For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, July 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

    औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

मेरो नजिक छ नेपालगन्ज शहर

byDainik Nepalgunj
July 18, 2026
in विचार
0 0
0
मेरो नजिक छ नेपालगन्ज शहर
Share on FacebookShare on Twitter

दौडिने शहर (A City That Runs)

नर्वेको ट्रोम्सोमा नेपालगञ्ज म्याराथनले AIMS Social Award २०२६ प्राप्त गरेको अवसरमा समर्पित प्रकृतिको अनुपम सौन्दर्यलाई आत्मसात् गर्नुको सट्टा क्षणिक मनोरञ्जन र मदिरामय संस्कृतिमा रमाउने प्रवृत्ति आज आन्तरिक पर्यटनको एउटा चिन्ताजनक प्रवृत्तिका रूपमा देखा पर्न थालेको छ । हाम्रो भूमि, इतिहास, संस्कृति र सभ्यतासँगको आत्मीय सम्बन्ध क्रमशः कमजोर बन्दै गएको
छ । हामी त्यस्तो नेपालको खोजीमा छौं, जुन अझै हाम्रो आँखाबाट ओझेलमा छ; त्यस्तो नेपालको खोजीमा, जसको कथा अझै लेखिन बाँकी छ ।

पर्यटन केवल भ्रमण होइन, यो आफ्नो समाज, संस्कृति र इतिहाससँग पुनः साक्षात्कार गर्ने कला हो । बदलिँदो जनसांख्यिकी, मूल्य प्रणाली र जीवनशैलीका बीच आजको युवापुस्ताले विगतसँग संवाद गर्नुपर्ने आवश्यकता झन् बढेको छ । त्यो संवादको माध्यम पर्यटन बन्न सक्छ, र त्यसका कथा भन्ने जिम्मेवारी उद्यमशीलता र सृजनशीलताले वहन गर्नुपर्छ । आखिर देश युवाहरूको हो, र भविष्य पनि उनीहरूकै हातमा सुरक्षित छ ।

आज पर्यटन एक सामाजिक यथार्थ बनिसकेको छ । दौड पनि त्यस्तै हो ।
म्याराथनको इतिहास दुई हजार पाँच सय वर्षभन्दा पुरानो छ । ग्रीक सन्देशवाहक फिडिपिडिसको किंवदन्तीसँग यसको उत्पत्ति जोडिएको छ । भनिन्छ, सन् ४९० ईसा पूर्वमा म्याराथनको युद्धमा ग्रीक सेनाले विजय हासिल गरेपछि उनले युद्धस्थलबाट एथेन्ससम्म करिब ४० किलोमिटर दूरी बिना विश्राम दौडिएर “हामी विजयी भयौं” भन्ने सन्देश सुनाए र तत्कालै ढलेर प्राण त्यागे । यही ऐतिहासिक घटनाले आधुनिक म्याराथनको आधार निर्माण ग¥यो ।

सन् १८९६ मा आधुनिक ओलम्पिक खेलको पुनर्जागरण हुँदा प्राचीन ग्रीसको गौरव झल्काउने प्रतियोगिताको खोजी भइरहेका बेला फ्रान्सेली विद्वान मिशेल ब्रियालले म्याराथन दौडको प्रस्ताव गरे । आधुनिक ओलम्पिकका संस्थापक पियरे द कुबर्तिन र ग्रीस सरकारले यसलाई सहर्ष स्वीकार गरे । त्यसयता म्याराथन विश्वव्यापी खेल आन्दोलनको प्रतीक बनेको छ ।

बोस्टनदेखि नेपालगञ्जसम्म
सन् १८९७ मा सुरु भएको बोस्टन म्याराथन आधुनिक विश्वकै सबैभन्दा पुरानो वार्षिक म्याराथन हो । आज विश्वका छ प्रमुख म्याराथनमध्ये बोस्टन सबैभन्दा प्रतिष्ठित मानिन्छ । म्याराथन केवल खेल प्रतियोगिता मात्र होइन; यो शहरको पहिचान, गौरव र ब्रान्ड निर्माणको शक्तिशाली माध्यम पनि
हो । म्याराथनले शहरलाई जागृत बनाउँछ, जहाँ उमेर, जाति, वर्ग र लिङ्गका सीमाहरू हराउँछन्, र हजारौं मानिस एउटै लयमा दौडिरहेका हुन्छन् ।

अब दृष्टि नेपालगन्जतर्फ मोडौं ।

नेपालगञ्ज इतिहास, संस्कृति र सभ्यताको धनी शहर हो । राणा शासनकालमा “नयाँ मुलुक” को हिस्साका रूपमा रहेको यो क्षेत्र सुगौली सन्धिपछि केही समय नेपालबाट अलग भए पनि जंगबहादुर राणाको नेतृत्वमा सिपाही विद्रोह दमनमा बेलायतीलाई सहयोग गरेपछि पुनः नेपालमा समाहित भयो । त्यसयता नेपालगञ्ज र लखनउबीच ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्ध गहिरिँदै गएको छ ।

आज विश्वभर स्वास्थ्य, फिटनेस र सक्रिय जीवनशैलीप्रतिको आकर्षण बढिरहेको छ । म्याराथनले शहरको संस्कृति प्रवद्र्धन गर्छ, नागरिकमा स्वास्थ्य चेतना अभिवृद्धि गर्छ, खेल पूर्वाधार निर्माणमा योगदान पु¥याउँछ
र शहरको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउँछ । साथै, यसले पर्यटन उद्योगलाई नयाँ ऊर्जा प्रदान गर्छ ।

