For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

स्थानीय सवालको जिम्मा स्थानीयलाई

byDainik Nepalgunj
April 25, 2024
in News, मुख्य समाचार
0 0
0
स्थानीय सवालको जिम्मा स्थानीयलाई
Share on FacebookShare on Twitter

जग्गाको लालपुर्जा, खानेपानी लगायतको समस्याबाट ग्रसित रहेका बैजनाथ गाउँपालिका–६ स्थित दाउरे टोलमा रहेको समस्याको समाधानको बागडोर स्थानीय तहले पाएको छ । विगत ६ वर्ष देखि दाउरे टोलमा रहेका सवालहरूलाई नजिकबाट हेर्दै र सहजीकरण गर्दै आएको खाद्य अधिकार सम्बन्धी काम गर्ने संस्था फियान नेपालले बुधबार एक कार्यक्रम गरी स्थानीयलाई हस्तान्तरण गरेको हो ।

बैजनाथ गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पुन मगरले फियान नेपालले दाउरेटोलका स्थानीयहरूलाई जागरुक बनाएको उल्लेख गर्दै निर्वाचनको अवस्थामा फरक मत राखेता पनि निर्वाचनमा विजय भैसकेपछि कसैलाई राजनीति पक्षपात गर्ने छुट नहुने बताए । उनले, ‘दाउरे टोलका स्थानीयहरूको मुख्य समस्या भनेको आफु बस्दै आएको जग्गाको लालपुर्जा नहुनु वा नपाउनु हो तर हामीले जग्गाको निस्स्सा वितरण गरी सकेको अवस्था हो, कतिले पाउनु भएको छैन भने वडा कार्यालयमा आउनु होला ।’

स्थानीयहरूको सबै भन्दा नजिकको तह भनेको वडा कार्यालय भएको हँुदा हरेक सुखदुःखमा वडा सदैव साथमा रहने बताउँदै वडाध्यक्ष मगरले भने, ‘कतिपय अवस्थामा यहाँहरूको सवाललाई सम्बोधन गर्न नसकिरहेको अवस्था हुन सक्छ तर तपाईहरूले वडा कार्यालयका वडा अध्यक्ष लगायतको टिमलाई घच्घचाउने काम गर्न छोड्नु हुदैन ।’ वडा अध्यक्ष मगरले जनतासँग सबै अधिकार भएको हुँदा आफुलाई चित्त नबुझेको खण्डमा वडामा ताला लगाएर भए पनि आफुहरूलाई जिम्मेवार बनाउन पर्ने बताए ।

यसैगरी खाद्य अधिकार सम्बन्धी काम गर्दै आएको संस्था फियान नेपालका लुम्बिनी प्रदेश संयोजक सुरेश कुमार गौतमले कुनै पनि संस्थाले बाटो देखाउने काम गर्ने भएको हुँदा स्थानीय समस्याहरूलाई समस्या गर्ने महत्वपूर्ण पक्ष भनेको स्थानीय तह वा राज्यको निकाय भएको बताए । उनले भने, ‘फियान नेपालले विगत ६ वर्ष देखि काम गर्दै आएको भएता पनि स्थानीय सरकारको नै भूमिका निकै महत्वपूर्ण भएको हँुदा अहिले हस्तान्तरण गर्न लागिएको हो तर यति भन्दै गर्दा हाम्रो अबको भूमिका नरहने भन्ने चाहीँ हँुदैन ।’

यसैगरी दाउरे टोलमा गठन भएको भूमिहीन खाद्य अधिकार समुहका सचिव जंग बहादुर कामीले आफुहरू निकै लाटो भएको अवस्थामा फियान नेपालले चेतना जगाउने काम गरेको बताए । उनले भने, ‘हामीलाई अहिले आएर थाहा भयो कि आफ्नो लागि आफै लड्नु पर्ने रहेछ, अहिले वल्ल आएर सरकारले जग्गाको निस्सा वितरण गरेको छ, लालपुर्जा कहिले पाउने अझै थाहा छैन ।’ वाँस, वास, कपासको नै समस्या रहेको दाउरे टोलमा शिक्षा,स्वास्थ्य खानेपानी लगायतको समस्या अझै समाधान हुन नसकेकोमा समुहका सदस्य प्रमिला विकले भनिन्, ‘विगतमा हामीले दाउरा बेचेर जिवन जिउने गरेको अवस्था हो तर हामीले बुवा आमा,बाजेबजै सम्मको पिढि भएर आउँदा सम्म पनि आफु बसेको जग्गाको लालपुर्जा नपाउँदा निकै दुख लाग्ने गरेको छ ।’

देशमा लोकतन्त्रसँग गाउँगाउँमा सिंहदरवार आएको भनेता आफुहरूले त्यसको अनुभव गर्न नपाएको बताउँदै स्थानीय विकले अगाडि भन्छिन्, ‘गाउँमा न त रोजगारको अवसर छ, खान लगाउनलाई नै समस्या भएको छ, कहाँ जाने के गर्ने, सोच्नै गाह्रो अवस्थामा यो टोल रहेको छ ।’

यसैगरी समूहकी सदस्य गंगा विकले स्वागत मन्तव्यको क्रममा फियान नेपालको सहजीकरणले गर्दा चेतनशिल बन्दै आफ्ना समास्याहरू अरूको सामु राख्न सक्ने भएको बताइन् । सवाल हस्तान्तरण कार्यक्रममा वडा सदस्य सुरेन्द्र थापा, स्थानीय रमा बुढा, खाद्य अधिकार संजाल बैजनाथ गाउँपालिका अध्यक्ष एकता शाह, स्थानीय समाजसेवी चुणमणि वली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम समुहका अध्यक्ष कृष्ण बहादुर रिजालको अध्यक्षतामा भएको थियो ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

खाद्य, पोषण सुरक्षा रणनीति बनाउँदै राप्तीसोनारी

Next Post
खाद्य, पोषण सुरक्षा रणनीति बनाउँदै राप्तीसोनारी

खाद्य, पोषण सुरक्षा रणनीति बनाउँदै राप्तीसोनारी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य घट्यो

March 18, 2026
मदरसामा १८ लाखबढीको भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दायर

भ्रष्टाचारका उजुरी बढ्दो फस्र्यौट

March 18, 2026
बालिका जोगाउनै गाह्रो !

शिक्षकमाथि बाल यौन दुराचारको आरोप

March 18, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

प्रतिशोधमा हत्या, छिमेकी पक्राउ

March 18, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version