For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

छापापछि फेरि खुले मेडिकल

byDainik Nepalgunj
July 11, 2026
in News, मुख्य समाचार
0 0
0
लागुऔषधसहित १० कारोबारी पक्राउ
Share on FacebookShare on Twitter

प्रतिबन्धित कोडिन सिरपको कारोबार पुनः सुरु भएको दावी

एसके मधेसिया

नेपालसँगको सीमावर्ती भारतनीय बजार रुपैडिहामा प्रतिबन्धित कोडिनयुक्त खोकीको सिरप बरामद भएपछि गरिएको छापामारी र पक्राउ कारबाहीले अवैध कारोबार रोकिएको देखिएको छैन । स्थानीयवासीले छापामा नाम जोडिएका एक दर्जनभन्दा बढी मेडिकल पसल पुनः सञ्चालनमा आएको र प्रतिबन्धित सिरपको बिक्रीसमेत फेरि सुरु भएको आरोप लगाएका छन् ।

स्थानीयका अनुसार कारबाहीपछि ती मेडिकल पसल दुई–तीन दिन मात्र बन्द भए। त्यसपछि पुनः सञ्चालनमा आए । अहिले पनि ती पसलमा भारत र नेपालका युवाको भीड लाग्ने गरेको उनीहरूको दाबी छ । प्रतिबन्धित कोडिनयुक्त सिरप पहिलेकै शैलीमा बिक्री भइरहेको आरोप उनीहरूले लगाएका छन् ।

यसअघि रुपैडिहाबाट लाखौं रुपैयाँ बराबरको प्रतिबन्धित कोडिनयुक्त सिरप बरामद भएपछि पक्राउ परेका अभियुक्तको बयानका आधारमा बहराइच शहरमा पनि छापामारी गरिएको थियो । सो क्रममा शिवांश मेडिकल स्टोरबाट एउटा लेजर बुक बरामद भएको थियो । उक्त लेजरमा रुपैडिहाका धेरै मेडिकल स्टोर सञ्चालक तथा खरिदकर्ताको नाम र ठेगाना उल्लेख रहेको तथ्य सार्वजनिक भएको थियो ।

यति धेरै प्रमाण फेला परे पनि अनुसन्धानमा नाम आएका मेडिकल पसलविरुद्ध प्रभावकारी कारबाही किन अघि बढ्न सकेन भन्ने प्रश्न स्थानीयले उठाएका छन् । समयमै कडा कदम नचालिए भारत–नेपाल सीमाक्षेत्रमा लागुऔषधजन्य औषधिको अवैध कारोबार अझ फैलिने उनीहरूको चिन्ता छ ।

एक स्थानीयले दैनिक नेपालगन्जसँग भने, ‘कारबाहीपछि पसल दुई–तीन दिन बन्द भए । त्यसपछि फेरि खुले । अहिले पनि भारत र नेपालका युवाको भीड ती पसलमा देखिन्छ । प्रतिबन्धित सिरपको बिक्री रोकिएको देखिएको छैन ।’

प्रतिबन्धित कोडिनयुक्त सिरप ठूलो परिमाणमा बरामद भएपछि देवीपाटन मण्डलका प्रहरी उपमहानिरीक्षक अशोक कुमार शुक्लले आफैं घटनाको समीक्षा गरेका थिए । उनले बहराइच प्रहरी र रुपैडिहा प्रहरीलाई लागुऔषधजन्य औषधिको अवैध कारोबारमा संलग्न व्यक्तिविरुद्ध कडा कारबाही गर्न निर्देशन दिएका थिए ।

गत असार १८ गते स्थानीय प्रहरी कार्यालयमा आयोजित बैठकमा उनले ठूलो परिमाणमा नशालु औषधि सीमावर्ती क्षेत्रमा पुग्नु गम्भीर विषय भएको उल्लेख गर्दै यसको प्रभावकारी नियन्त्रणमा लाग्न प्रहरी अधिकारीलाई स्पष्ट निर्देशन दिएका थिए । तर स्थानीयवासीका अनुसार, ती निर्देशनपछि पनि प्रतिबन्धित औषधिको अवैध कारोबार पूर्ण रूपमा रोकिएको छैन ।

त्यसैले प्रहरी र औषधि विभागले संयुक्त अभियान सञ्चालन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग उनीहरूले गरेका छन् । उनीहरूको भनाइमा नेपालसँगको भारतीय सीमामा फैलिएको नशालु औषधिको सञ्जाल नियन्त्रण गर्न प्रभावकारी र निरन्तर कारबाही अपरिहार्य छ ।

Previous Post

अग्रज खेलाडी र खेलकर्मीलाई सम्मान गर्दै महेन्द्र पुस्तकालय

Next Post

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

Next Post
विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

October 16, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

सिटी बचत पीडितसँग जाहेरी माग

October 16, 2026
कोइराला निर्वाचित

कोइराला निर्वाचित

October 16, 2026
बालविवाह अन्त्यका जुट्दै धार्मिक अगुवा

बालविवाह अन्त्यका जुट्दै धार्मिक अगुवा

October 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version