For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अदालत सुधारको बाटोमा हिडेको छ : प्रधानन्यायधीश श्रेष्ठ

byDainik Nepalgunj
April 17, 2024
in News, मुख्य समाचार
0 0
0
अदालत सुधारको बाटोमा हिडेको छ : प्रधानन्यायधीश श्रेष्ठ
Share on FacebookShare on Twitter

सर्वाेच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालत सुधारको बाटोमा हिडेको बताएका छन् ।

जिल्ला तथा नेपालगंज उच्च बार एशोसिएसनले आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधान न्याायधीश श्रेष्ठले अदालतमा थुप्रै सुधारका कार्यहरु भैरहेको बताए । एकाध अपवादका घटनालाई लिएर समग्रतामा दोष दिन उपयुक्त नहुने श्रेष्ठको भनाई थियो । अदालतका लागी कानून ब्यवशायी मित्र भएको उल्लेख गर्दै प्रधान न्यायाधीश श्रेष्ठले अदालतले गरेका राम्रा कामको पनि बारले प्रसम्सा गर्न सक्नु पर्नेमा जोड दिए ।

कानून ब्यवशायीले अदालत प्रति टिप्पणी गर्दा आफु कुन धरातलमा छु भन्ने कुरा बिर्सन नहुने बताउदै प्रधान न्यायाधीश श्रेष्ठले अदालत सुधारको लक्षण देखिएकाले यसमा कानून ब्यवशायीकोसाथ र सहयोग रहनु पर्ने बताए ।

सर्वोच्च अदालतमा मुद्धाको सख्या कम हुदै गएको, उच्च अदालतसम्म अटो मेसिनबाट पेशी तारेखको ब्यवस्था मिलाईएको, न्यायाधीश नियुक्तीमा सुधार भएको उल्लेख गर्दै प्रधान न्यायाधीश श्रेष्ठ कानूनमा भएको ब्यवस्था कार्यान्वयनमा आफु प्िरतवद्ध भएर लागेको बताएका थिए ।

नेपालगंज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष चित्र बहादुर शाहीको अध्यक्षता भएको कार्यक्रममा बारका तर्फबाट नेपालगंज उच्च बारका सचिव गणेश प्रसाद शर्माले सुधार गरिनु पर्ने २६ बुदा बाचन गरि प्रधान न्यायाधीश बिश्वम्भर प्रसाद श्रेष्ठलाइ सुनाएका थिए । जसमा उच्च र जिल्ला अदालतले न्याय सम्पादनमा गरेका कमीकमजोरी, कर्मचारीका ब्यवहार, कानूनी कार्यबिधिमा सुधार, न्यायाधीश नियुक्ती, वरिष्ठ अधिवक्ताको उपाधी, अदालतका फैसलामा एकरुपता नदेखिने समस्या, फैसलाको गुणस्तर लगायतका सुधार गरिनु पर्ने पक्षमा प्रधान न्यायाधीशको ध्यानाकर्ष गराईएको थियो ।

जिल्ला बार अध्यक्ष मेहर सिंह खत्रीले स्वागत मन्तब्य दिएको कार्यक्रममा प्रधान न्याायधीश बिश्वम्भर श्रेष्ठले बाकी रहेको ५ महिनाको कार्य अवधीलाई अदालत सुधारको बाटोमा हिडाउने बताए । अदालत निरिक्षणका क्रममा गत हप्ता सुदुर पश्चिम हुदै नेपालगंज आईपुगेका प्रधान न्यायाधीश श्रेष्ठले बाँके जिल्लामा रहेका जिल्ला र उच्च अदालतको निरक्षण गरि आवश्यक निर्देशन दिएका थिए । अदालतमा मुद्धाको चाप बढेको सन्दर्भमा चर्चा गर्दै प्रधान न्याायधीशले आफुले छिटो छरितो गुणस्तरिय न्याय सम्पादनका लागी स्पष्ट निर्देशन दिएको बताउदै मिसिल ढिला आउने समस्याको तत्काल अन्त्य गर्न भनेको बताए ।

नेपालगंजका कानून ब्यवशायीलाई सम्बोधन गर्ने क्रममा आफ्नो मुख्य भूमिका र जिम्मेवारी भनेको न्याय सम्पादन भएको बताउँदै प्रधान न्यायाधीश श्रेष्ठले“न्यायपालिकाको नेतृत्व सम्हाले देखिनै आफुलाईं न्यायीक सुधार र न्यायपालिकाको श्रीवृद्धिमा समाहित गर्दै आएको बताएका थिए । आफुले पद सम्हाले पछि न्यायिक सुधारका सकारात्मक संकेतहरु र उपलब्धिहरु समेत देखा गएको र बाँकी पाँच महिनाको अबधिमा पनि आफु त्यसैमा समर्पित हुने प्रतिवद्धता जनाए । स्वच्छ, निश्पक्ष छिटोछरितो गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन तथा सुशासन र विधिको शासनको प्रत्याभूति गर्दै आम नागरिकहरुको न्यायपालिका प्रतिको अपेक्षा पुरा गर्ने कसरतमा आफु भनाई प्रधान न्यायाधीशले राखेका थिए ।

नेपालगंजका कानून ब्यवशायीले सार्वजनिक सरोकारका बिषयमा भएका फैसलाहरुको सग्रह प्रकाशन गर्न लागेकोमा प्रधान न्यायाधीश श्रेष्ठले कानूनी परिधिमा रहेर संग्रह प्रकाशन गर्न सुझाएका थिए । सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका संयोजक सुनिल कुमार श्रेष्ठ, सहसंयोजक लोक बहादुर शाह र सचिव बसन्त गौतम, कोषाध्यक्ष बल बहादुर चन्द, सदस्यहरु बिश्वजित तिवारी, बिकाश आचार्य लगायतसंगको संक्षिप्त कुराकानीका क्रममा प्रधान न्यायाधीश श्रेष्ठले अदालतले सार्वजनिक सरोकारका मुद्धालाई स्वीकार गरेको जनाउदै सार्वजनिक सरोकारका मुद्धा मार्फत नागरिक अधिकार संरक्षणमा मद्धत पुगेको बताएका थिए ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

बाँकेमा क्रिप्टोको कारोबार गर्ने पक्राउ

Next Post
बाँकेमा क्रिप्टोको कारोबार गर्ने पक्राउ

बाँकेमा क्रिप्टोको कारोबार गर्ने पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version