For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Business

पर्यटनमै नेपालगन्जको सम्भावना खोजिंदै

byDainik Nepalgunj
January 14, 2024
in Business, News
0 0
0
पर्यटनमै नेपालगन्जको सम्भावना खोजिंदै
Share on FacebookShare on Twitter

नेपालगन्जले पर्यटकीय सम्भावनामा कत्तिको उज्यालो भविष्य बोकेको होला ? ट्रान्जिट हबका रूपमा मानिंदै आएको नेपालगन्जलाई गन्तव्यका रूपमा विकास गर्न नाट्टा बाँके च्याप्टरले थालेको पहलमा नयाँ बहस सुरु भएको छ ।
नेपाल पर्यटन बोर्डसँगकै सहकार्यमा नाट्टाले पर्यटनमा नेपालगन्जको बृहत सम्भावना खोजी थालेको हो । ‘नेपालगन्जलाई विश्वभर सिटी ब्रान्डिङ्ग गर्दै क्रस बोर्डर टुरिजम को विकास कसरी गर्ने भन्ने योजना बनाउन थालेका छौं’, शनिबार नेपालगन्जमा आयोजना गरिएको सरोकारवालाहरू बीचको कार्यशालापछि नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘क्रस बोर्डर इस्यु समाधान हुनासाथ हामी योजनामा सफल हुन्छौं ।’ उनको संकेत हो भारतीय पर्यटकहरू नेपाल आउँदा सीमा नाकामा ब्यहोर्नु परेको झन्झट र सहर भित्र गरिने व्यवहारमा ब्यापक सुधारको आवश्यकता । ‘त्यसका लागि ब्यापक सचेतना त आवश्यक पर्छ नै तत्काल पर्यटन प्रहरी परिचालित गरिनुपर्छ’, अध्यक्ष सिग्देलले दिनभरको कार्यशालाबाट प्राप्त सुझावका आधारमा नेपाल टुरिजम बोर्डले योजना बनाउने जानकारी दिंदै भने, ‘त्यसलाई कार्यान्वयनका लागि हामी सबै सरोकारवालाहरूको ढोका ढक्ढक्याउने छौं ।’
कार्यशालाबारे प्रकाश पार्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक सुर्य थपलियाले ‘बटम अफ अप्रोच’ बाट सहभागितात्मक मोडेलको पर्यटकीय गन्तव्य विकासका योजना तयार गर्न खोजिएको बताए । ‘तपाईहरूले दिएका सुझावका आधारमा १५ दिनभित्र स्पष्ट खाका सहितका कार्ययोजना तयार गरेर पठाउने छौं’, थपलियाले पर्यटकीय गन्तव्य बाँके–बर्दिया समस्या, चुनौति र समाधान विषयक कार्यशाला गोष्ठीमा बोर्डका तर्फबाट प्रतिबद्धता जनाउँदै भने, ‘माथिबाट यसो गर्नुस् होइन तपाईका कुराका आधारमा पर्यटकीय सम्भावना खोजी गर्ने हो ।’
स्थानीय सरकारका प्रतिनिधिहरूको सहभागितामा भएको कार्यशालामा बाँके, बर्दियाका पर्यटन व्यवसायीहरू, विषयगत विज्ञ, प्रहरी, प्रशासन, भन्सार, अध्यागमन लगायतका सरकारी प्रतिनिधि समेतको समूहगत छलफल गरिएको थियो । समूहगत प्रस्तुति गर्दै विभिन्न वक्ताहरूले कानुनी अवरोध र राज्यका निकायबाटै हुने असहयोगी भूमिकाले पर्यटनको अपेक्षित विकास हुन नसकेको औंल्याए । उनीहरूले पर्यटनमैत्री कानुन र प्रहरी प्रशासनको भूमिका खोजेका थिए ।
नेपालगन्ज उपमहानगर–पालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेको कार्यशालामा पूर्व नगर प्रमुख विजय कुमार गुप्ता, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, कोहलपुर नगर पालिकाका उपप्रमुख संगीता सुवेदी, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख धु्रवराज विश्वकर्मा, पर्यापर्यटन बर्दियाका अध्यक्ष कृष्ण भट्टराई, पर्यटन व्यवसायी देवानन्द अर्याल, क्लीन नेपालगन्ज ग्रीन नेपालगन्जका अध्यक्ष डा. विनोद कर्ण लगायतले विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए ।

Previous Post

राप्ति बस दुर्घटना : बाँकेका ३ सहित १२ को मृत्यु

Next Post

नेपालगन्ज : पूँजीगत खर्च १३ प्रतिशत मात्रै

Next Post
नेपालगन्ज : पूँजीगत खर्च १३ प्रतिशत मात्रै

नेपालगन्ज : पूँजीगत खर्च १३ प्रतिशत मात्रै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version