आकर्षण, प्रतिस्पर्धा र उत्सव
म्याराथनले शहरलाई उत्सवमा रूपान्तरण गर्छ । युवा, वृद्ध, महिला, पुरुष—सबै एउटै भावनामा बाँधिन्छन् । जब कला, खेल, साहित्य, सामाजिक जीवन र मनोरञ्जन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू यसमा सहभागी हुन्छन्, म्याराथन झन् आकर्षक र जीवन्त बन्छ ।
नेपालगञ्जका सडकहरूमा फैलिने म्याराथनले भीड व्यवस्थापन, सामुदायिक सहभागिता, व्यावसायिक अवसर र सामाजिक एकतालाई नयाँ उचाइमा पु¥याएको छ । रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट र सामाजिक सञ्जालमार्फत गरिने व्यापक प्रचार–प्रसारले यसलाई जनजनको उत्सव बनाएको छ ।

नेपालगन्ज म्याराथनले शहरलाई एउटा नयाँ पहिचान दिएको छ—दौडिने शहरको पहिचान ।

एक म्याराथन, एक शहर—नेपालगन्ज
संघीय संरचनापछि नेपालगन्ज नयाँ राजनीतिक र विकासात्मक यात्रामा अघि बढिरहेको छ । यस परिवेशमा नेपालगन्ज म्याराथन शहरको सबैभन्दा ठूलो जनसहभागितामूलक कार्यक्रमका रूपमा स्थापित हुँदै गएको छ ।
तर दीगो विकासका लागि आयोजक, स्थानीय सरकार, निजी क्षेत्र र समुदायबीच घनिष्ठ सहकार्य आवश्यक छ । कार्यक्रमको गुणस्तर, सहभागीहरूको सन्तुष्टि, शहरप्रतिको सकारात्मक अनुभूति तथा पुनः भ्रमण गर्ने इच्छाबीच प्रत्यक्ष सम्बन्ध हुन्छ ।
शहर ब्रान्डिङको दृष्टिले कार्यक्रमप्रतिको निष्ठाभन्दा शहरप्रतिको निष्ठा अझ महत्त्वपूर्ण हुन्छ । त्यसैले नेपालगन्जले पुनः सहभागी हुने धावकहरूको संख्या बढाउने, उत्कृष्ट सेवा प्रदान गर्ने तथा आगन्तुकहरूलाई अविस्मरणीय अनुभव दिलाउने रणनीति अपनाउनुपर्छ ।
आजका धावकहरू डिजिटल युगका नागरिक हुन् । उनीहरू मोबाइल एपमार्फत सूचना खोज्छन्, आफ्नो प्रदर्शन विश्लेषण गर्छन् र सामाजिक सञ्जालमार्फत अनुभव साझा गर्छन् । त्यसैले उच्चस्तरीय सूचना सेवा, समयमै उपलब्ध गराइने सामग्री र प्रभावकारी डिजिटल मार्केटिङ आजको आवश्यकता हो ।

“दौड सुरु गर्ने व्यक्ति र दौड समाप्त गर्ने व्यक्ति कहिल्यै एउटै हुँदैन ।”
नेपालगञ्ज म्याराथनको बहुआयामिक सम्भावनालाई अझ प्रभावकारी बनाउन केही पक्षहरूमा विशेष ध्यान दिन आवश्यक छः
आगन्तुकहरूको खर्च र बसाइ अवधिको यथार्थ मूल्याङ्कन,
स्थानीय व्यापार र सीप विकासको प्रवद्र्धन,
नयाँ व्यावसायिक सञ्जालको निर्माण,
कार्यक्रम र गन्तव्यको लक्षित बजारबीच सामञ्जस्य,
प्रायोजक र शहरको दीर्घकालीन हितबीच सन्तुलन,
र शहरको अन्तर्राष्ट्रिय छवि निर्माणमा म्याराथनको उपयोग ।
आज नेपालगञ्ज आशा, सम्भावना र नयाँ ऊर्जासहित अगाडि बढिरहेको
छ । खेलकुदको समृद्ध इतिहास बोकेको यो शहरले म्याराथनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान निर्माण गरिरहेको छ ।
नेपालगन्ज साँच्चिकै एउटा यस्तो शहर बन्दैछ—जहाँ मानिसहरू केवल बस्दैनन्, दौडिन्छन्; जहाँ दौड केवल खेल होइन, जीवनशैली हो; र जहाँ म्याराथन केवल कार्यक्रम होइन, शहरको आत्मा हो ।

एक म्याराथन, एक शहर—नेपालगन्ज । (थपलिया नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रबन्धक हुन्)

Previous Post

फत्तेसिंह थारुः अब केवल स्मृतिमा

Next Post

‘बुम आतंक रोक’

Next Post
‘बुम आतंक रोक’

‘बुम आतंक रोक’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘बुम आतंक रोक’

‘बुम आतंक रोक’

July 18, 2026
मेरो नजिक छ नेपालगन्ज शहर

मेरो नजिक छ नेपालगन्ज शहर

July 18, 2026
फत्तेसिंह थारुः अब केवल स्मृतिमा

फत्तेसिंह थारुः अब केवल स्मृतिमा

July 18, 2026
पुस्तक समीक्षा : ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो

पुस्तक समीक्षा : ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो

July 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version