For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 19, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा अझै रोकिएन नदीको अवैध दोहन

byDainik Nepalgunj
February 12, 2025
in News, मुख्य समाचार
0 0
0
बाँकेमा अझै रोकिएन नदीको अवैध दोहन
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

कानुन विपरीत खोला तथा नदीबाट उत्खनन् भइरहेका रोडा, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतले गत माघ ७ गते सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वोच्चले नदीजन्य पदार्थको
सम्बन्धमा गत असोजमा अन्तरिम आदेश जारी गरेको थियो । तर, त्यसको कार्यान्वयन भने देशभर नै भएको पाइँदैन ।

उक्त कुराको पुष्टि गर्दै नियामक निकाय, जिल्ला समिति बाँकेका संयोजक ज्ञानेन्द्र चौधरीले जिल्लाका अख्तियार र जिल्लाका सुरक्षा अधिकारी, स्थानीय तहका प्रमुख सम्मिलित एउटा कार्यक्रममा भने, ‘स्थानीय तहले घाटगद्दी गरेर मात्रै नदीजन्य पदार्थको बिक्री वितरणको व्यवस्था नगर्ने हो भने अवैध तस्करी रोक्न सकिने अवस्था छैन ।’ संयोजक चौधरीले एउटै रसिदले दिनभर ट्याक्टर गुड्ने गरेको, नदीमा स्काभेर नै लगाएर उत्खनन् हुने गरेको तर्फ जिल्लाका प्रशासन प्रमुख, सुरक्षा अधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिलाई ध्यानाकर्षण गराएका थिए ।

बाँकेमा समयमै नदीजन्य पदार्थको टेण्डर आव्हान नगर्ने, चोरी निकासी गर्ने, टेण्डर हुँदा समेत तोकिएको मापदण्ड भन्दा बढी नदीजन्य पदार्थको अवैध उत्खनन् हुने गरेको गुनासो आउने गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश बहादुर अधिकारीले समेत अख्तियार दिवसमा बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन् र भ्रष्टाचारको विषय सरोकारवाला नियामक निकायको उपस्थितिमा राख्दै चिन्ता व्यक्त गरेका थिए ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा अवैध उत्खनन्ले बस्ती नै जोखिममा परेको भन्दै विगतमा जिल्ला प्रशासन कार्यालय बाँकेको समेत ध्यानाकर्षण गराइएको छ । स्थानीयले गर्ने त्यस्तो गुनासोमा खासै सुनवाई भएको पाइँदैन ।

बाँकेमा बेलाबखत प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको फेला पारेपछि कारवाही गर्दै आएको छ । गत असोजमा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन् गर्ने दुई टिप्परलाई नियन्त्रणमा लिएको बाँके प्रहरीले उनीहरूलाई ५० हजार जरिवाना भएको बताएको छ ।

त्यस्तै, प्रहरीले कार्तिक महिनामा ३ वटा ट्याक्टलाई अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन् आरोपमा नियन्त्रणमा लिई ३० हजार जरिवाना गराएको थियो । मंसिर महिनामा ४ वटा ट्याक्टर नियन्त्रणमा लिई ४६ हजार जरिवाना गरिएको थियो ।

गत पुसमा ४ वटा ट्याक्टरलाई ४६ हजार र पुस महिनामा ७ वटा ट्याक्टर, १ वटा टिप्पर र १ जेसीबी नियन्त्रणमा लिई ४८ हजार ८ सय जरिवाना गर्नुका साथै ३ जना चालकलाई अभद्र व्यवहार कसुरमा कानुनी कारवाही अगाडि बढाएको थियो ।

यसअघि देशभरिका खोला तथा नदीनालामा भएको अवैध उत्खनन रोक्न माग गर्दै वातावरण कानून समाज नेपालका अध्यक्ष पदमबहादुर श्रेष्ठ र एक्स्फोर्ट ल्याबले सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए ।

रिट निवेदनमा वातावरण संरक्षण ऐन २०७६ तथा ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ विपरीतका उत्खनन कार्य बन्द गराउन माग गरिएको थियो । त्यस्तै अनुमति नै नलिएर ढुंगा–गिट्टी उत्खनन गर्नेमाथि अनुसन्धान गरेर कानूनी कारबाहीको माग गरिएको थियो । त्यसै रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्च अदालतले अवैध उत्खननलाई नियमन गर्नु भन्दै परमादेश जारी गरेको हो ।

रिट निवेदनमा सबै प्रदेशले आफूखुसी नदीजन्य पदार्थ उत्खनन् र बिक्री गरिरहेको भन्दै छुट्टै नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत (उत्खनन तथा नियन्त्रण) ऐन जारी गर्न माग माग गरिएको थियो । बाँकेका सबैजसो खोला, राप्ती नदी लगायतका किनारमा दिनहुँ सयौंको संख्यामा ट्याक्टर, टिप्परहरूले अवैध उत्खनन् गरिरहेपनि प्रहरीले नियन्त्रण खासै चासो
नदेखाएको गुनासो स्थानीयले गर्दै आएका छन् ।

Previous Post

सुनको मूल्य तोलामा दुइ हजार सात सयले घट्यो

Next Post

कहिले कार्यान्वयन हुने दुध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्ने निर्देशिका ?

Next Post
कहिले कार्यान्वयन हुने दुध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्ने निर्देशिका ?

कहिले कार्यान्वयन हुने दुध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्ने निर्देशिका ?

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

    फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

    June 19, 2025
    ‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

    कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण

    June 19, 2025
    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    June 19, 2025
    कल्पवृक्षः एक दिव्य रुख

    कल्पवृक्षः एक दिव्य रुख

    June 19, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version