For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

खाद्य अधिकार सुनिश्चित गर्न वहस

byDainik Nepalgunj
April 27, 2024
in News, मुख्य समाचार
0 0
0
खाद्य अधिकार सुनिश्चित गर्न वहस
Share on FacebookShare on Twitter

खाद्य तथा पोषणको अधिकार सुनिश्चित गर्न सरोकारवाला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार नेपालगन्जमा आयोजना गरिएको दुई दिने खाद्यअधिकार संजालको राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटनका क्रममा देशका विभिन्न जिल्लाका खाद्य अधिकार सम्बद्ध क्रियाशिल संघ, संस्थाका प्रतिनिधिहरूले खाद्य र पोषणको सवालमा राज्यका तीन तह र नागरिक समेतले भूमिका खोल्नुपर्ने धारणा राखेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले आफुले विभिन्न समयमा खाद्य अधिकारको विषय उठान गर्दै आएको बताउँदै नीति निर्माणको स्थानमा पुग्दै गर्दा खाद्य अधिकारको विषयलाई गम्भिरताका साथ लिने बताए । उनले भने, ‘राष्ट्रिय आम्दानीको रूपमा रहेको कृषिलाई नै अर्थतन्त्रको मुल आधार मानी रहँदा ५५ प्रतिशत मानिसहरू खाद्य असुरक्षाको विचमा उभिनु पक्कै पनि राम्रो होइन । हामीले समृद्धि मुलुक कता जादैछ भन्ने विषयमा गम्भीर हुन जरुरी छ ।’ मन्त्री खत्रीले अगाडी भने, ‘औद्योगिक भन्दा कृषि र पर्यटनबाट नै समृद्धिको यात्रा सम्भव छ, हाम्रो जस्तो मुलुकमा ठुला–ठुला उद्योग कलकारखाना खोलेर औद्योगिक क्रान्ति गरेर मुलुकलाई सामाजवाद तर्फ लैजान सकिन्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन ।’

लुम्बिनी प्रदेश सभासद बादशाह कुर्मीले हामीहरू कानुन निर्माणको अवस्थामा रहँदा खाद्य अधिकारको नीतिका बारेमा कुरा गर्दै गर्दा खाद्य उत्पादनको विषयमा समेत बहस चलाउनु पर्ने बताए । उनले भने, ‘किसानहरूले आफ्नो खेतमा काम गर्दैगर्दा क्षतिपुर्ति नपाइरहेको अवस्था छ, कृषि क्षेत्रमा उत्पादन गर्न तयारी अवस्थामा रहेको बाली नष्ट भएर गएको अवस्थामा खाद्य अधिकारको विषयलाई कसरी उठान गर्ने भन्ने विषयमा समेत चासो राख्नु पर्दछ ।’

यसैगरी लुम्बिनी प्रदेश सभासद मिना श्रेष्ठले खाद्य अधिकारको विषय निकै महत्वपूर्ण भएको बताउँदै भनिन्, ‘स्थानीय उत्पादनहरूलाई बजारीकरण गर्नु पर्दछ, स्वास्थ्यका लागि स्थानीय उत्पादन निकै लाभदायी भएको हुँदा यस्ता उत्पादनको विक्री वितरणमा उच्च प्रथामिकता दिनु पर्दछ ।’

यसैगरी मानव अधिकार आयोग लुम्बिनी प्रदेश नेपालगन्जमा कार्यलयका प्रमुख द्वारीका देवी अधिकारीले खाद्य अधिकारको विषयमा नितान्त मानवअधिकारको विषय भएको हँुदा पहुच हुनेलाई छुट र पहँुच भन्दा बाहिर रहेकाहरूलाई कारवाही गरेर मात्र नहुने बताउँदै भनिन्, ‘सामान्य व्यक्तिलाई कारवाही गरेर मात्रै हुँदैन, खाद्य अधिकारका विषयमा सचेतना जगाउने विषयहरू उठाउनु पर्दछ जसमा खाद्य अधिकार संजालको निकै महत्व हुन्छ ।’

यसैगरी इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले कतिपय विषयमा हस्तक्षेपकारी भूमिका समेत खेल्नुपर्ने बताउँदै भने, ‘कतिपय मागहरू पुरा गर्न सामान्य हिसाबले सम्भव हँुदैन, हस्तक्षेपकारी भूमिका खेल्नु पर्दछ, परिवर्तनका लागि हस्तक्षेपकारी भूमिका अनिवार्य नै भएको देखिन्छ, हामीहरू नीतिगत रूपमा बालियो हुनु पर्दछ जुन आवश्यक छ ।’

यसैगरी राष्ट्रिय खाद्य अधिकार संजालको संयोजक विदुर सुवेदीले खाद्य अधिकारको विषयमा विविधिता भएको हुँदा सबैलाई सम्मान गर्नु पर्ने बताए । फियान नेपालका अध्यक्ष गोकर्ण रूपखेती विदुर सुवेदीले खाद्य सुरक्षा निकै पुरानो अवधारण भएको हुँदा नेपालका सबै तहहरू खाद्य सुरक्षका विषयमा जिम्मेवार हुनु पर्दछ, खाद्य अधिकारको विषयमा सिङगो प्रणाली नै जोडिएको हुन्छ, खाद्यका विषयमा सामुहिक खालको योजना बनाएर अगाडि बढ्नु पर्दछ ।’

उद्घाटन सत्रमा खाद्य अधिकारको विषयमा बनेको राष्ट्रिय खाद्य अधिकार ऐनका बारेमा फियान नेपालका प्रनितिधि तिलक अधिकारीले खाद्य सम्प्रभुताको अधिकार सम्बन्धि व्यवस्था र बनेको ऐनको मुख्य विशेषताका बारेमा प्रकाश पारेका थिए । यसैगरी फियान नेपाल प्रबन्धक विनोद प्रसाद पाण्डेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै हामीले हाम्रो सोचमा परिवर्तन गर्नु पर्ने बताउँदै भने, ‘हामीले स्थानीय उत्पादनलाई नष्ट गर्दै अन्य खाद्यन्नमा आकर्षित भैरहेका छौ, अतः आफ्नो स्थानीय उत्पादन राम्रो र स्वास्थ्य हुन्छ भन्ने कुरामा विश्वास राख्दै सोचमा परिवर्तन ल्याउन जरुरी रहेको छ ।’
फियान नेपालका लुम्बिनी प्रदेश संयोजक सुरेश कुमार गौतमद्धारा सहजीकरण गरीएको कार्यक्रममा याक नेपालका विनोद सिंहले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा ७७ वटै जिल्लाका स्थानिय खाद्यअधिकार संजालका संयोजक तथा सदस्यहरूको उपस्थिति रहेको छ भने आज आइतबार खाद्य अधिकार सम्बन्धी नेपालगंज घोषणा पत्र जारी गरी समापन हुने भएको छ ।

Previous Post

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

Next Post

‘न्यायका लागि अझै कति कुर्ने ?’

Next Post
‘न्यायका लागि अझै कति कुर्ने ?’

‘न्यायका लागि अझै कति कुर्ने ?’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेमा नयाँ नेतृत्व

द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेमा नयाँ नेतृत्व

March 18, 2026
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी

March 18, 2026
प्रधान न्यायाधीश राउतसँग बाँकेका कानुन व्यवसायीको छलफल

प्रधान न्यायाधीश राउतसँग बाँकेका कानुन व्यवसायीको छलफल

March 18, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य घट्यो

March 18, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version