल उत्सव’
Share on FacebookShare on Twitter

नेपालगन्जमा साइकल उत्सव गरिंदैछ । नेपालगन्ज साइक्लिङ क्लबले ‘साइकल उत्सव’ गर्न लागेको हो ।
पर्यटन प्रवर्द्धनका लागि आगामी माघ २६ र २७ गते ‘टूर दि ठाकुरद्वारा’ को छैठौं संस्करण घोषणा गर्न मंगलवार आयोजित कार्यक्रममा क्लबले नेपालगन्ज साइकल उत्सव – २०२४ आयोजनाको जानकारी दिएको हो । ‘यो नेपालगन्जको मौलिक कार्यक्रम हो,’ क्लबका अध्यक्ष प्रदीप सापकोटाले भने ।
साइकल यात्रामार्फत बाँके–बर्दियाको पर्यटन प्रवर्द्धन गर्न हरेक वर्ष ‘टूर दि ठाकुरद्वारा’ आयोजना हुँदै आएको छ । साइकल उत्सवका रूपमा गरिने विभिन्न इभेन्टमा टूर दि ठाकुरद्वारा पनि हुनेछ ।
मंगलवार ‘टूर दि ठाकुरद्वारा’को सचिवालय नेपालगन्जमा उद्घाटन गरिएको छ । सचिवालयको संघीय सांसद डा. धवलशमशेर राणाले उद्घाटन गरेका हुन् । संघीय सांसद डा. राणाले नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म हुने साइकलयात्रा जस्तै नेपालगन्जदेखि रारासम्म जाने गरी कार्यक्रम गर्न सके पर्यटन प्रवर्द्धनमा अझ टेवा पुग्ने बताए ।
हरेक वर्ष आयोजना गर्ने ’टुर दि ठाकुरद्वारा’ले बाँके र बर्दियामा रहेका धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटकीयस्थल तथा संस्कृतिको प्रचारप्रसार गर्दै आएको आयोजकको भनाइ छ ।
‘टुर दि ठाकुरद्वारा’को छैठौ संस्करणमा नेपाल र भारतका गरी करिब तीन सय साइकल यात्रीको सहभागिता रहने क्लबका अध्यक्ष सापकोटाको विश्वास छ । नेपालगन्ज साइक्ल उत्सवका क्रममा ‘टुर दि ठाकुरद्वारा’सँगै नेपालगन्जमा १२ वर्षमुनिका बच्चालाई लक्षित गरी किड्स साइकल रेस, कन्जरभेसन टक, रक्तदानलगायतका कार्यक्रम राखिएका छन् ।
अध्यक्ष सापकोटाका अनुसार, ‘टूर दि ठाकुरद्वारा’मा सहभागी हुन आएका नेपाल र भारतका प्रतिनिधिलाई नेपालगन्जमा बागेश्वरी मन्दिरको दर्शन, टाँगा सफारी, बाँके राष्ट्रिय निकुञ्जमा सफारी, रैथाने खाना खुवाउने, बर्दियामा थारु संस्कतिको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
क्लबका निवर्तमान अध्यक्ष एवम् कार्यक्रम संयोजक सतिश निरौलाले ‘टूर दि ठाकुरद्वारा’मा साइकलयात्रासँगै पर्यटन, पर्यापर्यटन, वन्यजन्तु संरक्षण, धर्म र संस्कृतिको विषयमा छलफल समेत हुने बताएका छन् ।

साइकलमा विश्व भ्रमण गर्दै कर्णालीका युवक
कर्णाली प्रदेशका तीन युवक विश्व साइकल यात्रामा निस्किएका छन् । नेपालको पर्यावरण संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा टेवा पु¥याइ देशलाई विश्व सामु चिनाउने उद्देश्यले काठमाडौँको पशुपतिनाथबाट नेपालको राष्ट्रिय झण्डा लिएर उनीहरूले साइकल यात्रा गरेका हुन् ।
विश्वमा शान्तिको सन्देश फैलाउन तथा नेपालको पर्यटन विकास र पर्यावरण संरक्षण, जलवायु परिवर्तनका कारण नेपालले झेलेको विषम परिस्थितिबारे जानकारी दिनु यात्राको उद्देश्य भएको साइकलयात्री छायाँनाथरारा नगरपालिका–१ निवासी अजय मल्लले राससलाई टेलिफोनमा बताए ।
विश्व साइकल यात्रामा दैलेखका केशवप्रसाद रिजाल र सनतप्रसाद रेग्मीसहित तीन युवक छन् । मंगलवार पशुपतिनाथबाट सुरू भएको यात्राको पहिलो चरणमा भारत, पाकिस्तान, लाओस, थाइल्याण्ड, भुटान, बङ्गलादेश, चीन पुग्ने मल्लले बताए । यसअघि यो टोलीले मेचीदेखि महाकालीसम्मको साइकल यात्रा गरेको थियो ।

Previous Post

इ–रिक्सा व्यवस्थापनमा कठोर बन्दै उपमहानगरपालिका

Next Post

आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शन सुरु

Next Post
आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शन सुरु

आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शन सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version